Browsing Category

Literature

दशौं संस्करणको नेपाल लिटरेचर फेष्टिभल यही पुस ६ देखि ११ गतेसम्म पोखरामा आयोजना हुँदैछ

पुस ६ गतेदेखि पोखरा फेवातालको किनार कला, साहित्य, संगीतदेखि देश, राजनीति र समाजका हरेक विषयका विचार, विमर्श र मन्थनले गर्माउने भएको छ । १० औं नेपाल लिटरेचर फेस्टिभलमा दर्शकले रुचीअनुसारका सत्र र पात्रसँग साक्षात्कार गर्न पाउने भएका हुन् ।…
Read More...

जीविका अश्रुको गजलसंग्रह ‘आकाश मेरो पनि’ लोकार्पण

नेपाल कि चेली सिक्किमेली स्रष्टा ( साहित्यकार) जीविका अश्रुको नवीनतम कृति "आकाश मेरो पनि "  गजलसङ्ग्रह लोकार्पण गरिएको छ। राष्ट्रिय जनसाहित्यिक संघ,नेपालको आयोजनामा सिक्किमेली स्रष्टा जीविका अश्रुको गजलसंग्रह’आकाश मेरो पनि’ शुक्रबार एक…
Read More...

बाँस्कोटाको नियात्रासंग्रह कञ्चनजङ्घाको काखबाट विमोचन

१ पुस, पाँचथर। पत्रकार  गिरिराज बाँस्कोटाको नियात्रा संग्रह कञ्चनजङ्घाको काखबाट बिमोचन भएको छ । विभिन्न क्षेत्रका रङ्गीन तस्वीर सहित सहितको नियात्रा संग्रह पाँचथर सदरमुकाम फिदिममा बिमोचन भएको हो । मोटरसाईकलमा पुष्पलाल (मध्यपहाडी)…
Read More...

हास्य व्यंग्य : मेरा पाहुनाहरू \श्याम गोतामे

क्या हो ? दिनभरि कहाँ बेपत्ता ? हामी ४ पल्ट आइसक्यौं ! ३ बजेपछि पनि भेट नहुँदा हार खाएर रन्जनामा ‘पवित्र पापी’ भन्ने सेनिमा हेरेर भर्खर मात्र फर्केको ! होइन भान्सा उठिसक्यो कि कसो ?” ‘जोगीको घरमा सन्न्यासी पाहुना’ भन्ने उखान छ तर यहाँ म…
Read More...

अनेसास बिओटीको निर्वाचन नतिजा सार्वजनिक

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टी (बिओटी) २०२२-२०२६ का लागि यही डिसेम्बर १२-१३मा भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको परिणामअनुसार सभापतिमा साहित्यकार पदम विश्वकर्मा…
Read More...

कविताः इच्छा \ दुर्गा कुमारी भट्टराई

धेरै पछि आज मलाई खुल्न मन लाग्यो । मनका सबै दुख कष्ट भुल्न मन लाग्यो ।। बगैँचामा फुलेका ती थरी थरी फूल फूलसंगै मनको बह बोल्न मन लाग्यो ।। साथीभाई आफन्तको हिम्मत हौसलालाई आर्शिवाद सम्झि यात्रा थाल्न मन लाग्यो ।। नयनबाट वर्षेका यी…
Read More...

हरिभक्त बुढाथोकीको आत्मकथा ‘पसिनाले भिजेको जिन्दगी’ लोकार्पण

काठमाडौं । गीतकार हरिभक्त बुढाथोकीको आत्मकथा ‘पसिनाले भिजेको जिन्दगी’को शनिबार एक कार्यक्रमबीच लोकार्पण गरियो । तेह्रथुम जिल्लामा जन्मिएका गीतकार बुढाथोकी तेह्रथुम जिल्लाका पहिलो नाटककार हुन् । ड्राइभिङसम्बन्धी पुस्तकका पहिलो लेखक समेत…
Read More...

कविता: मेरो आकाशको क्षितिजमा / भवानी घिमिरे

बन्दी हुनु अरूबाट सार्थकताका लागि बन्दी हुनु र आफूबाट बन्दी हुनु दुई भिन्दाभिन्दै कोणबाट हेरेपछि नजरहरू सबै बन्द गरिदेऊ म कोलाहल कानले सुन्न सक्छु नजरबन्दमा पनि अन्तर्दृष्टिहरू खुलेकै हुन्छन् चिन्तनहरू सब तिखारिन्छन्— नजरबन्दमा…
Read More...

कविता : नेपाल / धरणीधर कोइराला

नेपाल तिम्रो मुहंडा हंसीलो देखेर मर्छ कि यसै म मर्छु चिन्ता यही चित्त सताउँदो छ आशा निराशातिर धाउँदो छ । आमा भनी ढक्क फुलाइ छाती सारा अरू देश नलागि जाती सम्झेर घाएँ निज देश जाति पाएँ पुरस्कार अनेक भाँति । सम्झेर धाएँ निज देश…
Read More...