Browsing Category

Literature

कविताःयमुनाको चिता / केदारमान व्यथित

हेर, जलेको भारतको आजादीको मूर्त कहानी ! दन्‌दन् दिनको तिमिरविनाशक कथा जलेझैं सान्ध्य-चितामा अवनी, अम्बर टुहुरा पारी निष्ठुरताको काल-चितामा हेर, जलेको भारतको आजादीकी मूर्त कहानी ! भारतसँग गुनको सिरपाउ थापी प्राण-विनाशक गोली…
Read More...

इन्द्र चौधरीको बालकथा‘नयाँ बनपाले’ सार्वजनिक

रंगकर्मी तथा सञ्चारकर्मी इन्द्र चौधरीको बालकथा ‘नयाँ बनपाले’(चित्रकथा) सार्वजनिक भएको छ। बालबालिकाको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको संस्था रुम टु रिडले सो बालकथा प्रकाशन गरेको हो। वर्तमान समयमा जलवायु परिवर्तनको समस्या दिन…
Read More...

कविता: प्रिय सखा ! / कृष्ण सेन ‘इच्छुक’

ए, मेरो प्रिय सखा ! जीवनसङ्ग्रामको यस दौरानमा एकै यात्राका सहयात्री हामी अहिले हाम्रो साथ तिमी नरहे पनि मुक्तिका लागि विश्वभर लडिरहेका योद्धाहरूको वीरतापूर्ण कथाहरूमा एउटा कथा तिम्रो पनि थपिनेछ न्यायका लागि संसारभर लडिरहेका जनताको…
Read More...

कविता: पुरानो झ्याल / गगन विरही

टाढा धेरै टाढासम्म झ्याल बन्द भएको धेरै भयो सुदूर क्षितिजको अथाह लिपोट् सुन्दर कलालारिताको भित्तामा टांगिएको अदभुत फ्रेम तिमीनै थियौ पूर्व पश्चिमको दोहोरो घाममा सन्दुक भएर निस्केको धुँवा थियौ । म चमक वर्षा मार्फत स्थानांतरण,…
Read More...

साहित्यकार मञ्जु हाडाद्वारा पुरस्कार स्थापना

साहित्यकार मञ्जु हाडा निरौलाले आफ्ना मातापिता आशागोपाल र भुवनेश्वरी हाडाको स्मृतिमा पुरस्कार स्थापना गर्नुभएको  छ । दस हजार राशीको उक्त पुरस्कार प्रत्येक वर्ष गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्रोत्साहनस्वरुप प्रदान गरिनेछ । उक्त…
Read More...

कविता/ उदयानन्द अर्ज्याल

पुरानो बातको अर्जी ( वि.सं. १८४३-५० तिर ) श्री अैरश्वर्य सँगै भुवन् पृय बनी वीर्घेथितीमा अनी तिन्‌पुस्तासँग नाति साथि जितमा कस्मिल्लि जित्‌वात् पनि । सद्धे ध्यान् हित योगिमा यछ वनी श्री पृथ्विनारायणी अक्षर्मा न ति भै ति पूर्ण पदमा हे…
Read More...

कथा –कागजी प्रेम

कागजी प्रेम काममा आजबाट नयाँ केटी आउछे। सबैलाई एउटा कौतुहलताको विषय थियो। कस्ती होली नयाँ केटी।  अथवा नयाँ को - वर्कर। ‘मान्छे मिल्ने परेन भने त गाह्रो हुन्छ काम गर्न’।  त्यहाँकी सबैभन्दा पुरानी कामदार ओकी यताउता चारैतिर सबैलाई हेर्दै…
Read More...

मनदेवीको ताम्राकारको कथासंग्रह ‘छेँदुने’ सार्वजनिक

ललितपुर । कथाकार मनदेवी ताम्राकारको कथासंग्रह ‘छेँदुने’ (घरभित्र) सार्वजनिक भएको छ । विगत चार दशकदेखि कथालेखनमा सक्रिय मनदेवीको यो चौथो कथासंग्रह हो । यसअघि उनका इलं क्यंगु लँ, लँय् खनागु पला र धूफ्वः गरी तीनवटा कृति प्रकाशित छन् ।…
Read More...

‘नेपालीय भोजपुरी साहित्यको इतिहास’ प्रकाशित

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानको साहित्य (मातृभाषा) विभागले ‘नेपालीय भोजपुरी साहित्यको इतिहास’ प्रकाशनमा ल्याएको छ । प्रतिष्ठानको साहित्य मातृभाषा विभागको अनुसन्धान परियोजना अन्तर्गत प्रकाशित यस पुस्तकलाई साहित्यकार गोपाल अश्कले…
Read More...