Browsing Category

Literature

कार्की र सरोवर सम्मानित

साहित्यकार पुण्य कार्की र सिर्जना सरोवर सम्मानित भएका छन् | छठ पर्वको अवसरमा आइतबार त्रियुगा छठ पूजा समितिद्वारा एक कार्यक्रम गरी उदयपुरका साहित्यकार पुण्य कार्की र सिर्जना सरोवरलाई साहित्यिक क्षेत्रमा पु¥याएको योगदानस्वरुप सम्मान गरिएको छ…
Read More...

उज्जवल प्रसाईंको ‘एक बागी’ लोकार्पण

खगेन्द्र संग्रौलाको साधना र सङ्घर्षका विषयमा लेखिएको लेखक उज्ज्वल प्रसाईंको ‘एक बागी’ लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आइतबार आयोजित सार्वजनिक कार्यक्रममा पूर्वमन्त्री गगन थापा, पूर्वराजदूत महेश मास्के, डा. सविन…
Read More...

मीनकुमार नवोदितको समयको बयानलाई चिसाप साहित्य पुरस्कार

विराटनगर । विराटनगरका सर्जक एवं पत्रकार मीनकुमार नवोदितको ‘समयको बयान’ कविता सङ्ग्रहलाई ‘चितवन साहित्य परिषद्ले पुरस्कृत गरेको छ । परिषद्का अध्यक्ष केदारनाथ खनालको अध्यक्षतामा बसेको बैठकले ‘चिसाप लीलानर्मदा साहित्य पुरस्कार’ नवोदितको उक्त…
Read More...

किशोर पहाडीलाई ‘चक्रपाणि स्मृति सम्मान’प्रदान गरिने

चक्रपाणि चालिसेको स्मृतिमा प्रदान गरिने ‘चक्रपाणि स्मृति सम्मान’ २०७९द्वारा वरिष्ठ साहित्यकार तथा रङ्गकर्र्मी किशोर पहाडीलाई सम्मानित गरिने भएको छ । साहित्यकार एवं साहित्यिक पत्रकार किशोर पहाडी ‘शब्दपथका प्रधान सम्पादक हुन् । प्रतिष्ठानका…
Read More...

मञ्जुल मितेरीको ‘कामी’ कवितासंग्रह लोकार्पण

मञ्जुल मितेरीको कवितासंग्रह ‘कामीको लोकार्पण गरिएको छ । २०७९ कार्तिक १२ गते शनिवार उर्लाबारीमा नेपाली साहित्य समाज उर्लाबारीद्वारा आयोजित ‘कामी’ कवितासंग्रह विमोचन गरिएको हो । वरिष्ठ कवि कुन्ता शर्मा, वरिष्ठ नियात्राकार युवराज नयाँघरे…
Read More...