Browsing Category

Literature

निमेष निखिल देवकोटा स्मृति सम्मानबाट सम्मानित

हेटौंडा — महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा स्थापना गरिएको देवकोटा स्मृति सम्मान साहित्यकार निमेष निखिललाई प्रदान गरिएको छ । सोमबार महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औं जन्मजयन्तीको अवसरमा सम्मान गरिएको हो । १० हजार नगदसहित निखिललाई…
Read More...

बाह्रखरी कथा प्रतियोगितामा प्रथम भए नवीन अभिलाषी

काठमाडौँ — डिसहोम बाह्रखरी कथा प्रतियोगिता ले गरेको कथा प्रतियोगिताका बिजेता घोषणा गरिएको छ । उक्त कथा प्रतियोगितामा कथाकार नवीन अभिलाषीको कथा ‘दमाहा’ले डिसहोम बाह्रखरी कथा प्रतियोगितामा पहिलो स्थान हासिल गरेको हो । होटल सोल्टीमा आइतबार…
Read More...

साहित्यकार कैनीका पाँच कृति सार्वजनिक

काठमाडौँमा आयोजित एक कार्यक्रममा साहित्यकार प्रा. डा. बच्चुकैलाश कैनीका पाँच वटा कृतिको लोकार्पण गरिएको छ । कथासङ्ग्रह भीसागर्ल, कवितासङ्ग्रह ‘रंगको पहिचान र सीमाहीन सीमा, निबन्धसङ्ग्रह ‘अदृश्य मनका सादृश्यहरु र जगलसङ्ग्रह ‘प्रतिविम्ब सहित…
Read More...

टीका शिवाकोटी आचार्यको ‘भुइमान्छे’ कवितासंग्रह लोकार्पण

सुनसरी इनरुवाका साहित्यकार टीका शिवाकोटी आचार्यको प्रथम कवितासंग्रह ‘भुइमान्छे’ लोकार्पण गरिएको छ । प्रदेश एकका पूर्व मूख्यमन्त्री भिमप्रसाद आचार्य र इनरुवा नगरपालिका उपप्रमुख विनिताकुमारी मेहतासहित साहित्यकार प्राध्यापक रबिन्द्र कोइराला,…
Read More...

दाहालको कविता सङ्ग्रह ‘काला बादलमा उज्याला पाइला’ लोकार्पण

पुरुषोत्तम दाहालको कविता सङ्ग्रह ‘काला बादलमा उज्याला पाइला’ लोकार्पण गरिएको छ । साहित्यकार पुरुषोत्तम दाहालको कविता कृति ‘काला बादलमा उज्याला पाइला’ राजधानीमा एक विशेष समारोहबीच लोकार्पण गरिएको छ । कृतिको लोकार्पण साहित्यकार तथा…
Read More...

कविता संग्रह ‘तेप्लायु’ लाई विमल गुरुङ कृति पुरस्कार

सुनसरी — धरानस्थित कवि विमल गुरुङ पुस्तकालयले ‘कवि विमल गुरुङ कृति पुरस्कार’ कवि काङमाङ नरेश राईको कविता संग्रह ‘तेप्लायु’ लाई प्रदान गर्ने निर्णय गरेको छ । पुस्तकालय सञ्चालक समितिको बिहीबार बसेको बैठकले कविता संग्रह ‘तेप्लायु’ लाई कवि विमल…
Read More...

द सेभेन मून्स अफ माली अल्मिडा’लाई बुकर पुरस्कार

श्रीलंकाली लेखक करुणातिलकालाई बुकर पुरस्कार दिइएको छ । श्रीलंकाली गृहयुद्धमा आधारित उपन्यास 'द सेभेन मून्स अफ माली अल्मिडा'का लागि   प्रतिष्ठित साहित्यिक पुरस्कार०२२ को बुकर पुरस्कार प्रदान गरिएको छ । करुणातिलकाको यो दोस्रो उपन्यास हो ।…
Read More...

नेपाल प्रज्ञा–प्रतिष्ठानले वाङ्मय शताब्दी पुरुष जोशीका परिवारजनमा समवेदना

२०७९ कार्तिक २ गते । नेपाल प्रज्ञा–प्रतिष्ठानले कीर्तिशेष वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुका साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । ललितपुरको पाटन, बखुम्बहालस्थित जोशी निवासमा गई…
Read More...

समकालीन नेपाली निबन्ध” कृतिको लोकार्पण सम्पन्न

समकालीन नेपाली निबन्ध" कृतिको लोकार्पण सम्पन्न आज २०७९ कात्तिक ३ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा शंकर लामिछाने प्रतिष्ठान र भुँडीपुराण प्रकाशनले वरिष्ठ सम्पादक एवं लेखक श्रीओम श्रेष्ठ "रोदन"को सम्पादनमा भुँडीपुराण प्रकाशनद्वारा…
Read More...