Browsing Category

Literature

भट्टराईद्वारा रचित ‘’धराकर्षण’’महाकाव्य सार्वजनीक

काठमाडौंँ । साहित्यकार सीता भट्टराईद्वारा सिर्र्जीत ‘’धराकर्षण’’महाकाव्यलाई नेपाल प्रज्ञा प्रतिष्ठानमा एक बिशेष कार्यक्रमको आयोजना गरि सार्वजनीकरण तथा काव्य विमर्ष सम्पन्न । कवि तथा समालोचक प्रा.डा. रामप्रसाद ज्ञवालीको सभापतित्व तथा…
Read More...

असोज २९ र ३० काठमाडौँमा कलिङ्ग साहित्यिक महोत्सव

नेपाल र भारतका साहित्यकारहरुको समागम ‘कलिङ्ग साहित्यिक महोत्सव काठमाडौँ’ काठमाडौँमा आयोजना हुने भएको छ । कलिङ्ग साहित्यिक महोत्सव काठमाडौँले’ होटेल हिमालयमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । सम्मेलनमा कार्यक्रमका संस्थापक तथा…
Read More...

कविता:दशैँ

दशैँ हिंजो आज मन विगतका यादहरूले पोलिरहेको छ यहाँ, त्यहाँ, वहाँ घरभित्र र घर बाहिर सारा जहाँ धरती आकाश र सबै चिजहरूले तिम्रै सम्झना दिलाउँदै हरवखत साउती गर्दै कानमै बोलिरहेको छ । मनमा कतै नअटाएर बाहिर निस्कन हतास गरिरहेका…
Read More...

कविता: दशैँ! मिलनको सौन्दर्य

दशैँ! मिलनको सौन्दर्य घटस्थापन, पूजा र कलसको प्रपञ्चमा सुस्तरी सुस्तरी बढदैछन् जमरामा खुसी रमझम र खुसियालीको मृदु आवृत्तभित्र मुग्ध संगीत लिई मादकता भर्दैछ मालश्री मिलन पुनर्मिलन हर्ष र खुसीका रंग लिएर मुसिँदैछन् अक्षता…
Read More...

सन्तोष श्रेष्ठको उपन्यास फरैनाको परिचर्चा

घोराही,  । विश्वकीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको उपन्यास फरैनाको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । राप्ती साहित्य परिषद जिल्ला शाखा दाङका अध्यक्ष दिपक शर्मा समीरको अध्यक्षतामा उपन्यासको परिचर्चा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा…
Read More...

नेपथ्यको दसैँको कोसेली ‘नैनताल’ सार्वजनिक

काठमाडौं,  बीसौं शताब्दीलाई सर्वाधिक प्रभाव पार्ने दुवै विश्वयुद्धका गोर्खाली लडाकाहरू रणमैदानका अग्रभागमा खटिए । घरपरिवारभन्दा निकै पर अनिश्चित भविष्य बोकेर हिँड्दैगर्दा उनीहरू रंगीविरंगी सपनाहरूको संसार बनाउने काम पनि गर्थे । भय र सपना…
Read More...

५० बढी प्रशिक्षार्थीद्वारा कत्थकको तीन दिने कार्यशाला सम्पन्न

काठमाडौं, नेपाःडान्स एकेडेमीको आयोजनामा काठमाडौंमा तीन दिनसम्म चलेको कत्थक कार्यशाला सम्पन्न भएको छ। कार्यशालामा भारतका कत्थक गुरु कुमार शर्माले प्रशिक्षण तथा कत्थक नृत्यको बारे जानकारी दिनुभयो। कार्यशालामा सहभागी ५० बढी प्रशिक्षार्थीलाई…
Read More...