Browsing Category

Nepal Provinces News

पश्चिम नवलपरासीका १०५ उजुरी अख्तियारमा

अख्तियार दुरुपयोग आयोगमा पश्चिम नवलपरासीका १०५ वटा दर्ता भएका छन् । उजुरीमध्ये सबैभन्दा बढी स्थानीय तहको रहेको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा चालु आवमा जिल्लाका सातवटै स्थानीय तहविरुद्ध उजुरी परेको र त्यसमध्ये ३७ वटा मात्र…
Read More...

मुस्ताङमा अत्यधिक हिमपात, जनजीवन प्रभावित

काठमाडौंः  हिमालपारिको जिल्ला मुस्ताङमा व्यापक हिमपात भएको छ । बिहीबार बिहानैदेखि उपल्लो क्षेत्रमा अत्यधिक हिमपात भएको डीएसपी भोजराज पाण्डेले जानकारी दिए ।  उनका अनुसार मुक्तिनाथ क्षेत्रमा १ फिटभन्दा बढी हिउँ जमेको छ । हिमपात भइरहेको छ ।…
Read More...

मधेश प्रज्ञाद्वारा प्रादेशिक कवि गोष्ठी सम्पन्न

जनकपुरधाम, मधेश प्रज्ञा (प्रतिष्ठान ले प्रदेश स्तरीय बहुभाषी कविगोष्ठीको आयोजन गर्यो । स्थानीय होटल वेलकमको सभाकोठामा सम्पन्न भएको उक्त कविगोष्ठीमा विभिन्न मातृभाषाका तीन दर्जन भन्दा बढी कविता वाचन गरिएका थिए । मधेशका विभिन्न जिल्लाबाट…
Read More...

दोदा नदीमा बाढी पूर्वसूचना यन्त्र जडान

कञ्चनपुर । कञ्चनपुरको दोदा (मछेली) नदीमा बाढी पूर्वसूचना यन्त्र (राडार लेभल सेन्सर) जडान गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरीया कैलालीको प्राविधिक सहयोगमा रु १० लाख बढीको लागतमा   सो यन्त्र जडान…
Read More...

जुम्लाका विभिन्न गाउँमा हिमपात

जुम्ला । जुम्लाका विभिन्न गाउँमा हिमपात परिरहेको छ। आज बिहानैदेखि हिउँ पर्न थालेको हो । सदरमुकाम खलंगासहित जिल्लाका विभिन्न ठाउँमा हिउँ परेकाे हाे । हिउँ परेसँगै जुम्लाका किसानहरु खुशी भएका छन् ।जुम्ला लगायत माथिल्लो कर्णालीमा हिउँपछि हवाई…
Read More...

लागूऔषध ओसारपसार र कारोबारमा संलग्न दुई युवती पक्राउ

विराटनगर । लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन) को ओसारपसार र कारोबारमा संलग्न दुई युवती पक्राउ परेकी छिन् ।पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१७ की १९ वर्षीया अनिता बैठा र ३० वर्षीया सरस्वती गुरुङ रहेका छन् ।प्रहरीका अनुसार दुवै जना ब्राउन…
Read More...

महसुल नबुझाउने सात सरकारी कार्यालयसहित २५३ ग्राहकको लाइन काट्यो

कैलाली। नेपाल विद्युत् प्राधिकरण धनगढीले लामो समयदेखिको महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्न थालेको छ। धनगढी विद्युत् वितरण केन्द्रले महसुल बुझाउन पटक-पटक ताकेता गर्दासमेत आनाकानी गर्दै आएका सरकारी कार्यालय तथा व्यक्तिगत ग्राहकको…
Read More...

राइनासकोटको पर्यटन: इतिहास, संस्कृति र प्रकृतिको समिश्रण

गण्डकी । नेपाल राष्ट्रको एकीकरणसँग सम्बन्ध राख्ने लमजुुङको राइनासकोटमा बसेर तत्कालीन समयमा द्रव्य शाहदेखि पृथ्वीनारायण शाहसम्मले रणनीति बनाएका कारण यसलाई रणनीतिक कोटकारुपमा समेत लिने गरिन्छ । आँखै अगाडि देखिने अन्नपूर्ण, गणेश, मनास्लु,…
Read More...

बाँकेमा एक महिनादेखि निरन्तर शीतलहर, चिसोले जनजीवन कष्टकर

नेपालगन्ज । मध्य माघ लाग्दा समेत चिसो घट्नुको साटो झन बढेपछि बाँकेको जनजीवन थप कष्टकर बनेको छ । एक महिनादेखि चलेको शीतलहरसँगै चिसो अत्याधिक बढेपछि बाँकेको जनजीवन अझ कष्टकर बनेको हो । तापक्रम निरन्तर घट्दै जाँदा चिसो बढेर जनजीवन कष्टकर…
Read More...