Browsing Category

Nepal Provinces News

पहिलोपटक  २१ करोड लागतमा पश्चिम नवलपरासीमा आधुनिक प्रविधिसहितको शीतभण्डार

काठमाडौं । पश्चिम नवलपरासीमै पहिलोपटक आधुनिक प्रविधिसहितको शीतभण्डार निर्माण भएपछि किसान उत्साहित भएका छन्। जिल्ला सहकारी संघको अगुवाइमा संघीय सरकार, स्थानीय तह र जिल्लाका विभिन्न सहकारीको २१ करोड रुपैयाँको लागतमा आधुनिक…
Read More...

विपद्ले पेलिरहेको कर्णाली भूकम्पको पनि इपिसेन्टर

सुर्खेत विपद्ले हरेक वर्ष पेलिरहेको कर्णालीमा गत कार्तिक १७ गते ६.४ म्याग्निट्यूडको भूकम्प गयो। जाजरकोटको बारेकोट गाउ“पालिका – १ को रामिडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले १ सय ५४ जनाको ज्यान गयो। भूकम्पले जाजरकोट र…
Read More...

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विश्व कप खेल्ने खेलाडीको खोजी गर्न विद्यालयस्तरीय लिग क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताउनुभएको छ । शुक्रबार भरतपुर महानगरपालिकाको आयोजनामा भइरहेको विद्यालयस्तरीय क्रिकेट लिग प्रतियोगिता…
Read More...

प्रधानसेनापति प्रभुराम शर्माद्धारा पाथीभराको दर्शन

ताप्लेजुङ । प्रधानसेनापति प्रभुराम शर्माले आज पाथीभराको दर्शन गर्नुभएको छ । बिहान हेलिकप्टरमार्फत पाथीभरा आउनुभएका शर्माले पाथीभराको दर्शन गरेर फर्किनुभएको हो । नेपाली सेनाको हेलिकप्टरमा आउनुभएका शर्मा पाथीभराको दर्शन (पूजापाठ) पछि…
Read More...

बझाङ केन्द्रबिन्दु भएर भूकम्प गयो

काठमाडौँ । बझाङको परकत्ने आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः३२ बजे  ४.४ रेक्टर स्केलको भूकम्प गएको हो ।कम्पको धक्का आसपासका जिल्लामा महसुस गरिएको थियो ।
Read More...

कपिलवस्तु बस दुर्घटना : ज्यान गुमाउने १० जनाकै सनाखत, ६ जना एउटै नगरपालिकाका

काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै भएको बस दुर्घटनामा ज्यान गुमाउने १० जनाकै सनाखत भएको छ । ज्यान गुमाउने मध्ये ६ जना एउटा पालिकाका रहेका छन् । सो दुर्घटनामा सात जना पुरुष र…
Read More...

पाथिभरामा केबलकार बन्ने, सर्वदलीय र सर्वपक्षीय बैठकपछि निर्माण अघि बढ्ने

फुङ्लिङ (ताप्लेजुङ), । ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथिभरामा केबलकार निर्माणको काम अघि बढ्ने भएको छ । केबलकार निर्माण गर्ने विषयमा विभिन्न पक्षसँग आवश्यक सहजीकरण र वार्ता गर्न गठन भएको सर्वदलीय र सर्वपक्षीय सरोकार समितिको बैठकपछि…
Read More...

पूर्वाञ्चल विश्वविद्यालयद्वारा उपकुलपतिका लागि आवेदन आह्वान

काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको छ ।  उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज एक सूचना जारी गर्दै दरखास्त माग गरेको हो ।समितिले पूर्वाञ्चल विश्वविद्यालयको…
Read More...

हुम्लामा अत्यधिक हिमपात, जनजीवन कष्टकर

सिमकोट । हुम्लामा पुनः आज बिहानदेखि हिमपात भइरहेको छ । यस वर्ष जिल्लामा चौथोपटक हिमपात भएको हो । शनिबार दिउँसो घाम लागेको भए पनि राति एक्कासी मौसममा फेरबदल भई बाक्लो बादल लागेर आज बिहानदेखि हिमपात भइरहेको छ । जिल्लाको एकमात्रै अन्तर जिल्ला…
Read More...

जलेश्वर कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

महोत्तरी । जिल्ला सदर मुकाम जलेश्वरस्थित कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएका छन् । जलेश्वर नगरपालिकाको वडा नं १ स्थित सो कारागारमा दुई सय कैदीबन्दी राख्ने क्षमता भएपनि छ सय दुई राखिएका छन् ।जलेश्वर कारागार कार्यालय…
Read More...