Browsing Category

Province No. 1

पूर्वाञ्चल विश्वविद्यालयको रिक्त उपकुलपतिमा १८ जनाको आवेदन

पूर्वाञ्चल विश्वविद्यालयको रिक्त उपकुलपति पदमा १८ उम्मेदवारले आवेदन दिएका छन्। उपकुलपति चयनका लागि गठित सिफारिस समितिले गत माघ २३ गते १५ दिनको समय दिई उक्त पदमा आवेदन दिन सूचना जारी गरेको थियो। आवेदन दिनेमा तोयानारायण पौडेल, शुभनारायण…
Read More...

प्रधानसेनापति प्रभुराम शर्माद्धारा पाथीभराको दर्शन

ताप्लेजुङ । प्रधानसेनापति प्रभुराम शर्माले आज पाथीभराको दर्शन गर्नुभएको छ । बिहान हेलिकप्टरमार्फत पाथीभरा आउनुभएका शर्माले पाथीभराको दर्शन गरेर फर्किनुभएको हो । नेपाली सेनाको हेलिकप्टरमा आउनुभएका शर्मा पाथीभराको दर्शन (पूजापाठ) पछि…
Read More...

पाथिभरामा केबलकार बन्ने, सर्वदलीय र सर्वपक्षीय बैठकपछि निर्माण अघि बढ्ने

फुङ्लिङ (ताप्लेजुङ), । ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथिभरामा केबलकार निर्माणको काम अघि बढ्ने भएको छ । केबलकार निर्माण गर्ने विषयमा विभिन्न पक्षसँग आवश्यक सहजीकरण र वार्ता गर्न गठन भएको सर्वदलीय र सर्वपक्षीय सरोकार समितिको बैठकपछि…
Read More...

पूर्वाञ्चल विश्वविद्यालयद्वारा उपकुलपतिका लागि आवेदन आह्वान

काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको छ ।  उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज एक सूचना जारी गर्दै दरखास्त माग गरेको हो ।समितिले पूर्वाञ्चल विश्वविद्यालयको…
Read More...

लागूऔषध ओसारपसार र कारोबारमा संलग्न दुई युवती पक्राउ

विराटनगर । लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन) को ओसारपसार र कारोबारमा संलग्न दुई युवती पक्राउ परेकी छिन् ।पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१७ की १९ वर्षीया अनिता बैठा र ३० वर्षीया सरस्वती गुरुङ रहेका छन् ।प्रहरीका अनुसार दुवै जना ब्राउन…
Read More...

इलाम भित्रिने पर्यटकको संख्यामा वृद्धि

फिक्कल (इलाम) ।  इलामको पर्यटन लयमा फर्कन थालेको छ । कोरोना महामारीका कारण पछिल्लो तीन वर्ष थलिएको इलामको पर्यटन लयमा फर्कन थालेको हो । पछिल्लो समय इलाममा भित्रिने पर्यटकहरुको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । जिल्लाका दर्जनौँ…
Read More...

कोशी प्रदेशबाट कांग्रेस नेता सिटौला र एमाले नेतृ रुकमणी कोइराला विजयी

विराटनगर । कोशी प्रदेशमा आज भएको राष्ट्रियसभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र नेकपा एमाले नेतृ रुकमणी कोइराला विजय हुनुभएको छ । कोशी प्रदेशमा दुई सिटका लागि भएको निर्वाचनमा अन्यतर्फ सिटौला र महिलातर्फ…
Read More...

थारू संस्कृतिलाई प्रदेश सरकारले संरक्षण गर्छ: मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले थारू संस्कृति नेपालकै गौरव भएकोले प्रदेश सरकारले यो समुदायको संस्कृतिको संरक्षण गर्ने बताउनुभएको छ । थारू कल्याण कारणी सभाले आज सुनसरीको बर्जू गाउँपालिकामा आयोजना गरेको चौथो बर्जू माघी…
Read More...

पाथीभरा क्षेत्रका ‘साइन बोर्ड’ हटाउन निर्देशन

फुङ्लिङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा  (मुक्कुमलुङ) क्षेत्रमा राखिएका ‘साइन बोर्ड’ र ‘ब्यानर ’ हटाइने  भएको छ । वनस्पति तथा प्राकृतिक  सुन्दरतामा असर पुगेको जनाउँदै पाथीभरा क्षेत्र विकास समितिले ब्यानर हटाउन आग्रह गरेको हो…
Read More...