Browsing Category

Nepal

सौर्य एयरलाइन्सको जहाज दुर्घटना : १७ जनाको शव आफन्तले बुझे

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका १७ जनाको शव आफन्तले बुझेका छन् । विदेशी अरिफ रेडाको बाहेक सबै शव आफन्तले बुझेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । अस्पतालका अनुसार शुक्रबार ६ वटा शव आफन्तले बुझेकामा आज बाँकी ११ शव…
Read More...

स्वास्थ्य क्षेत्रको विकासका लागि वर्तमान सरकार गम्भीर रहेको छ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले गुणस्तरीय स्वास्थ्य क्षेत्रको विकासका लागि सबैको सहकार्यमा अघि बढिने बताएका छन्। वीर अस्पतालको १३५ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पौडेलले यस्तो बताएका हुन् ।…
Read More...

३१ अर्बभन्दा बढी स्मार्टफोन, हेडफोन र चार्जर खरिदमा बाहिरियो

काठमाडौँ ,गत आर्थिक वर्ष २०८०\८१ मा स्मार्टफोन, हेडफोन र मोबाइल चार्जरको आयातमा मात्र मुलुकबाट करिब साढे ३१ अर्ब रुपैयाँ बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार नेपालले बढी आयात गर्ने…
Read More...

काठमाडौं-तराई-मधेस द्रुतमार्ग : जग्गा अधिग्रहणमा ढिलाइले निर्माण प्रभावित, सात वर्षमा ३५% प्रगति

काठमाडौं,राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौं-तराईरमधेस द्रुतमार्ग (फास्ट ट्रयाक) सडक आयोजना निर्धारित समयमै सम्पन्न गर्नेगरी निर्माणलाई तीव्र गतिमा गतिमा अघि बढाइएको छ। नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन सो आयोजनाको हालसम्म ३५…
Read More...

खाद्यान्न आयातमा एक वर्षमा बाहिरियो झण्डै ३९ अर्ब, मकै मात्रै १४ अर्बको आयात

काठमाडौँ , नेपालले एक वर्षको अवधिमा खाद्यान्न (धान, मकै, कोदो, गहुँ, जौ) आयातमा मात्रै अर्बौ रकम खर्चिएको छ । गएको आर्थिक बर्षमा नेपालले चीन, भारत लगायतका देशहरुबाट ३८ अर्ब ९२ करोड ८६ लाख ५१ हजार रुपैयाँको खाद्यान्न आयात गरेको हो ।उत्पादन…
Read More...

विमान दुर्घटना, उद्धारमा खटिएका ५ प्रहरी पुरस्कृत

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटना भएलगत्तै खोज तथा उद्धारमा खटिएका ५ प्रहरी अधिकारी पुरस्कृत भएका छन् ।प्रहरी प्रधान कार्यालय, नक्सालले बुधबार भएको विमान दुर्घटनामा घाइते पाइलट मनिषरत्न शाक्यसहितको ‘अत्यन्तै जोखिमपूर्ण…
Read More...

राम्रो काम गर्दा सरकारबाट बाहिरिनुपर्‍यो, अब सदन र सडकबाट प्रतिपक्षीको भूमिका निर्वाह गर्छौँ :…

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन र सडकलाई जोडेर प्रभावकारी प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाडाँमा बसेको पदाधिकारी बैठकमा अध्यक्ष…
Read More...

मौद्रिक नीतिको लक्ष्य- अर्थतन्त्र थप गतिशीलसँगै कर्जा प्रवाह उत्पादनशील क्षेत्रतर्फ उन्मुख

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको अर्थतन्त्र थप गतिशील बनाउने उद्देश्यका साथ चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेको मौद्रिक नीतिमा अर्थतन्त्रलाई गतिशील बनाउन…
Read More...

यूएईमा मृत्युदण्ड सजाय सुनाइएका दुई नेपालीले पाए सफाइ

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा मृत्युदण्डको सजाय सुनाइएका दुई जना नेपालीले सफाइ पाएका छन् ।पाँच वर्षअघि एक नेपालीको हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका ओखलढुंगाका भुवन श्रेष्ठ र धादिङका पहलमान थापाले गएको बुधबार यूएईको…
Read More...

गौशाला २६, सन्दीपविरुद्ध पुनरावेदन नगर्ने निर्णय

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कार आरोप लगाएकी गौशाला २६ ले उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय लिएकी छन् । उनले उच्च सरकारी वकिल कार्यालय तथा महान्यायाधिवक्तालाई निवेदन दिँदै मुद्दालाई थप…
Read More...