Browsing Category

Nepal

रामेछापको फर्पुमा पहिरोमा परी ३ जनाको मृत्यु

काठमाडौं । रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ ।बिहीबार बेलुकी ८ः४० बजे विमान तामाङको घरमाथि पहिरो खस्दा उनकी छोरी १८ वर्षीया सीता तामाङ, छिमेकी पेमा तामाङकी छोरी १५ वर्षीया आशिका दोङ र अर्का छिमेकी…
Read More...

लोकप्रिय गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन

काठमाडौं । लोकप्रिय गीत ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ ।बिहीवार झापाको विर्तामोडस्थित घरमा उनको निधन भएको हो । बेलुकाको खाना खाएपछि उनी अकस्मात…
Read More...

पशुपति कोटीहोम: प्रसिद्ध भागवत वाचिका देवी प्रतिभाको आज अन्तिम प्रवचन

काठमाडाैं । काठमाडाैंकाे पशुपतिनाथ क्षेत्रमा श्रावण एक गतेबाट सुरु भएको ऐतिहासिक 'श्री पशुपति कोटीहोम एवं १०८ श्रीमदभागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ'मा अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाको आज अन्तिम प्रवचन रहेको छ ।प्रसिद्द कथा…
Read More...

सौर्य जहाज दुर्घटना: मृतकको पोष्टमार्टम सकियो, आजै परिवालाई शव बुझाइने

काठमाडौं । गत बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा मृत्यु भएका १८ जनाको शव आज आफन्तलाई बुझाइने भएको छ।त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका अनुसार सबै शवको पोष्टमार्टम गरिसकिएकोले सबै रिर्पोट आएपछि आजै परिवारलाई हस्तान्तरण गरिने भएको…
Read More...

एक वर्षमा ११२ जनाले गुमाए ज्यान कर्णालीमा सडक दुर्घटनामा

भेरीगङ्गा (सुर्खेत) । कर्णाली प्रदेशमा एक वर्षमा सवारी दुर्घटनामा परी एक सय १२ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षमा कर्णाली प्रदेशभर एक हजार चार सय ४५ सवारी दुर्घटनामा परी एक सय १२ जनाको मृत्यु भएको हो । कर्णाली प्रदेश प्रहरी…
Read More...

प्रभु स्टक मार्केट लिमिटेडको औपचारिक उद्घाटन

काठमाडौं : प्रभु बैंक लिमिटेडको शतप्रतिशत स्वामित्वमा सञ्चालित प्रभु स्टक मार्केट लिमिटेडको, प्रभु बैक लिमिटेड, सञ्चालक समितिका अध्यक्ष श्री लिला प्रकाश सिटौलाले आज एक समारोहका बिच कारोबार सञ्चालनको औपचारिक उद्घाटन गरे। कार्यक्रमा शुभकामना…
Read More...

यी १५ कम्पनीलाई कालोसूचीमा राख्ने तयारी: सोधियो स्पष्टीकरण

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १५ निर्माण कम्पनीलाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै कालो सूचीमा राख्न नपर्नेको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको हो । यसअघि ३०…
Read More...

विमान दुर्घटनामा ज्यान गुमाएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाउने

काठमाडौं । सरकारले बुधबार भएको विमान दुर्घटनामा ज्यान गुमाएकाको शोकमा (बिहीबार) आज राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोकमा झण्डा झुकाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार…
Read More...

बिआरआई परियोजना कार्यान्वयनको मोडलबारे छलफल जारी: परराष्ट्रमन्त्री डा. राणा

काठमाडाैं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले चिनियाँ परियोजना बिआरआईको सञ्चालन एवं कार्यान्वयनका बारेमा छलफल जारी नै रहेको र यसबारेमा निर्णय भइनसकेको बताउनुभएको छ । संङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आजको…
Read More...