Browsing Category

Nepal

नेपालमा कुनै पनि बेला बंगलादेशको अवस्था आउनसक्छ, सजग रहनुहोस् : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा पनि बंगलादेशको अवस्था आउनसक्ने भन्दै सचेत रहन आग्रह गर्नुभएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले बंगलादेशमा ११ प्रतिशतको…
Read More...

गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको कार्ययोजना बन्यो, मन्त्रिपरिषद्‍बाट स्वीकृत

काठमाडौं। दुई साताको बीचमा दुई वटा हवाई दुर्घटना भएपछि नियामकको भूमिकालालाई लिएर संसद्‍मा प्रश्‍न उठिरहेका बेला सरकारले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत गरेको छ। साउन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले नागरिक…
Read More...

एयर एसियाले साताको ४ दिन काठमाडौं-बैंकक उडान गर्ने, प्रोमोसनल टिकटको ९ हजार ९९०

काठमाडौं । मलेसियाको लो कस्ट बजेट एयरलाइन्स एयर एसियाले काठमाडौंबाट बैंकक उडान गर्ने भएको छ।पाँच वर्षपछि काठमाडौंबाट उडान सुरु गर्न लागेको एयर एसियाले साताको ४ दिन (सोमबार, बुधबार, शुक्रबार र आइतबार) बैंककको डन मुइङमा उडान गर्ने भएको हो।…
Read More...

नेपाल लाई दुई पदक

चिनको हुनान प्रान्तको लूधी सहरमा यही अगस्ट ९ र १० तारीक सम्म आयोज़ना भयको एशियन खुल्ला अंतर्राष्ट्रीय ताईक्वानदो प्रतियोगीतामा नेपालले एक रजत एक कास्य पदक हात पारेको छ , ताईक्वानदोआईटीएफ़ नेपाल का प्रशिक्षक गायजी खड़काले बेक्तीगत प्याट्रन…
Read More...

भ्रष्टाचार गरेको भन्दै कुलमान घिसिङविरुद्ध रमेश खरेलले दिए अख्तियारमा उजुरी

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्।पूर्वडीआईजी खरेलले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङविरुद्ध…
Read More...

टीआरसी विधेयक विरुद्धको रिट सर्वोच्च अदालत पुग्यो

काठमाडौँ । सङ्क्रमणकालीन न्यायको लागि सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) विरुद्धको रिट सर्वोच्च अदालत पुगेको छ । विवादित विषयमा दलहरूबिच सहमति जुटाएर अन्तिम रूप दिई अब बस्ने प्रतिनिधिसभामा पेस…
Read More...

नागरिकको गुनासो सुनेर त्यसलाई सम्बोधन गर्नुपर्छ : प्रधानमन्त्री केपी ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई सहज र प्रभावकारी सेवा दिनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज निजामती कर्मचारी संठनका पदाधिकारीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले…
Read More...