Browsing Category

Nepal

सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण’

२०७८ फागुन, ९, अनेसास बोर्ड अफ ट्रस्टि पुरस्कार समितिले आयोजना गरेको सर्वोत्कृष्ट पुस्तक पुरस्कार २०२१, वितरण कार्यक्रममा  ११ जना सर्जकहरू पुरस्कृत भएका छन् । अनेसासले सन् २००३ देखि हरेक दुई–दुई वर्षमा प्रदान गर्दै आएको यो पुरस्कार कोभिडको…
Read More...

वृहत् साहित्य  महोत्सव हुने

काठमाडौँ:  हेटौडा उपमहानगरपालिका तथा आँचल साहित्य कलापुञ्ज मकवानपुरको आयोजनामा २०७८ फागुन २० र २१ गते रोयल पार्टि प्यालेस हेटौडा ४, मा, बृहत् साहित्य महोत्सव २०७८ सम्पन्न हुन गैरहेको छ । साहित्य सम्मेलनका विषयमा आँचल साहित्यकी अध्यक्ष कवि…
Read More...

दुई स्रष्टा सम्मानित’

२०७८ फागुन ८ गते लघुकथा समाज, नेपालले बर्सेनि प्रदान गर्दै आएको -सावित्री–केशर कथा सम्मान–२०७८)_ कथाकार मधुवन पौडेललाई र -बाटुली–खिलध्वज लघुकथा सम्मान–२०७८)_ लघुकथाकार हरिप्रसाद भण्डारीलाई प्रदान गरेको छ । आइतबार काठमाडौंमा आयोजित…
Read More...

‘घामभन्दा पहिले’ कृति सार्वजनिक

नियात्राकार भवानी खतिवडाको नियात्राकृति ‘घामभन्दा पहिले’ आज मिति २०७८ फागुन ८ गते प्रज्ञाप्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा विमोचन भयो । कार्यक्रममा शिखा बुक्सका स्वामी पुष्पराज पौडेलको अध्यक्षता एवम् वरिष्ठ साहित्यकार भुवनहरि सिग्देलको…
Read More...

स्रस्टा सम्मान कार्यक्रम सम्पन्न

२०७८ फागुन ७ गते सम्पन्न श्री जयन्द्रप्रसाद  प्रसाई साहित्य सेवा कोषको स्रस्टा सम्मान कार्यक्रम फागुन ७ गते सम्पन्न । उत्कृष्ट  कृति तर्फ साहित्यकार राजेन्द्र  संग्रौला , दिर्घ साहित्य  सेवा  सम्मान, त्रिफला राष्ट्रिय पुस्तकालय…
Read More...

उपन्यास लोकार्पण

आइतबार , २०७८ फाल्गुन, ८ काठमाडौं  ,  साहित्यकार भीष्मराज फुलाराको चौथो कृति वासुदा उपन्यास लोकार्पण भएको छ । साहित्यकार नवराज लम्साल , समालोचक ज्ञाननिष्ठ ज्ञवाली ,लेखक   फुलारा र उनका दाजु वासुदेव फुलाराले संयुक्त रूपमा कृति…
Read More...

‘’भोजपुरको वाङ्मय” ग्रन्थ प्रकाशन भएको छ

२०७८, फागुन, ७, काठमाडौँ वरिष्ठ कवि एवम् साहित्यकार डा. विप्लव ढकालज्यूको अथक परिश्रम, दूरदर्शी दृष्टिकोण, अध्ययन र अन्वेषणबाट निखारिएर तयार भएको बृहत ग्रन्थ भोजपुरको वाङ्मय विमर्श तथा अभिलेखीकरणको भव्य कार्यक्रमकाबीच विमोचन भएको छ ।…
Read More...

ज्ञान्दरी कैनीको ‘मञ्जरी’ सार्वजनिक

काठमाडौं: स्रष्टा ज्ञान्दरी कैनीको गजलसंग्रह ‘मञ्जरी’ सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक विशेष सामारोहबीच वरिष्ठ गीतकार डा. कृष्णहरि वरालको प्रमुख आतिथ्यता र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका निवर्तमान अध्यक्ष एवं सल्लाहकार…
Read More...

तीन स्रष्टा सम्मानित: इलामको सूर्योदय नगरपालिकामा निरा–रसिक फाउन्डेशनले ३ जना स्रष्टालाई सम्मान

७ फागुन, २०७८, इलामको सूर्योदय नगरपालिकामा निरा–रसिक फाउन्डेशनले ३ जना स्रष्टालाई सम्मान गरेको छ। गणेश रसिकले स्थापना गरेको फाउन्डेशनले साहित्यकार चूडामणि रेग्मी, लोकगायक एलपी जोशी र पत्रकार चन्द्र भण्डारीलाई जनही नगद २० हजारसहित सम्मान…
Read More...