Browsing Category

News

क्यानभासमा  समृद्धका सपना  

  २० वैशाख, काठमाडौँ—क्यानभासमा चित्रित समृद्ध मखियाका सपनाहरु प्रदर्शनमा राखिएका छन् ।  समृद्ध मुखियाको बाल्यकाल बाबु टेकवीर मुखियाका कलाकृति हेरेर बित्यो । बाबुले सिर्जना गरेका आवरण चित्र, मुहार चित्र तथा अन्य थुप्रै कलाकृतिहरू…
Read More...

नेपाल चिनाउने ५६ डकुमेन्ट्री 

काठमाडौँ — पूर्खाले रोपेको फल खाने कि आफैंले नयाँ रुख रोप्ने ? अपट्रेन्डली मिडिया टिमअघि दुइटा बाटा थिए । टिमलाई सँधै लाग्थ्यो, नेपालका लागि केही गर्नुपर्छ । के गर्ने त ? पर्यटन क्षेत्रलाई आकर्षित गर्ने । त्यही सोचले ४ वर्षअघि मोन्याक…
Read More...

बानिरा फाउण्डेसनको उद्घाटन्

  २० वैशाख,  काठमाडौँ- नेपाली साहित्यकी विश्व नारी रत्न साहित्यकार डा. वानीरा गिरीको नाउँमा स्थापना गरिएको वानीरा फाउन्डेसनको भवनको मंगलबार औपचारिक उद्घाटन गरिएको छ। मंगलबार महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले राजधानी काठमाडौँमा एक…
Read More...

‘छापामार युवतीको डायरी’‘गुरिल्ला गर्ल’मा अनुवाद

काठमाडौँ — पूर्वी पहाडको इलाम पुर्ख्यौली थलो भएकी तारा राई १४ वर्षकै कलिलो उमेरमा सशस्त्र द्वन्द्वमा होमिइन् । माओवादी छापामार हुँदाको जीवन भोगाइलाई उतारेर ०६८ सालमा ‘छापामार युवतीको डायरी’ लिएर नेपाली लेखन क्षेत्रमा उदाइन् ।…
Read More...