Browsing Category

News

दुई स्रष्टा सम्मानित

५, फाल्गुन, २०७८,  नृवंश शास्त्री, समाज सुधारक श्रद्धेय धरणिधर दाहालज्यूको ९५औँ स्मृति सभामा सामाजिक बिकास मन्त्रीज्यूको प्रमुख आतिथ्यमा “धरणिधर स्मृति प्रज्ञा सम्मान”कार्यक्रम सम्पन्न भयो । ईटहरी साहित्य समूहको आयोजना तथा धरणिधर स्मृति…
Read More...

पुरस्कार स्थापना

२०७८ फाल्गुन ६ पहिलो पुस्तक लेखेर नेपाली साहित्यमा औपचारिक पाइला चालेका लेखक–कविहरुको सम्मानमा साहित्यपोस्टले यो वर्ष दुईवटा पुस्तक र त्यसका स्रष्टालाई ५०–५० हजार रुपैयाँले सम्मान गर्ने भएको छ । पुुराना लेखक कविलाई सम्मान गर्न…
Read More...

बिमला निरौलाका कृतिहरु लोकार्पण

काठमाडौँ: फाल्गुन ५ गते अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालको आयोजनामा अनेसास केन्द्रकी सचिव साहित्यकार बिमला ढुंगानाका ओथारो बसेका सपनाहरु र काव्य पराग नामक दुई कृतिहरुको लोकार्पण सम्पन्न भयो । अनेसास नेपालकी अध्यक्ष सन्ध्या पहाडीको…
Read More...

…कालजयी आवाजहरू नामक कृति सार्वजनिक’

% फाल्गुन २०७८)साहित्यकार नगेन्द्रराज रेग्मीको सांगीतिक जगतका हस्तिहरुको परिचय समेटिएको  ’कालजयी आवाजहरू नामक कृति सार्वजनिक’ भएको छ । नेपाली संगीतमा एउटा महत्वपूर्ण पुस्तक प्यासिफिक पब्लिकेशनबाट बजारमा आएको उक्त पुस्तकमा नेपाली सांगीतिक…
Read More...

“मिराज“ कथा संग्रहको लोकार्पण

काभ्रेका साहित्यकार ध्रुबकृष्ण ताम्राकारको “मिराज“ नामक कथा संग्रहको लोकार्पण गरिएको छ । सो कथा  सङ्ग्रहको लोकार्पण ललित कला प्रज्ञा प्रतिष्ठानका कुलपति तथा कार्यक्रमका प्रमुख अतिथि  के के कर्माचार्य, साहित्यकार सूर्य लाकोजू र…
Read More...

अमेरिकामा नेपाली कविद्वारा प्रेम दिवस सम्पन्न

अमेरिका निवासी नेपाली  कविहरूले १४ फेबु्रअरीमा काव्यात्मक  प्रेम–दिवस मनाएका छन्  । सबै सहभागीहरूको रातो पोशाकमा उपस्थिति रह्यो ।  कार्यक्रम अनेसासका केन्द्रीय वरिष्ठ उपाध्यक्षसमेत रहेका साहित्यकार गोवर्धन पूजाले संयोजन गरेका थिए । जुम…
Read More...