Browsing Category

News

कोशी प्रदेश सभा : कानुन निर्माणमा कमजोर, विषयगत समितिले पूर्णता पाउँदै

काठमाडौँ । कोशी प्रदेश सभाको दोस्रो कार्यकालको १८ महिना बितिसक्दा पनि प्रदेश सभाबाट विषयगत समितिहरूले नेतृत्व पाएका छैनन् । विषयगत समितिहरू गठन भएको लामो समयसम्म पनि अझै ज्येष्ठ प्रदेश सभा सदस्यको नेतृत्वमा बैठक चलेको छ । तथापि आगामी दुई…
Read More...

सरकारले मन्त्रीहरुको सम्पती सार्वजनिक गर्ने

काठमाडौँ । सरकारले मन्त्रीहरुको सम्पती सार्वजनिक गर्ने भएको छ । शुक्रवार सिंहदरबारमा मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो जानकारी दिइन् । जेठ ३…
Read More...

दश महिनाका अवधिमा पाँच हजार एक सय ३० वटा डढेलो

काठमाडौँ । करिब दश महिनाका अवधिमा पाँच हजार एक सय ३० वटा डढेलो सम्बन्धी घटना भएको छ । वन तथा भू–संरक्षण विभागको तथ्याङ्कानुसार गत वैशाख महिनामा मात्र तीन हजार दुई सय ७० वटा डढेलोको घटना भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को…
Read More...

सगरमाथामा हराएका २ मंगोलियन आरोहीमध्ये एक जनाको शव भेटियो

काठमाडौं । सगरमाथा क्षेत्रमा सम्पर्कविहीन बनेका २ मंगोलियन आरोहीमध्ये एकजनाको शव भेटिएको छ । पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार युखजर्गल सिडेनडम्बाको शव भेटिएको हो ।युखजर्गलसँगै सम्पर्कविहीन बनेका मंगोलियाकै अर्का आरोही…
Read More...

वाइडबडी जहाज अनियमितता प्रकरण: विदेशी व्यक्ति र कम्पनीलाई उपस्थित हुन विशेष अदालतको पुर्जी

काठमाडौं । विशेष अदालतले वाइडबडी जहाज खरिद प्रकरणको अनियमितताको सुनुवाइका लागि अदालतमा उपस्थित हुन पाँच विदेशी व्यक्ति र पाँच कम्पनीलाई पुर्जी जारी गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वायुसेवा निगमका लागि दुई वटा…
Read More...

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, ओली र रविबीच छलफल

काठमाडौं । सत्तारूढ दलका तीन शीर्ष नेताहरूबीच सिंहदरबारमा छलफल भएको छ।माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति रवि लामिछानेबीच छलफल जारी…
Read More...

भर्चुअल लभ’ उपन्यास लोकार्पित

०८१ जेठ ३, काठमाडौं । उपन्यास समाज नेपालले आज उपन्यासकार शुकदेव उपाध्यायद्वारा लिखित 'भर्चुअल लभ' उपन्यासको आज लोकार्पण गर्‍यो । सो कृतिको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, समाजका अध्यक्ष शङ्कर…
Read More...

स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार

काठमाडौं : स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली हानिएको छ। गोली लागेपछि प्रधानमन्त्रीलाई घाइते अवस्थामा अस्पताल लगिएको छ। घटनास्थलमा उपस्थित पत्रकारहरुका अनुसार धेरै पटक गोली चलेको आवाज सुनिएको थियो। प्रहरीले गोली चलाउने…
Read More...