Browsing Category

Nepali

कवि राजेन्द्र ओझा ‘नयन’द्वारा लिखित ‘अभिलाषाका झारहरू’कवितासङ्ग्रहको विमोचन कार्यक्रम सम्पन्न

काठमाण्डौँ । नेपाल प्रज्ञा प्रतिष्ठान, सिद्दिचरण सभाकक्षमा श्रावण ०५ गते का दिन कवि राजेन्द्र ओझा ‘नयन’द्वारा लिखित ‘अभिलाषाका झारहरू’कवितासङ्ग्रहको विमोचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिमा प्रज्ञा प्रतिष्ठनका कुलपति…
Read More...

रम्बास कविता: उनिउँ

उनिउँ छन् झ्याम्म उ म्रे का य त्र त त्र उनिउँ जस्ता मान्छेका बथान फलफूल बिहीन बाँझो जीवन यिनको न लक्ष्य न उद्देश्य केही उपयोगहीन      अपतृण निष्फल निष्प्रयोजनीय ओगट्छन् केवल ठाउँ न चल्छ    यश नाउँ न छ केही   भाउ अभागी…
Read More...

रम्बास कविता: मान्छे

मान्छे यो मान्छे दि न हुँ सुतिदिन्छ अ न व र त दिन नबिराई गरेँभन्दै उन्नति मार्दैअनि मर्दै सदा बनिँदै कलङ्कित स्वयं प्लावित भै मानव रक्तमा मान सम्मान दिन चुक्छ आफ्नै दुनो सोझ्याउँछ मित्रसित दुष्ट्याइँ दुष्ट सित मित्र…
Read More...

गीत;आफ्नो भूमि आफ्नो माटो सम्झनामा

आफ्नो भूमि आफ्नो माटो सम्झनामा राखेको छु यो देशको निम्ति दिएको बलिदानको सम्मान गर्छु नेपाल राज्य एकताको कथा सुनाउँछु स्वतन्त्र राष्ट्र हो यो यसैमा खुसी छु नेपाल माताको जय भनेर सम्झँदै छु यो देशको गौरवशाली झन्डा फहराउँदै छु…
Read More...

रम्बास कविता: मुस्कान

मुस्कान यो मन्द मुस्कान मेरो    धन मेरो   स्पन्दन अटल    अविचल छोप्छ        सङ्घर्षहरू बाँच्छ       स्वाभिमानसँग हाँस्छ        प्रभाती   सूर्यसँग गाँस्छ  मित्रता   आकङ्क्षासँग लाउँछ    मित       जुनसँग छर्छ    अधरमा  लाली…
Read More...

रम्बास कविता: वसन्त

वसन्त यो मिठो मौसम प्रारम्भ भो वसन्त   ऋतु नवीन   पालुवा प्रस्फुटन  पर्खिंदै नवप्रवर्तन        मस्त बासन्तीय    लय   माधुर्य सुगन्धित   पवनमा   झुल्दै रंग बिरङ्गमा    सजिँदा सुन्दर छटा  पस्केका झुल्दै बागमा मख्ख मनमोहक ‌ जो…
Read More...

कविता: सुन्छु जताततै

सुन्छु जताततै यो देश बर्बाद भयो यो देश सकियो तर म मेरो देश झन् राम्रो देख्छु बजार भाउ अकासिएको सुन्छु तर बजारमा पाइला राख्ने ठाउँ देख्दिनँ विकृतिको हल्ला दिनहुँ सुनिन्छ र पनि रीतिरिवाज र संस्कृति झन् फैलिएको देख्छु स्वदेशमा मात्र हो…
Read More...

आजबाट बडादशै सुरू: आज घटस्थापना, घरघरमा जमरा राखिँदै

काठमाडौं । आजबाट बडादशैँ सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । यसै दिन दुई महत्त्वपूर्ण कृत्य सम्पन्न गरिन्छ । एक कृत्य यस दिन जमरा राखिन्छ, अर्को यस दिन घट कलशको स्थापना गरी…
Read More...

विवेकीको ‘चस्मा’ कवितासङ्ग्रह लोकार्पण

कवि विवेकीको ‘चस्मा’ कवितासङ्ग्रह सार्वजनिक भएको छ । चितवन साहित्य परिषद्को सभाहलमा शुक्रबार आयोजित कार्यक्रममा कवि गोविन्दराज विनोदी, डिआर पोखरेल, इन्द्र रेग्मी, उदय अधिकारी र भूपिनले पुस्तक विमोचन गरेका हुन् । भरतपुर-४ निवासी कवि…
Read More...