Browsing Category

Nepali

रम्बास कविताःसंसार

संसार यो कस्तो सं सा र अ हं का र लोभ मोहको बेरिन्छ जालमा श्रेष्ठ  मानव    पनि हराउँदै      पहिचान भुल्दै मनुष्यत्व  गुण ऊ मग्न हुन्छ  क्षणिक सुखमा बिर्सेर  आफ्नो  परिचय ‌ रोज्छ  विलासी जीवन खोजी  रहन्छ सुख भूल्छ  जगतमा‌ आफ्नो…
Read More...

रम्बास कविताःअमृत

अमृत यो छोटो जी वन सागर  झैँ बृहत     पनि बुझ्ने   हरु  लाई | अँगाल्दछ       यसले धेरै    जीवन     आफूमा प्राण  केन्द्र   प्राणीहरुको, फेरि  छ  बोकेको  तत्वहरू विष   अनेक  र  अमृत | गर्नु    मन्थन  सागर प्राप्त  गर्न अमृत जीवन…
Read More...

रम्बास कविताःसमीक्षा

समीक्षा छु खोज्दै ए का न्त हिजो आज कोलाहलमा आफन्त माझमा व्यस्ततामा मिसिँदै कर्मसँग    म     पिसिँदै कतै   डढ्दै, कहिले लड्दै बौरिन्छु उठ्छु सम्हालिन्छु म दुख्छु, अदृश्य झर्छन् मोती खोज्छु समेट्न आफन्त राख्छु मुटु माझमा…
Read More...

कविताःसानो भए पनि मेरो खरले……

सानो भए पनि मेरो खरले छाएको झुपडि छ दिन बिताएको छु यसैमा बर्षातमा चुहिएर भिजेको छु मलाई दु:खि भएर समस्यामा पर्दा हेर्ने कोहि छैन सबैलाई आफन्त सम्झे मैले,दु:ख पर्दा कोहि छैन अनेक यातना पाए पनि  बाच्नलाई संङघर्ष…
Read More...

प्रज्ञामा गजल महोत्सव सम्पन्न

काठमाडौँ — युवाकवि मोतीराम भट्टको १५७ औं जन्मजयन्तीका अवसरमा प्रज्ञा प्रतिष्ठान साहित्य (पद्य/काव्य) विभागले ‘प्रज्ञा गजल महोत्सव’ सम्पन्न गरेको छ । देश तथा विदेशमा रहेका गजलका स्रष्टाहरूलाई समेटेर प्रज्ञाले आइतबार गजल महोत्सव गरेको हो ।…
Read More...

११२ जना कविहरुको संयुक्त कवितासंग्रह ‘अपराध – सुधार’ लोकार्पण

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको प्रायोजनमा ‘अपराध - सुधार’कवितासंग्रहको लोकार्पण सम्पन्न गरिएको छ । अनेसास नेपाल च्याप्टरकी अध्यक्ष सन्ध्या पहाडीको अध्यक्षतामा सम्पन्न उक्त लोकार्पण कार्यक्रमका प्रमुख अतिथी डा.…
Read More...

कविता: जन्माउँदैमा कहाँ सकिन्छ र कर्म

जन्माउँदैमा कहाँ सकिन्छ र कर्म फेरि पनि निभाउनु पर्छ यहाँ जन्माउने को धर्म। पिता,माता ,पति र पुत्रको लागि जानु पर्छ यहाँ माईतीबाट भागी भन्छन् नगय घर हुँदैन नानी । बस्नु सधैँ राखी माईतीको मान सधै सानो हुनु तिम्रो कर्तव्य…
Read More...

रम्बास कविताःपश्चाताप

पश्चाताप ऊ गर्छ विस्वास भाग्य माथि गर्दैन     कर्म गर्छ धेरै  अल्छी छ  भरोसा   ग्रहमा हेर्छ  पात्रो   बारम्बार मुस्कुराउँछ      रमाउंँछ फेरि झसंग  हुँदै  भन्छ  ऊ भाग्य   कर्ममा नै बस्दछ गुमाएँछु     मैले  सबै आफैँलाई…
Read More...

रम्बास कविताःबोधिवृक्ष

बोधिवृक्ष म बन्छु अब त्यो बो धी वृ क्ष ज्योती ज्ञानको यहाँ    छर्छु  सधैँ। छरिएको      अन्याय मौलाएका       विसङ्गति म   मास्न चाहान्छु  विकृति निमिट्यान्न पार्छु अत्याचार गाड्दैछ जरा अपराध गगन  चुम्दैछ हिंसा बस्दिन  म…
Read More...

रम्बास कविताःसान्निध्य

सान्निध्य हे सभ्य मानिष! नर नारी! नदेउ पीड़ा. बसुन्धरा लाई प्रतिपालित   भयौ मातृकोषमा   हुर्कियौ नगुमाउ  न्यानो   छाहारी खोज्छ  जीव,  उद्भिद  जगत त्यो   बरद हस्तको स्पर्श तिम्रो आश, तिम्रो पाश प्याशो छ ममताको जगाउ …
Read More...