Browsing Category

Poetry

आस्थाहरू स्वतन्त्र हुन खोज्छन् / ईश्वरवल्लभ

म एकफेरा निर्लिप्त हुने मन गर्छु ती अँध्यारा कोठाहरूझैँ, जो सधैँ कुनै बेस्यहार परेको – परिवेश जिउँछन् । तिमीहरू भन्छौ, ती अघिल्ला झ्यालहरू पनि अनुहार हुन्, जस्तै बगिरहेका खोलाहरू, जस्तै अल्झिरहेका बार्दली र झ्यालहरू । तिमीहरूले…
Read More...

जाडो मौसममा बढी लाभदायी:टिमुर

टिमुर नेपालमा पाइने एक किसिमको(मसला)फल हो। मीठो स्वाद र बासना हुने टिमुर लोकप्रिय नेपाली मसलाको रूपमा परिचित छ। बैज्ञानिक नाम: जान्थोजाइलम अर्मेटम संस्कृत नाम: तुम्वरु, तीक्ष्णफल, तीक्ष्ण पत्र र तीक्ष्णवल्क अन्य नाम: तामाङ्गमा “प्रुमो”,…
Read More...

कविता: नचिनिने भएछौ / अगमसिँह गिरी

तिमी ता यहाँ नचिनिने भएछौ । गालाका रगतहरू सुकिसकेछन् आँखाका ज्योति सब हराइसकेछन् तिमी ता रुँदा-रुँदै निदाएको बालकजस्तो कठोर कारागारको यातनाभोगी विरक्त बन्दीजस्तो गाँस खोसिएको बास लुटिएको विह्वल हतभागीजस्तो कस्तो कस्तो भएछौ, तिमी ता…
Read More...

रम्बास कविताःजातीयता

जातीयता  यी खेल हरू मा व्यस्त किन? बाहिर    आउ हेर       सबैलाई नगर   है      नाटक आउ    झट्टै  मन्च  बाट धरै     भयो      नाट्याभिनय प्रश्न  छ  जातीय     अस्मिताको। अभिनयमा    व्यस्त   तिमी कसरी हुन्छ   विकास? हृदयङ्गम…
Read More...

रम्बास कविताःरहस्य

रहस्य यो मिठो मुस्कान जिन्दगीको हर्ष     अमर्ष जीवन     रहस्य जीवन्तताको क्षण, जीवन सुत्रको ज्ञान रहस्य गुरूमन्त्रको यो अन्तर प्रकाश दीपमय जीवन बनोस् ज्योतिर्मय सारगर्भित   शोभित बाँचौ मुस्कानसँग बनी धीर धैर्य जिउने…
Read More...

रम्बास कविता:अश्रु

अश्रु हो अश्रु निस्कन्छ धेरै    जस्तो प्रवाहित       भै लाभा झैँ  सल्किन्दै आउँछ        भुइँचालो हृदयभित्र           जहिले हुने गर्छ          उद्गीरण् जब ईन्धन सह्रि   पीड़ाहरुको कहिले फेरि  रुप लिँदै शीतल   जल सह्रिनै खुशहाली…
Read More...

रम्बास कविता:सपना

               सपना                  लौ                 रोपौँ                सपना             मस्तिष्कमा           नौलो बीजले।          बिज्ञान खेतमा        गोर्खाली दिमागले      के फलाउन सक्लान्     मानव जातीको हितमा!    धेरै…
Read More...

कविता-जीवन: एक दृष्टि

घरि घरि हावा भरिरहनु पर्ने पङ्कचर भएको- बाइस्कलको ट्यूब जस्तो यो जीवन कति टिठलाग्दो छ ! टाल्यो- उप्किन्छ उप्किन्छ- टाल्यो टाल्दा टाल्दै टाल्ने ठाउँ नै हराइसक्छ र पनि नटाली धर छैन नगुडी चक्कालाई सुख छैन ! गुड्दा गुड्दै जब असंख्य…
Read More...