Browsing Category

Poetry

कविता: सुन्छु जताततै

सुन्छु जताततै यो देश बर्बाद भयो यो देश सकियो तर म मेरो देश झन् राम्रो देख्छु बजार भाउ अकासिएको सुन्छु तर बजारमा पाइला राख्ने ठाउँ देख्दिनँ विकृतिको हल्ला दिनहुँ सुनिन्छ र पनि रीतिरिवाज र संस्कृति झन् फैलिएको देख्छु स्वदेशमा मात्र हो…
Read More...

आजबाट बडादशै सुरू: आज घटस्थापना, घरघरमा जमरा राखिँदै

काठमाडौं । आजबाट बडादशैँ सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । यसै दिन दुई महत्त्वपूर्ण कृत्य सम्पन्न गरिन्छ । एक कृत्य यस दिन जमरा राखिन्छ, अर्को यस दिन घट कलशको स्थापना गरी…
Read More...