Browsing Category

Poetry

रम्बास कविता:निर्वाचन

निर्वाचन ए राजा चाँडै  नै आवोस  है निर्वाचन  त्यो वर्षेनी   आवोस। माटो   म्यादी  हुनेछ बी  पी  एल  कार्ड हुन्छ आवास   योजना   भेट्नु छ केसीसी    ऋण  बैंकले  दिन्छ उत्सव   झैँ  माहौल  हुन्छ मन्त्रीहरू   लामो  ताँत बिर्खे   हर्के…
Read More...

तीन पुस्ताका कविताले गुञ्जियो सर्वनाम

काठमाडौँ, श्रावण २१ । ‘केही समय कविताका लागि बाँचौँ’ नाराका साथ सुरु गरिएको ‘कवितामा तीन पुस्ता’ काव्यवाचन कार्यक्रम सर्वनामको प्रेक्षालयमा भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा स्रोता तथा दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो ।…
Read More...

रम्बास कविता:श्रद्धा

श्रद्धा यो श्रद्धा शान हो ज्ञान कुञ्ज विवेकशी ल धारा विचारका खुल्दछ   ब्रह्मज्ञान ऊ स्रष्टा हो दिव्यद्रष्टा बढ्छ श्रद्धा सद्भावनाले रिसराग द्वेष समापित हार्दिकता जागृत स्वत: कामना बढ्छ सबको यो कुञ्जी सिर्जनाको गर  पालना लौ सब…
Read More...

रम्बास कविता:आह्वान

आह्वान यो भूमि बगैंचा धर्तीमाता विश्व नियाल्दै उठौं सारा उठौं मिर्मिरे     उषासँगै उत्साह   आश बोकेर जहिले  कोइली  कुर्लिन्छ यो सारा जगत् बिउँझाउछ तृष्णाले जलेको धर्तीमा जलका थोपा थोपाले सिञ्चित  गराउँछ अंकुरण  हुन्छ…
Read More...

रम्बास कविता:समय

समय म पल, अयन, गति मय अवस्थामा छु। सर्व    शक्तिमान अत्यन्तै      मूल्यवान निरपेक्ष     सर्वदा     म , को राजा को प्रजा चिन्दिन काल र अवसर नाम हो सफलताको मूलमन्त्र म समयको    नियोजन गर्नेको साथमा छु। को हूँ मित्र…
Read More...

रम्बास कविता:मकै

 मकै हो म कै भुटेको प ट ट ट रम्बास पनि भुटिंदैछ   यहाँ एकसौ वर्ण पनि भुटिए      प  ट  ट उन्नाइस  पंक्तिमा सधैँ भुट्टिन्छन्  बिचरा  शब्दहरू लालायित  सृष्टिकर्ता छन् गर्भ   बोक्ने      मनहरू रम्बास नै    जन्मिन्छन् सर्वत्र…
Read More...

रम्बास कविता:हामी

हामी """"""" यो धरा नाटक कलाकार हामी  मनुष्य अभिनय    गर्ने । कोही   रुने  नाटक कोही हाँसी रहेका छन् कोही    जवानी   मदमत्त कोही  वृद्धकालको  शिकार कतै डोली उठ्दैछ यहाँ कतै चिता  सजिदैछ । अभिनय  कर्ताको तैँ छाड मैं छाड सपना…
Read More...

ओहो ! प्रकृति

ओहो ! प्रकृति हे धरती माता ! तिम्रो विशाल काखमा फैलिएको यो लोकमा देख्दैछु यो दिव्य प्रकृति र यसको अलौकिकता देखेसम्म ओछ्याएर यी ललायित आँखाहरू पिउँदै अमृतरस दृष्यभरि म आज पुगेँ कता कता ! टेक्दै यी पाईलाहरू आफ्नै होईनन् जस्तो…
Read More...

रम्बास कविता:रहस्य

रहस्य यी म न्द मुस्कान जिन्दगीका सुख दुःखका रमाइलो    पल जीवन  र  भोगाई जीउनुको   यथार्थता प्रत्येक    मनको  रहस्य यो प्रकाश ज्योति दीपमय। ज्योतिर्मय  बनोस्  जीवन सागर्भित       सुशोभित बाँचौ   खुसीले नित्य बँचाइ    रहस्य…
Read More...

रम्बास कविताःआमा

आमा ए आमा सक्दिनँ चु का उँ न तिम्रो त्यो भार कोखमा पालेर अनेकौं   कष्ट  सह्यौ दुधको   धारा  पिलाई काखको न्यानोपन दियौ शैशव कालको रक्षा  गर्यौ। यो  धरामाथी   टेकाएर ममत्वको स्पर्श दियौ कष्टसाथ स्याहार्दै अमृतको धारा पिलाउँदछौ…
Read More...