Browsing Category

Poetry

रम्बास कविता: उनिउँ

उनिउँ छन् झ्याम्म उ म्रे का य त्र त त्र उनिउँ जस्ता मान्छेका बथान फलफूल बिहीन बाँझो जीवन यिनको न लक्ष्य न उद्देश्य केही उपयोगहीन      अपतृण निष्फल निष्प्रयोजनीय ओगट्छन् केवल ठाउँ न चल्छ    यश नाउँ न छ केही   भाउ अभागी…
Read More...

रम्बास कविता: मान्छे

मान्छे यो मान्छे दि न हुँ सुतिदिन्छ अ न व र त दिन नबिराई गरेँभन्दै उन्नति मार्दैअनि मर्दै सदा बनिँदै कलङ्कित स्वयं प्लावित भै मानव रक्तमा मान सम्मान दिन चुक्छ आफ्नै दुनो सोझ्याउँछ मित्रसित दुष्ट्याइँ दुष्ट सित मित्र…
Read More...

गीत;आफ्नो भूमि आफ्नो माटो सम्झनामा

आफ्नो भूमि आफ्नो माटो सम्झनामा राखेको छु यो देशको निम्ति दिएको बलिदानको सम्मान गर्छु नेपाल राज्य एकताको कथा सुनाउँछु स्वतन्त्र राष्ट्र हो यो यसैमा खुसी छु नेपाल माताको जय भनेर सम्झँदै छु यो देशको गौरवशाली झन्डा फहराउँदै छु…
Read More...

रम्बास कविता: मुस्कान

मुस्कान यो मन्द मुस्कान मेरो    धन मेरो   स्पन्दन अटल    अविचल छोप्छ        सङ्घर्षहरू बाँच्छ       स्वाभिमानसँग हाँस्छ        प्रभाती   सूर्यसँग गाँस्छ  मित्रता   आकङ्क्षासँग लाउँछ    मित       जुनसँग छर्छ    अधरमा  लाली…
Read More...

रम्बास कविता: वसन्त

वसन्त यो मिठो मौसम प्रारम्भ भो वसन्त   ऋतु नवीन   पालुवा प्रस्फुटन  पर्खिंदै नवप्रवर्तन        मस्त बासन्तीय    लय   माधुर्य सुगन्धित   पवनमा   झुल्दै रंग बिरङ्गमा    सजिँदा सुन्दर छटा  पस्केका झुल्दै बागमा मख्ख मनमोहक ‌ जो…
Read More...