Browsing Category

Sports

Nepal Sports News: Cricket, Football, Handball, Volleyball

ए डिभिजन : ब्वाइज र शेर्पाको अग्रता

काठमाडौँ : सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडले दशौँ जित निकालेको छ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ भएको खेलमा नेपाल पुलिसलाई १–० ले हराउँदै शीर्ष स्थानको चर्च ब्वाइजले दोस्रो स्थानको…
Read More...

मुम्बईमाथि लखनउको रोमाञ्चक जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेट प्रतियोगिताको मंगलबार राति भएको खेलमा लखनउ सुपर जाइन्ट्सले मुम्बई इन्डियन्समाथि ५ रनको रोमाञ्चक जित हासिल गरेको छ । जितसँगै लखनउले प्रतियोगिताको प्लेअफ चरणमा पुग्ने सम्भावना कायमै…
Read More...

साफ च्याम्पियनसिपको उद्घाटन खेल २१ जुनमा, नेपालले कुवेतको सामना गर्दै

काठमाडौँ । भारतमा आयोजना हुने १४औँ पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सुरुवात नेपाल र कुवेतबीचको खेलबाट हुँदैछ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले बुधबार च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार पहिलो खेलमा…
Read More...

विश्वकप छनोटको अभ्यासका लागि क्रिकेट टोली दक्षिण अफ्रिका जाने

काठमाडौं : आइसिसी विश्वकप छनोटको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका जाने भएको छ। अहिले खेलाडीहरुको भिसाको तयारी भइरहेकोले सबै काम सकिए यही महिनाको अन्तिममा नेपाली खेलाडी दक्षिण अफ्रिका उड्ने नेपाल क्रिकेट संघ…
Read More...

सन्दीपको अन्तर्राष्ट्रिय ओडीआई बलिङ बरियताक्रम यथावत्

काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर सन्दीप लामिछानेको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटको बलिङ वरियतामा यथावत रहेको छ । हालैको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को वरियतामा सन्दीप १९ औँ स्थानमा यथावत छन् ।…
Read More...

नेपाली महिला टोलिले टी-२० विश्वकप छनोट खेल्ने

अर्को वर्ष बंगलादेशमा आयोजना हुने आइसीसी महिला टी– २० विश्वकपको एसिया छनोटमा नेपाली महिला टिम सहभागी हुने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले मंगलबार जारी गरेको २०२४ को विश्वकप छनोट तालिका अनुसार एसिया छनोट…
Read More...

बैंगलोरले राजस्थानलाई दियो १७२ रनको लक्ष्य

एजेन्सी । ईन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्सलाई १७२ रनको लक्ष्य दिएको छ ।टस जितेर ब्याटिङ थालेको आरसीबीले २० ओभरमा ५ विकेटको क्षतिमा १७१ रन जोडेको हो । बैंगलोरका लागि कप्तान फाफ डु प्लेसिसले…
Read More...