Browsing Category

Sports

Nepal Sports News: Cricket, Football, Handball, Volleyball

ए डिभिजन : संकटमाथि मच्छिन्द्रको रोमाञ्चक जित‚ एपिएफ र एनआरटीबीच बराबरी

काठमाडौं : साविक विजेता मच्छिन्द्र फुटबल क्लबले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा बिहीबार संकटालाई पराजित गरेको छ। ​त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले संकटा क्लबमाथि ३–१ को रोमाञ्चक जित निकालेको हो।…
Read More...

‘ए’ डिभिजन लिग : फ्रेन्ड्समाथि चर्च ब्वाइजको जित

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेडले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा चर्च ब्वाइजले फेन्ड्सलाई २–१ गोलअन्तरले पराजित गरेको हो। चर्चका लागि अञ्जन विष्ट र आशिष…
Read More...

नेपाली खेलाडीको प्रदर्शनमा म खुसी छु : मोन्टी देशाई

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देशाईले एसीसी मेन्स प्रिमियर कपको उपाधि उचाल्दै एशिया कपमा स्थान बनाउँदा प्रदर्शन गरेको खेलमा आफू सन्तुष्ट रहेको बताएका छन् । मंगलवार कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको…
Read More...

नेपाल जितको संघारमा, एसिया कप अन्योलमा

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कप क्रिकेटमा नेपाली टोली उपाधिको संघारमा छ । उपाधि जिते नेपाली टोली यसै वर्ष हुने एसिया कपमा छनोट हुनेछ । त्यसैले यतिबेला नेपाली क्रिकेट समर्थक निकै उत्साही छन् । प्रिमियर कपको फाइनल खेल सोमबार वर्षाका कारण…
Read More...

नेपालले फाइनलमा यूएईको सामना गर्ने

काठमाडौँ । एसिया कप खेल्ने सपना साकार पार्न नेपालले एसीसी प्रिमियर कपको फाइनलमा यूएईको सामना गर्ने भएको छ । वर्षाले प्रभावित खेलमा नेपालले कुवेत तथा यूएईले ओमानलाई हराउँदै फाइनलमा स्थान बनाएको हो । कुवेतविरुद्धको सेमिफाइनल खेल रद्द भएपछि…
Read More...

भारी वर्षाका कारण ए डिभिजन लिगका तीनवटै खेल स्थगित

काठमाडौं । काठमाडौं उपत्यकामा भारी वर्षासँगै शनिवारलाई तय भएका शहीद स्मारक ए डिभिजन लिगका खेल प्रभावित भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको हिमालयन शेर्पा र त्रिभुवन आर्मीबीचको खेल पहिलो हाफ सकिए पनि दोस्रो हाफको २७ मिनेट पछि…
Read More...

फिजिटल स्पोर्ट्स टुर्नामेन्टमा नेपालको सर्वाधिक सहभागीताको अपेक्षा

काठमाडौँ । रुसको कजानमा आगामी वर्ष हुने ‘फिजिटल स्पोर्ट्स टुर्नामेन्ट–२०२४’ का लागि यसै वर्षको जुनमा छनोट प्रतियोगिता हुने भएको छ ।फिजिटल स्पोर्ट्स प्रतियोगिता–२०२४ अन्तर्गत नेपालको सर्वाधिक टिमको सहभागिताको अपेक्षा भएको रसियन एम्बेस्सीले…
Read More...

माहिका खुला टेनिस प्रतियोगिताको सेमिफाइनलमा

काठमाडौँ । माहिका राणा नवौँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा बिहीबार सेमिफाइनलमा प्रवेश गरेकी छन् । महिकासँगै राष्ट्रिय च्याम्पियन अभिलाषा विष्ट, आइशा डोल्कर गुरुङ र सुनिरा थापा पनि सेमिफाइनलमा पुग्न सफल भए ।…
Read More...