Browsing Category

Uncategorized

ग्याँस सिलिण्डर विस्फोटमा घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमाको निधन

काठमाडौं, ४ फागुन/ ग्याँस सिलिन्डर विस्फोटमा घाइते भएकी नेपाली काग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । बुद्धनगरस्थित निवासमा बुधबार राति ग्याँस…
Read More...

टर्की र सिरियाका भूकम्पपीडितको सहयोगमा विश्व समुदायको ध्यान केन्द्रित केन्द्रित

कहरामनमारासलाई केन्द्रबिन्दु बनाएर हालै भएको शक्तिशाली भूकम्पमा ३६ हजारभन्दा बढीको हताहतिपछि टर्की र सिरियाका भूकम्पपीडितको सहयोगमा विश्व समुदायको ध्यान केन्द्रित भएको छ । अकल्पनीय क्षतिले निम्त्याएको मानवीय सङ्कटलाई सम्बोन गर्न,…
Read More...

कविता: लालबहादुरको क्रान्ति

कमरेड लाल सलाम ! म लालबहादुर दमाईँ । चिन्नुभयो ? म त गाउँको त्यही दमाईँ जो गरिबीकै गह्रुँगा पाउ सिलाइ मेसिनको पयरमा राखेर सिउँदै थिएँ बाहुन र बिष्टका भोटाटोपी बिष्टिनीका चोला, बुलाउज मेरी दमिनी पनि तग्दै थिई तिनै सुत्ने…
Read More...

सन्दीप लामिछानलाई पुनः थुनामा राख्नुपर्ने माग, सर्वोच्च अदालतमा रिट दायर

काठमाडौं । क्रिकेटरसन्दीप लामिछानेलाई पुनः थुनामा राख्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । एकजना १७ वर्षीया नाबालिग बलात्कार अभियोगमा मुद्दा खेपिरहेका लामिछानेलाई पुनः थुनामै राख्न मागसहित सर्वोच्चमा निवेदन परेको…
Read More...

उपप्रधानमन्त्री लिङ्देन र बेलायती राजदूत पोलिटवीच भेटवार्ता

काठमाडौँ । उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्रप्रसाद लिङ्देन र नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय आपसी हित र चासोका विविध…
Read More...

सामाजिक सुरक्षा भत्ता लिन अब सास्ती नहुने

उर्लाबारी ।  भौगोलिक विकटताका कारण वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता लिन एक दिन हिँड्नुपर्ने अवस्थाको अन्त्य हुँदा मोरङको मिक्लाजुङका बासिन्दा हर्षित भएका छन् । दुर्गम मिक्लाजुङ गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता अब वडा कार्यालयबाटै वितरण…
Read More...

‘फूलबारी’ चलचित्रको ट्रेलर सार्वजनिक

काठमाडौं, माघ । रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र ‘फूलबारी’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रमा उपेन्द्र सुब्बाको लेखन तथा कमलकिशोर मूलपानीको कथा रहेको छ । ट्रेलरमा विपिन र अरुणाले दम्पतीको भूमिकामा देख्न सकिन्छ । चलचित्रमा…
Read More...

प्रसिद्ध नेपाली कविहरूका कविता उर्दु भाषामा अनुवादित

काठमाडौँ — पाकिस्तान एकेडमी अफ लेटर्स, इस्लामाबादले नेपाली प्रसिद्ध कविहरूका प्रतिनिधि कविताको उर्दु भाषामा अनुवादित संग्रह 'नेपालकी अवाज' नाममा प्रकाशन गरेको छ । धरणीधर कोइराला-नेपाल, महानन्द सापकोटा-अव, लेखनाथ पौड्याल- पिंजराको सुगा,…
Read More...

सुन तथा चादीका विभिन्न गहना चोरी

रौतहट, २२ पुस चन्द्रपुर नगरपालिका-४ स्थित न्यू गढीमाई ज्वेलर्स र चन्द्रपुर नगरपालिका-६ पहरी टोलमा रहेको प्रज्वल सुनचाँदी पसलबाट सुन र चाँदीका बिभिन्न गहना गरी करिब १० लाख २७ हजार ५ सय रूपैयाँ बराबरको धनमाल गएराति चोरी भएको   छ । उक्त…
Read More...