Browsing Category

Uncategorized

उभौलीको अवसरमा  कोरियामा साकेला नाच

जेठ २४, सउल, कोरिया किराँतीको महान् पर्व उभौलीको अवसरमा  चार सयभन्दा बढी नेपाली युवाले ढोलक र झ्याम्टाका तालमा ताल मिलाउँदै गाउँदै नाच्दै, झण्डै पाँच घण्टा दक्षिण कोरियामा धुलो उडाए  र मनाए उभौली  पर्व । यलेदोङ ५०८२ का अवसरमा यहाँ रहेका…
Read More...

मलेसियामाथि नेपालको सानदार जित

जेठ २६ काठमाडौं,। आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले मलेसियाविरुद्ध सानदार जित निकालेको छ । युकेएम ओभल मैदानमा बिहिबार बिहान भएको खेलमा नेपालले आयोजक मलेसियालाई २५ रनले हरायो । यद्यपी नेपाल यसअघिनै छनोटबाट…
Read More...

 मोरङ ३ मा युवा नेता केशव दुलालको  उमेद्वारी घोषणा 

२६ जेठ ,  बिराटनगर , सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको प्रस्तावित मिति तोकेसँगै मोरङमा कांग्रेस नेताहरूले आफ्ना गतिविधि बढाएका छन् । स्थानीय निर्वाचनमा सर्मनाक हार ब्योहोरेको कांग्रेसमा संघ र प्रदेशमा उम्मेद्वारी घोषणा सुरु…
Read More...

मानिस हराएको सूचना

मानिस हराएको सूचना हिमालय डायरीको मेसेज बक्समा शान्ति पुनको सन्देश आयो । आज भन्दा ३० ̸ ३२ वर्ष अगाडि तिर्बेनी गुरुङ नाम गरेकी आफ्नी दिदी हराएको चिन्तित हुनुहुन्छ । वहाँहरुले अहिलेसम्म खोजी गरिरहनु भएको छ । कहीँ कतै…
Read More...

मिडिया इन्टरनेसनलद्वारा ‘किशोर नेपाल पत्रकारिता पुरस्कार’ को स्थापना

जेठ २४, काठमाडौं, वरिष्ठ पत्रकार किशोर नेपालको नामबाट एक लाख,एक हजार, एक सय रुपियाँ राशिको ‘किशोर नेपाल पत्रकारिता पुरस्कार’ स्थापना गरिएको छ । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षसमेत रहनु भएका किशोर नेपालको नामबाट मिडिया इन्टरनेसनलले…
Read More...

पोखरामा अन्तर्राष्ट्रिय आर्ट क्याम्प’हुने

जेठ २२ काठमाडौँ, ‘पोखरा घुमेर प्राकृतिक सौन्दर्यलाई चित्रण गरौं’ नारालाई सार्थक तुल्याउँदै नेपाल, भारत, बङ्गलादेश र इरानका कलाकारले आ–आफना अनुभूतिलाई क्यानभासमा उतार्नका लागि अन्तर्राष्ट्रिय जलरंग समाज (आइडब्लूएस) नेपालको आयोजनामा ‘पोखरा…
Read More...

शुभेच्छाको  सचेतना पुस्तक – ‘क्यान्सर, खानपान र म’

काठमाडौँ — क्यान्सरमुक्त बनेपछिको अनुभव समेटिएको शुभेच्छा घिमिरेको पुस्तक नेपाली अनुवाद ‘क्यान्सर, खानपान र म’ शुक्रबार राजधानीको एक कार्यक्रमबीच चलचित्र निर्देशक तथा लेखक यादव खरेल, अनुवादक तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक महेश…
Read More...

रम्बास कविता:“आह्वान “

“आह्वान “ लौ आउ सबै नै लेखौं नयाँ साहित्य विधा हाम्रो  आँगनमा हाम्रो  खलेगरामा जन्मिएको बढेको औ भर्खर  बामे  सरेको  यो रम्बासिय  नवीन  पाटो हो। एक  अक्षरबाट  शुरु एक मै समाप्त गर्दै सय अक्षर जोडी ज्यामितीय रुप उत्कृष्ट भाव…
Read More...

शशीभित्रको कवि र कविता

काठमाडौँ — मनभित्र थन्किएका गुम्फनलाई बाहिर ल्याउने अनेक उपाय छन्– शब्द, रंग, संगीत वा अन्य शिल्पी । उदयीमान कवि शशी भट्टराई श्रेष्ठले भने आफ्ना मन–मष्तिष्कमा उब्जिएका भावनालाई ‘निर्मल तलाउमा तरङ्ग’ नाम दिएर कवितामार्फत बाहिर ल्याएकी छन् ।…
Read More...