Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

दिया सापकोटाको अंग्रेजी बालकथा संग्रह ‘फेन्टासी एड्भेन्चर्स ३६० डिग्री’ प्रकाशित

Editorial Team by Editorial Team
June 12, 2022
in Book Releases, English, Literature, Stories
0
दिया सापकोटाको अंग्रेजी बालकथा संग्रह ‘फेन्टासी एड्भेन्चर्स ३६० डिग्री’ प्रकाशित
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

लण्डन – इंग्ल्यान्ड स्लाओकी दिया सापकोटाको अङ्ग्रेजी बाल कथासङ्ग्रह ‘फेन्टासी एड्भेन्चर्स ३६० डिग्री’ प्रकाशन भएको छ ।
स्लाओस्थित अप्टनकोर्ट ग्रामर स्कुलमा अध्ययनरत १२ वर्षीया सापकोटाको यो पहिलो प्रकाशित पुस्तक हो ।
गोविन्द सापकोटा र क्रिजल सापकोटाकी सुपुत्री दियाले सात वर्षको उमेरदेखि नै कथा लेख्न थालेकी हुन् र यो उनको पहिलो प्रकाशित पुस्तक हो ।
यस संग्रहमा पृथ्वी र पर्यावरण लगायत विषयमा ९ थान बालकथा समेटिएका छन् ।
हिम्मत, कल्पना र सपनाले भरिएका दियाका कथाहरूमा पाठकलाई तान्न सक्ने विषय, प्रस्तुति, शैली र भाषा प्रयोग गरिएको छ ।
पुस्तकमार्फत पाठकले जमिन, समुद्र र वायुमण्डलमा साहसिक यात्रा गर्छन् । वातावरणमैत्री सोच र चिन्तन विकास गराउन उनका कथाहरू सक्षम छन् ।
तारा सापकोटाले यस संग्रहका कथाहरूका लागि चित्र बनाएकी छिन् ।
यो पुस्तक बालबालिकाका लागि ऊर्जा, उत्साह र प्रेरणाको स्रोत हुने अपेक्षा गरिएको छ ।
प्रकाशक कलम प्रकाशनका अनुसार यो कथा संग्रह चाँडै नै भद्यबथ मा पनि उपलब्ध हुने छ

Advertisement Banner
Previous Post

General Charles A. Flynn, commander of the United States Army Pacific Command visited Birendra Peace Operations Training Centre

Next Post

गायक जस्टिन बिबर’राम्से हन्ट सिन्ड्रोमुबाट पीडित

Editorial Team

Editorial Team

Next Post
गायक जस्टिन बिबर’राम्से हन्ट सिन्ड्रोमुबाट पीडित

गायक जस्टिन बिबर’राम्से हन्ट सिन्ड्रोमुबाट पीडित

Recommended

Nepal Stock Exchange (NEPSE) index fell by 23.50 points

Nepal Stock Exchange inches up by 1.52 points as turnover hits Rs 6.20 billion

4 months ago
Canada defeated Nepal by 83 runs in the second ODI

Canada defeated Nepal by 83 runs in the second ODI

4 years ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.