जेष्ठ २२,काठमाडौँ —’केवरत जातिका लोकगीत’ नामक पुस्तक नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको छ । प्रतिष्ठानको मातृभाषा साहित्य अनुसन्धान विभागको परियोजनाअन्तर्गत केवरत वाङ्मयका विज्ञ तथा उपप्राध्यापक चतुर्भुजलाल दास केवरतले पुस्तक तयार पारेका हुन् । पुस्तकमा पाँच अध्याय छन् ।
केवरत जातिका लोकगीत’ नामक पुस्तक प्रकाशित
केवरत जातिको संक्षिप्त चिनारी, लोकगीतको सैद्धान्तिक स्वरूप, केवरतका लोकगीत र त्यसको प्रयोगका सन्दर्भहरू पुस्तकमा छन् । केवरतका लोकगीतबारे अध्ययन, अनुसन्धान गर्न चाहनलाई पुस्तक उपयोगी बनेको छ । यसअघि उपप्राध्यापक केवरतले प्रतिष्ठानमार्फत नै २०७०मा …केवरत शब्द संग्रह’ पुस्तक ल्याएका थिए । केवरत समुदायको बसोबास पूर्वी तराईमा छ ।
Trending Now
- Jammu and Kashmir: 28 people, mostly tourists, killed in terrorist attack in Pahalgam
- कवि तथा गीतकार पुष्पा खनालको जिउनै पर्छ गीत सार्वजनिक
- दमन्ता खनाल स्मृति स्रस्टा सम्मानद्वारा तिवारी आमा सम्मानित
- आजदेखि जुम्लामा हिमाली संवाद, तयारी पूरा
- २१ दिनदेखि सडकमा छन् आन्दोलित शिक्षक
- आज एमालेले ‘नेकपा’ स्थापना दिवस: विशेष कार्यक्रम गर्दै
- Yamal wins ‘Breakthrough Player of the Year’ award
- UAE Deputy Prime Minister to visit Nepal, high-level meetings scheduled
- Pope Francis passed away
- ‘नरसिंहा : अवतार’को पोस्टर सार्वजनिक
Comments are closed.