Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

कृष्णभूषण बल सिर्जना सम्मान २०८१’ को घोषणा

Editorial Team by Editorial Team
December 12, 2025
in Awards, Literature, Nepal, News
0
कृष्णभूषण बल सिर्जना सम्मान २०८१’ को घोषणा
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

‘काठमाडौं – कृष्णभूषण बल स्मृति प्रतिष्ठान, विराटनगरले २०८१ सालको तीन पुरस्कार तथा सम्मानको घोषणा गरेको छ ।

प्रतिष्ठानले ‘कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार’ पाँच दशकभन्दा बढी समयदेखि नेपाली साहित्यको कविता र समालोचना विधामा पुर्‍याएको योगदानका लागि समालोचक, कवि डा. राजेन्द्र भण्डारी कालेबुङ, पश्चिम बंगाल (भारत)लाई प्रदान गर्ने निर्णय गरेको छ । सम्मानका साथ नगद राशि २५ हजार प्रदान गरिने पनि जनाइएको छ ।
त्यस्तै, २०८१ सालको ‘कृष्णभूषण बल स्मृति सिर्जना विशेष सम्मान’ तीन दशकभन्दा बढी समयदेखि नेपाली साहित्यको कविता विधामा दिएको योगदानका लागि कवि ज्योति जंगललाई र ‘कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार’ दुई दशकदेखि कविता विधामा दिएका योगदानका लागि युवाकवि रमेशचन्द्र अधिकारी (मोरङ)लाई प्रदान गरिने निर्णय गरिएको छ । यी दुई पुरस्कारका साथ नगद राशि क्रमशः १५ हजार र ११ हजार प्रदान गरिने पनि प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानले नेपाली भाषा साहित्य र संस्कृतिको समृद्धि र सेवामा लामो समयदेखि पुर्‍याएको योगदानका लागि कवि विमल गुरुङ स्मृति पुस्तकालय, धरानलाई सम्मान गर्ने समेत निर्णय गरेको प्रतिष्ठानका महासचिव विवश पोखरेलले जानकारी दिएका छन् ।
पुरस्कार तथा सम्मान आउँदो पुस १९ गते विराटनगरमा समर्पण गरिने पनि जानकारी गराइएको छ ।

Advertisement Banner
Previous Post

वैदेशिक रोजगार विभागमा विचौलियाको घेराबन्दी: बार्गेनिङ गर्नेहरूको गतिविधि बढेपछि कडाइ, विभागबाट १३ विचौलिया पक्राउ

Next Post

महेश बाबु तिमल्सिनाको ‘अक्षरहरूको क्यानभास’ सार्वजनिक

Editorial Team

Editorial Team

Next Post
महेश बाबु तिमल्सिनाको ‘अक्षरहरूको क्यानभास’ सार्वजनिक

महेश बाबु तिमल्सिनाको ‘अक्षरहरूको क्यानभास’ सार्वजनिक

Recommended

7 billion trees outside forests in Africa reported for the first time in new data survey

7 billion trees outside forests in Africa reported for the first time in new data survey

4 years ago
समानुपातिक सिट संख्या सार्वजनिक, रास्वपाको पुगेन दुईतिहाइ

समानुपातिक सिट संख्या सार्वजनिक, रास्वपाको पुगेन दुईतिहाइ

4 weeks ago

Don't Miss

पशुपतिमा भिक्षा माग्ने फ्रान्सेलीबारे वास्तविकता खुल्यो

पशुपतिमा भिक्षा माग्ने फ्रान्सेलीबारे वास्तविकता खुल्यो

April 8, 2026
देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

April 8, 2026
आज सिँचाइ दिवस मनाइँदै, विविध कार्यक्रम आयोजना गरी मनाइँदै

आज सिँचाइ दिवस मनाइँदै, विविध कार्यक्रम आयोजना गरी मनाइँदै

April 8, 2026
होर्मुज मार्गमा कडाइः इरानको निर्णयले अन्तर्राष्ट्रिय प्रभाव

होर्मुज मार्गमा कडाइः इरानको निर्णयले अन्तर्राष्ट्रिय प्रभाव

April 8, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.