Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Author

वनिताका विभिन्न पुरस्कारहरुको घोषणा

himalaya Diary News Service by himalaya Diary News Service
April 19, 2022
in Author, Awards, Feature, Literary Festival & Event, Literature, Nepal
0
वनिताका विभिन्न पुरस्कारहरुको घोषणा
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

२०७९ बैशाख ५ गते काठमाडौं, वनिता साहित्यिक पत्रिकाले विभिन्न विधाका पुरस्कारहरुको घोषणा गरेको छ । पत्रिकाले  २०७८ र २०७९ सालका साहित्य, सङ्गीत, रङ्गमञ्च, संचार र शिक्षाका क्षेत्रमा दिइने विभिन्न पुरस्कारको घोषणा गरेको हो ।

पत्रिकाले रु. २५,००० राशि सहितको ‘वनिताश्री कथा रत्न सम्बुद्ध अभिनन्दन -२०७८’ वरिष्ठ साहित्यकार डा.दयाराम श्रेष्ठ ‘सम्भव’लाई प्रदान गर्ने निर्णय गरेको छ । यस्तै रू. १०,०१५ राशि सहितको ‘वनिताश्री गोपालप्रसाद रिमाल काव्य सम्मान पुरस्कार -२०७८’ वरिष्ठ कवि, गीतकार दिनेश अधिकारीलाई प्रदान गर्ने भएको छ ।

 

पत्रिकाले रू.१०,०००  राशि सहितको ‘देवकुमारी थापा बालसाहित्य वनिता पुरस्कार’ २०७८ र २०७९  बाल साहित्यकार प्रभा भट्टराई र बाल साहित्यकार रामदेव पाण्डेलाई ,रु. ५,००० राशि सहितको  ‘वनिताश्री डा.नरेन्द्र चापागाईं समालोचक शिरोवर्ती सम्मान’ २०७८ र २०७९  समालोचक डा.शैलेन्दुप्रकाश नेपाल र समालोचक डा.दुर्गाप्रसाद दाहाललाई प्रदान गर्ने भएको छ ।

यसैगरी पत्रिकाले रू ५,५५५  राशि सहितको ‘वनिताश्री देवकुमारी थापा कथा विशिष्ट सम्मान पुरस्कार’ २०७८ र २०७९ कथाकार मातृका पोखरेल रकथाकार इल्या भट्टराईलाई ,रू ५,०५५ राशि सहितको  ‘व्यथित काव्य वनिताश्री पुरस्कार’ २०७८ र २०७९ कवि कृसु क्षेत्री र कवि मनोज न्यौपानेलाई ,रू.१५,००० राशि सहितको ‘वनिता शिक्षा र साहित्य पुरस्कार २०७८’ शिक्षासेवी गायत्री श्रेष्ठलाई  रू. १५, ००० राशि सहितको ‘वनिता बहुआयामिक प्रतिभा पुरस्कार -२०७९’  बहुआयामी प्रतिभा मोहन अभिलाषीलाई,रू.१०,००५ राशि सहितको ‘वनिताश्री उन्नती गीतसङ्गीत पुरस्कार’ २०७८ र २०७९ गायिका संगीता थापा शाक्यलाई  र नेपाल आइडल सिजन ४ का विजेता भुपेन्द्र थापा मगरलाई प्रदान गर्ने भएको छ ।

यस्तै पत्रिकाले रू. ५,०००  राशि सहित ‘वनिता विशेष वसुश्री–मधु पुरस्कार’ २०७८ र २०७९ संचारकर्मी भगवती बस्नेत र रंगकर्मी पुरू लम्साललाई , रू.१०,००० राशि सहितको ‘वनिताश्री पुरुषोत्तमराज पाण्डेय पुरस्कार’ ०७८ र ०७९ गायक जुजुकाजी रञ्जित र साहित्यकार धनकुटे कान्छालाई  प्रदान गर्ने भएको छ । ,

यसैगरी पत्रिकाले रू.१०,००० राशि सहित ‘वनिता जलेश्वरी बालप्रतिभा पुरस्कार’ २०७८ र २०७९ राइजिङ स्टार बोर्डिङ स्कुलका साना नानीहरू र प्रिभा रेग्मीलाई संयुक्त रुपमा प्रदान गर्ने भएको छ ।

यस्तै पत्रिकाले रू .५,००० राशि सहितको ‘वनिता बाल कलाकार पुरस्कार -२०७९’ कृशला श्रेष्ठलाई प्रदान गर्ने भएको छ ।

 यी पुरस्कारहरू  वैशाख १७ गते प्रदान गरिने बनिता पत्रिकाका सम्पादक एवं प्रकाशक साहित्यकार लक्ष्मी उप्रेतीले जानकारी दिइन ।

Advertisement Banner
Previous Post

भ्रष्टाचारविरुद्ध कार्टुन कला

Next Post

श्रदेय पारिजातको २९ औँ स्मृति-वर्षको सन्दर्भमा भावपूर्ण “श्रद्धा-सुमन”

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
श्रदेय पारिजातको २९ औँ स्मृति-वर्षको सन्दर्भमा भावपूर्ण “श्रद्धा-सुमन”

श्रदेय पारिजातको २९ औँ स्मृति-वर्षको सन्दर्भमा भावपूर्ण "श्रद्धा-सुमन"

Recommended

Bangladesh GDP to grow at 6.4 percent in FY 2022: World Bank

4 years ago
Nepal Govt considering two-day govt holiday to curtail fuel consumption as prices surge

Petroleum imports through Birgunj amount to Rs 72.28 billion

3 weeks ago

Don't Miss

Understanding GEO and Why It Matters for Complete Visibility

January 7, 2026
Kalinga Literary Festival 2026 Announces Its Prestigious Literary Awardees;  Ranjana Niraula to recive Kalinga Literary Award (Youth), International Living Legend Award 2026 to Dr. Binod Chaudhury

Kalinga Literary Festival 2026 Announces Its Prestigious Literary Awardees; Ranjana Niraula to recive Kalinga Literary Award (Youth), International Living Legend Award 2026 to Dr. Binod Chaudhury

January 7, 2026
Trump says US will run Venezuela after Maduro seized

President Trump announces Venezuela to transfer 30-50 million barrels of sanctioned oil to US

January 7, 2026
Bangladesh to import 180k tonnes of diesel from India

Bangladesh to import 180k tonnes of diesel from India

January 7, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.