साहित्य सङ्गम सम्मान तथा पुरस्कार घोषणा

मकवानपुर, साहित्य सङ्गम मकवानपुरले हरेक वर्ष प्रदान गर्दै आइरहेको सम्मान तथा पुरस्कार यस वर्षका लागि घोषणा गरेको छ । सङ्गमले यसवर्ष गद्य कविता लेखनका थालनीकर्ता ‘गोपालप्रसाद रिमाल स्मृति सम्मान’–२०७८ वरिष्ठ कवि तथा नाटककार अविनाश श्रेष्ठलाई…
Read More...

दार्चुलामा बृहत् साहित्य सम्मेलन सम्पन्न

दार्चुला, जेठ १३ देखि १५मा भएको दार्चुला वृहत साहित्य सम्मेलन समपन्न भएको छ । तारा—किशन फाउन्डेसन अमेरिकाले नेपालको सुदूर पश्चिमी जिल्ला दार्चुलामा तीन दिने साहित्य महोत्सव सम्पन्न गरेको छ । साहित्यमार्फत जिल्लाको कला, संस्कृति र साहित्यलाई…
Read More...

कोरियन कवि किम सनहृयाङको नेपाली अनुदित कवितासंग्रह ‘आइमाईको अनुहार’ लोकार्पण

१४,जेष्ठ,कोरियाली कवि किम सनह्याङद्वारा लिखित नेपाली अनुवाद कवितासंग्रह ‘आइमाईको अनुहार’को लोकार्पण भएको छ । दक्षिण कोरियाको आन्सानमा रहेको नेपाली सांस्कृतिक घरमा भएको कार्यक्रमका उक्त कृति लोकार्पण गरिएको हो । कोरियन कवि तथा पुस्तककी…
Read More...

मुक्तकसङ्ग्रह ‘भेडापन्थी’ र ‘सम्बोधन’ विमोचन

जेठ १५, पोखरा, सुन्दर शहर पोखराको न्युरोडमा स्थित हिमालय रिडर्स कर्नरको सभाहलमा एक बृहत् कार्यक्रमको आयोजना गरी दुई कृतिहरूको लोकार्पण गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखाको आफ्नो प्रत्येक कार्यकालमा घरदेशमा पनि एउटा…
Read More...

बिष्णुप्रसाद भट्टराई र खेमलाल पोखरेललाई रबिन्द्रनाथ टैगोर अवार्ड

झापा-प्रसिद्ध साहित्यकार रबिन्द्रनाथ टैगोरको नाउँमा स्थापित रबिन्द्रनाथ टैगोर अवार्डबाट झापा दमकका दुई जना साहित्यकार पुरस्कृत हुने भएका छन् ।  झापामा रहेर अंग्रेजी साहित्यमा कलम चलाउँदै आउनु भएका बिष्णुप्रसाद भट्टराई र खेमलाल पोखरेल उक्त…
Read More...

कवि एलपि पराजुलीका दुई पुस्तक विमोचन

१५ जेष्ठ, काठमाडौँ, कवि एलपि पराजुलीका दुई पुस्तक सार्वजनिक भएका छन् । भुगोल साहित्य समाज र छेस्का साहित्य नेपालको आयोजनामा राष्ट्रिय महिला आयोगको सभाहलमा सम्पन्न भएको उक्त लोकार्पण कार्यक्रममा अरु दुई काव्यकृतिको पनि विमोचन भएको थियो ।…
Read More...

प्रमिला शर्माको कथासङ्ग्रह ‘पोल्ने हिउँ’ लोकार्पण

डेनभर (कोलोराडो) । साहित्यकार प्रमिला शर्माको नयाँ कथासङ्ग्रह ‘पोल्ने हिउँ’ को एक समारोहबीच लोकार्पण तथा पुस्तकचर्चा कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), कोलोराडो शाखाको आयोजनामा भएको…
Read More...

रम्बास कविता:“आह्वान “

“आह्वान “ लौ आउ सबै नै लेखौं नयाँ साहित्य विधा हाम्रो  आँगनमा हाम्रो  खलेगरामा जन्मिएको बढेको औ भर्खर  बामे  सरेको  यो रम्बासिय  नवीन  पाटो हो। एक  अक्षरबाट  शुरु एक मै समाप्त गर्दै सय अक्षर जोडी ज्यामितीय रुप उत्कृष्ट भाव…
Read More...

रम्बास कविता:जुको

जुको ऊ चुस्छ र ग त बाँच्न आँफू हत्यारा  हो  ऊ मार्ने      अरूलाई रगत    चुस्दै    बाँच्छ बसिदिन्छ       शरीरमा थाहै    नपाई   चुसिदिन्छ बेहोस       बनाउँछ      शरीर हजारौँ  लाखौँ  छन् त्यस्ता मार्दै  अरूलाई   बाँच्ने होशियार…
Read More...

रम्बास कविता:जिन्दगी

जिन्दगी हो यहाँ रोएर कसलाई फरक पर्छ ? बाटो त आफैंले निकास  खोज्नुपर्छ। जिउनेको साथ हुन्छन् मर्नेको त को पो हुन्छन् र? जिन्दगी   एउटा   समर   हो। रुँदै  जिउँदै  मर्नु  भन्दा हाँसेर  नै लड्नु  सिख खुसी    देखिनेहरू रोएकै नै…
Read More...