ससुराली गएका एकबहादुर तामाङ मृत फेला

 असार ३ नुवाकोट, ससुराली गएका ककनी गाउँपालिका–८ मात्रागाउँका ४५ वर्षीय एकबहादुर तामाङ मृत अवस्थामा भेटिएको छ । जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं ८ काशीटारमा हात बाँधिएर मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको  छ । परिवारले…
Read More...

भारतीय र कोरियाली २ पर्यटक २४ दिनदेखि बेपत्ता

सोलुखुम्बु, जेठ ३१ गते । सोलुखुम्बुको खुम्बु क्षेत्रको पदयात्रामा आएका दुई जना विदेशी पर्यटक २४ दिनदेखि सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा भारतीय नागरिक ३१ वर्षीय पुरुष सिरनाथ चन्द्र मोहोन र कोरियाली नागरिक ५० वर्षीया योहन रहेको…
Read More...

ओलम्पिक डे स्क्वास प्रतियोगिताः चार खेलाडी सेमिफाइनलमा

काठमाडौँ, असार २ गते । अरहन्त सिंह, अमृत थापा मगर, दीपक थापा र अमिर ब्लोन ओलम्पिक डे स्क्वास प्रतियोगिताअन्तर्गत पुरुष एकलको सेमिफाइनलमा पुगेका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा भएको प्रतियोगिताको दोस्रो दिन क्वाटरफाइनलमा…
Read More...

अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार अर्पण कार्यक्रम सम्पन्न

३ असार, काठमाडौँ स्थिति नेपाल प्रज्ञा प्रतिष्ठानमा अनेसासद्वारा आयोजित एक कार्यक्रमका बिच ‘अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार’ ११ र अन्य पुरस्कारहरु पुरस्कृत स्रष्टाहरूलाई अर्पण गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले…
Read More...

पाँचौं खुल्ला मुक्तक प्रतियोगिता हुने

लमजुङमा पाँचौं खुल््ला मुक्तक प्रतियोगिताको तयारी गरिएको छ प्रतियोगितामा विश्वभर छरिएर रहेका नेपालीभाषीहरूले भाग लिनसक्ने छन् । उक्त प्रतियोगिताको पुरस्कार वितरण कार्य अन्तरङ्गको ३०औं वार्षिकोत्सवको अवसरमा एक विशेष कार्यक्रमका साथ आउँदो…
Read More...

बालेन र हर्कलाई न एन जे इन्टरटेन्मेन्ट पुरस्कारको घोषणा

एन एन जे इन्टरटेन्मेन्ट अमेरिकाले यो वर्ष प्रदान गरिने विभिन्न पुरस्कारको घोषणा गरेको छ । जसमा काठमाडौं महानगरका मेयर बालेन शाह तथा धरान नगरका मेयर हर्क सम्पाङ पनि पुरस्कृत हुने भएका छन् । स्वर्गीय यमबुद्ध अनिल अधिकारीको नामबाट स्थापित…
Read More...

मगर समुदायले काठमाडौंमा भूम्या मनायो

काठमाडौं, असार १ गते । मगर समुदायको भूम्या (भूमे) पर्व बुधबारबाट सुरु भएको छ । भूमिको पूजा गरी मनाइने यो पर्व रिडी नदी पश्चिम क्षेत्रका मगर समुदायले जेठ मसान्तदेखि असार ५ गतेसम्म मनाउने गर्छन् भने काठमाडौंमा ३ गतेसम्म मनाइन्छ । नेपाल मगर…
Read More...

कुञ्ज थिएटर आरोहण गुरुकुलमा ‘सेमुना’ नाटक मञ्चन

काठमाडौँ — काठमाडौंको थापागाउँस्थित कुञ्ज थिएटर आरोहण गुरुकुलमा शनिबारदेखि नाटक ‘सेमुना’ मञ्चन गरिएको छ । असार ११ गतेसम्म मञ्चन हुने नाटकमा पूर्वी नेपालमा फैलिएर रहेका किँरात समुदायको संस्कार, संस्कृति, जीवनपद्धतिको पृष्ठभूमिसहित साकेला र…
Read More...

नौ जना लेखकलाइ ‘बुद्धि–रेशम स्मृति स्रष्टा सम्मान’ प्रदान

कविवर द्वारिका श्रेष्ठका मातापिताको स्मृतिमा स्थापित ‘बुद्धि–रेशम स्मृति स्रष्टा सम्मान’ ९ जना लेखकलाई प्रदान गरिएको छ । वि.सं. २०६९ देखि प्रदान गर्न शुरु गरिएको यो सम्मान ‘जलरिका साहित्य प्रतिष्ठान’को वार्षिकोत्सव समारोहका अवसरमा ठ ३१ गते…
Read More...

विभिन्न जातीय लोककला”मा कार्यशाला प्रस्तुत

काठमाडौँ, जेठ ३० गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान लोककला विभागले ‘विभिन्न जातीय लोककला’ शीर्षकमा आयोजित दुई दिने कार्यशालामा कलाकारले लोककलाको विविधतालाई प्रस्तुत गर्नुभएको छ । प्रतिष्ठानका कुलपति के.के.कर्माचार्यले सहभागीलाई…
Read More...