काठमाडौं - नेपालमा उद्योग–व्यवसाय विस्तारसँगै ट्रेडमार्क संरक्षण र ब्रान्ड पहिचानसम्बन्धी विवादसमेत बढ्न थालेको छ। नेपालका केही उद्योग तथा कम्पनीले प्रयोग गर्न खोजेका ट्रेडमार्कविरुद्ध विश्वप्रसिद्ध विदेशी कम्पनीहरूले उद्योग विभागमा उजुरी दर्ता गरेपछि...
Read moreDetails









