Editorial Team

Editorial Team

निर्वाचन सुरक्षाका लागि आजदेखि ८० हजार सेना परिचालन

  काठमाडौं - फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि सेना परिचालन गरिएको छ । स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न एकीकृत सुरक्षा योजना २०८२...

Read moreDetails
नेपाली महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

काठमाडौं -नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका लागि नयाँ जर्सी सार्वजनिक गरिएको छ । क्रिकेट संघ नेपाल (क्यान) सँगको सहकार्यमा एक्सट्रिम इनर्जी ड्रिङ्कले आयोजना गरेको विशेष कार्यक्रममा बुधबार एक औपचारिक समारोहका...

Read moreDetails
डस्टबिनबाट सुन निकाल्दै गर्दा टिआइएभित्रै पक्राउ:१५ वर्षदेखि कार्यरत सरसफाइ कर्मचारीमाथि गम्भीर शंका

काठमाडौं — देशकै प्रमुख अन्तर्राष्ट्रिय नाकाको रूपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भित्रै डस्टबिनमा फालिएको सुन निकालेर लैजान खोजेको आरोपमा एक सरसफाइ कर्मचारी पक्राउ परेपछि विमानस्थल सुरक्षामा गम्भीर प्रश्न उठेको...

Read moreDetails
हामीले विगतको अभ्यासको समीक्षा गरेका छौँ, जहाँ चुक्यौँ, स्वीकार गरेका छौँ, सुधारको बाटो रोजेका छौँ।” गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको राजनीतिक चरित्र, कार्यशैली र प्राथमिकतामा आमूल परिवर्तन भएको दाबी गर्दै अब सत्ताका लागि जोसँग पनि मिल्ने पुरानो अभ्यास अन्त्य गरिएको घोषणा गरेका...

Read moreDetails

पोखरा - प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार के.सी.ले यहि फागुन २१ गते हुने प्रतिनिधी सभा निर्चाचनमा गण्डकी प्रदेश प्रहरीको सुरक्षा व्यबस्थापन, प्रहरी जनशक्ति परिचालन, सुरक्षा योजना लगायतको विषयमा निरीक्षण...

Read moreDetails
युक्रेनको निप्रो सहरमा रुसको भीषण ड्रोन आक्रमण, १२ को मृत्यु, सात घाइते

काठमाडौं - युक्रेनको निप्रो सहरमा खानी मजदुर बोकेको बसलाई लक्षित गरी रुसले गरेको ड्रोन आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । युक्रेनी आपत्कालीन सेवाका अनुसार आइतबार भएको यस आक्रमणमा...

Read moreDetails
इजरायली सेनाद्वारा गाजा युद्धमा करिब ७० हजार प्यालेस्टिनी मारिएको स्वीकार

काठमाडौं - इजरायली सेनाले गाजा युद्धमा हालसम्म करिब ७० हजार प्यालेस्टिनी मारिएको स्वीकार गरेको छ । इजरायली पत्रकारहरूसँगको ब्रिफिङका क्रममा सैन्य अधिकारीहरूले गाजाको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्दै आएको मृतकको संख्या...

Read moreDetails
नारायणी नदीबाट नेपालकै पहिलो ‘क्रुज’ सञ्चालन

नवलपुर (नवलपरासी)। नारायणी नदीमा जल पर्यटनको प्रवद्र्धन र यहाँको धार्मिक पर्यटकीय क्षेत्रलाई जोड्ने उद्देश्यले नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैंडाकोटस्थित नारायणी नदीबाट नेपालकै पहिलो ‘क्रुज’ सञ्चालनमा आएको छ। आइतबार साँझ क्रुजको विधिवत्रुपमा उद्घाटन...

Read moreDetails
भिटामिन डी : बेवास्ता गरिँदै आएको तर अत्यावश्यक स्वास्थ्य तत्त्व

काठमाडौँ- स्वस्थ जीवनका लागि आवश्यक पोषक तत्त्वहरूमध्ये भिटामिन डी एक अत्यन्तै महत्वपूर्ण तर प्रायः उपेक्षित भिटामिन हो। पर्याप्त घाम लाग्ने देशमा बसोबास गर्दा पनि धेरै मानिसमा भिटामिन डीको कमी देखिनु...

Read moreDetails

काठमाडौं - आज विश्व सिमसार दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइँदैछ । मानवीय अतिक्रमणका कारण सिमसार क्षेत्र संकटमा पर्दे गएको भन्दै त्यसलाई जोगाउने तथा महत्त्व बसझाउनेबारे सचेतना बढाउने कार्यक्रममा जोड...

Read moreDetails
Page 26 of 155 1 25 26 27 155