श्रेष्ठको ‘मृत्यु उत्सव होस’ कवितासंग्रह विमोचन

१४ असार । सुसेली साहित्यिक प्रतिष्ठान दक्षिणकाली–३ फर्पिङ सोखेलले डा. शेखरकुमार श्रेष्ठको ‘मृत्यु उत्सव होस’ कवितासंग्रहको विमोचन गरेको छ । साहित्यकार किशोर पहाडी, दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत, उपप्रमुख वसन्ती तामाङ…
Read More...

डा. दीपकप्रकाश बास्कोटाको ‘निष्ठाको यात्रा’ लोकार्पण

काठमाडौँ । नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष डा. दीपकप्रकाश बास्कोटाको आत्मकथा ‘निष्ठाको यात्रा’ लोकार्पण भएको छ । कार्यक्रममा नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले डा. बास्कोटाको जीवन बहुआयामिक, ऊर्जावान्, हरेक क्षेत्रमा सक्रिय…
Read More...

बाह्रखरीकथा प्रतियोगिता चौंथो संस्करणको घोषणा

बाह्रखरी कथा प्रतियोगिता–२०७९’ घोषणा काठमाडौं, साउन १५ गते । १२खरी बुक्सले ‘बाह्रखरी कथा प्रतियोगिता–२०७९’ घोषणा गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस वर्षको प्रतियोगिता घोषणा गरिएको हो । यो कथा प्रतियोगिताको चौंथो संस्करण…
Read More...

अनेसासद्वारा दुई स्रष्टा पुरस्कृत

अमेरिकाको भर्जिनिया मनाससमा भको कार्यक्रममा “बासदेखि पुनर्वाससम्म” संस्मरणात्मक निबन्धका लागि “अनेसास होमनाथ सुबेदी डायस्पोरा वाङ्मय पुरस्कार” अर्पण गरिएको छ । अमेरिकाको क्यान्टोकी सहरका सर्जक डा. लक्ष्मीनारायण ढकाललाई उक्त पुरस्कारले…
Read More...

पन्त स्मृति प्रतिष्ठानले नौ जना सर्जकलाई पुरस्कृत गर्ने

पन्त स्मृति प्रतिष्ठानले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा ९ वटा पुरस्कार २०७८ प्रदान गर्ने भएको छ । हास्यव्यंग्य विधातर्फ ५० हजार रुपैयाँ नगद राशीको गोपालराज पन्त स्मृति सम्मान पुरस्कार अभिनेता किरण केसीलाई दिइने भएको छ ।…
Read More...

बालपुस्तक ‘जादुई कमिज’ प्रकाशित

बालपुस्तक ‘जादुई कमिज’ कथालय इन्कले हालै प्रकाशन गरेको छ । रहस्यमय कथा समेटिएको यो पुस्तकमा हरेक दिन राजकुमारीको जुत्ताको तलुवामा प्वाल पर्ने रहस्य पत्ता लगाउन राजाले चालेको कदमबारे कथामा वर्णन गरिएको छ । राजकुमारीले हरेक रात नयाँनयाँ…
Read More...

विश्वव्यापी गजल प्रतियोगिता गर्दैछ ‘नेपाल गजल प्रतिष्ठान’

नेपाली वाङ्मयको लोकप्रिय विधा गजलको उन्नयन र पूर्णताको निमित्त समर्पित संस्था “नेपाल गजल प्रतिष्ठान” को स्थापना वर्ष तथा १५७ औँ मोति जयन्तीको शुभ अवसरमा “विश्वव्यापी गजल प्रतियोगिता २०७९” आयोजना गरिने भएको छ । यस प्रतियोगितामा संसारभरका…
Read More...

करेन्ट लागेर मृत्यु

  बर्दिया, ११ साउन गेरुवा गाउँपालिका-१ सर्खोल बस्ने ३० वर्षीय मागुलाल थारुको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको छ । आफ्नै घरमा फर्निचरको काम गर्ने शिलसिलामा ईलेक्ट्रिक रन्दा लगाउँदा करेन्ट लिक भई करेन्ट लागेर गम्भीर घाइते भएका उनको…
Read More...

डुबेर मृत्यु

 मोरङ, ११ साउन सुन्दरहरैचा नगरपालिका-४ मंगलदिप टोलस्थित पैनीले बगाएर सोही ठाउँस बस्ने हरि खडकाको छोरा ५  वर्षीय प्रदिप खडकाको बुधबार बिहान मृत्यु भएको छ । पैनीले प्रदिपलाई बगाएर ल्याएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट…
Read More...

नगद लुटपाट गरी भाग्दै गरेको अवस्थामा दुई जना पक्राउ   

काठमाडौं, ११ साउन काठमाडौं महानगरपालिका-३१ शान्तिनगर तरकारी बजारको गल्लीबाट सर्लाही हरिहरपुर नगरपालिका-९ घर भएका २३ वर्षीय पुरुषको नगद ६१ हजार रुपैयाँ लुटपाट गरी भाग्दै गरेको अवस्थामा २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको   छ ।…
Read More...