‘वीर बलभद्र’मा नालापानी युद्धको कथा प्रकाशित

बलभद्र कुँवर र नालापानी युद्धको इतिहास समेटेर तयार पारिएको बाल जीवनी ‘वीर बलभद्र’ कथालय इन्कले प्रकाशन गरेको छ । रोशन पोखरेलले लेखेको बाल जीवनीमा बलभद्रको जन्मदेखि उनले राष्ट्रका लागि गरेको योगदान र वीरगति प्राप्त गर्दासम्मका घटना छन् ।…
Read More...

‘हिउँको पृथ्वी यात्रा’ मञ्चन सुरु

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा आइतबारबाट ‘हिउँको पृथ्वी यात्रा’ मञ्चन सुरु भएको छ । हिमालबाट बगेका तीनवटा नदीले आफ्नो समुद्रसम्मको यात्राको कथा नाटकले भनेको छ । यात्रामा मान्छे, जनावर र जलप्राणीहरू भेटिन्छन् । कालेबुङ अन्तर्राष्ट्रिय…
Read More...

साहित्यकार सूर्यप्रसाद लाकोजूका दुई कृति लोकार्पित

काभ्रे, साहित्यकार सूर्यप्रसाद लाकोजूको ‘अक्षरका स्वरुप’ मुक्तक संग्रह र ‘स्मृतिको आँखीझ्यालबाट’ नामक संस्मरणात्मक निबन्धहरूको संग्रह लोकार्पण गरिएको छ । आफ्नो जन्मदिनको अवसर पारेर उनले ती दुई कृतिको विमोचन बिद्यार्थीहरूको हातबाट एक…
Read More...

साहित्यका माध्यमबाट सडक सुरक्षा सम्बन्धी ट्राफिक जनचेतना प्रवर्धन कार्यक्रम सम्पन्न

मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको १० औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित साहित्यका माध्यमबाट सडक सुरक्षा सम्बन्धी ट्राफिक जनचेतना प्रवर्धन कार्यक्रम काठमाडौँ कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ । सो कार्यक्रममा…
Read More...

राष्ट्रव्यापी कवितावाचन प्रतियोगिता हुँदै

पुल्चोकमा राष्ट्रव्यापी कवितावाचन प्रतियोगिता हुँदैसाहित्य र प्रविधिलाई जोड्ने प्रयत्नका रुपमा सिभिल इन्जिनियरिङ विद्यार्थी समाज–नेपाल पुल्चोक क्याम्पसको आयोजना तथा आईओई स्पोटलाइट क्लबको सहआयोजनमा राष्ट्रव्यापी कवितावाचन प्रतियोगिता हुने…
Read More...

‘योगमायाको जीवनी र योगदान’ कृति सार्वजनिक

साउन २ काठमाडौँ, ‘योगमायाको जीवनी र योगदान’ नामक कृति सार्वजनिक गरिएको छ । पुस्तकमा योगमायाले समाज सुधारमा गरेको योगदान, तत्कालीन समाजको चेतनाको स्तर, यसले राणाशासनमा परेको प्रभावलगायतका विविध आयाम समेटिएका छन् । ८० जनाभन्दा बढी नेपाली…
Read More...

विप्लव ढकाल र राजकुमार दिक्पालका कृति पुरस्कृत

काठमाडौं, साउन २ । किरात एकेडेमीले विप्लव ढकालद्वारा लिखित भोजपुरको वाङमय र राजकुमार दिक्पालद्वारा लिखित आदिवासी विद्रोहको इतिहासलाई संयुक्तरुपमा किरात एकेडेमी कृति पुरस्कारद्वारा पुरस्कृत गर्ने निर्णय गरेको छ । पुरस्कारको राशि ५० हजार…
Read More...

विश्वराज अधिकारीको कृति ‘मेघदूतमा के छ ?’ सार्वजनिक,

काठमाडौं,साहित्यकार विश्वराज अधिकारीको पछिल्लो कृति ‘मेघदूतमा के छ ?’ सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका पूर्व सचिव तथा कवि डा. शोभाकर पराजुली लगायतले उक्त कृति सार्वजनिक गर्नुभयो । अधिकारीले यस…
Read More...

साहित्यपोस्ट उत्तम कृति पुरस्कार २०७८’साहित्यकार भवानी खतिवडालाई 

साहित्यपोस्ट उत्तम कृति पुरस्कार २०७८’साहित्यकार: भवानी खतिवडालाई नियात्राकृति ‘घामभन्दा पहिले’लाई दिने निर्णय गरेकाे छ । पुरस्कृति कृतिको लेखकले ५० हजार रुपैयाँ नगद एवं ताम्रपत्रको सम्मान पत्र प्राप्त गर्नेछन् । गत वर्ष यो पुरस्कार केदार…
Read More...

दुबसु क्षेत्री जापानकालागि नेपालको आवासीय राजदूत पदमा नियुक्त

परराष्ट्र सेवामा लामो अनुभव बटुलेका परराष्ट्रविद् कवि दुबसु क्षेत्री जापानका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका छन् । राष्ट्रपति कार्यालयले हिजो प्रकाशित गरेको विज्ञप्ति अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको…
Read More...