जानकी साहित्यिक पुरस्कार साहित्यकार रुद्र ज्ञवालीलाई प्रदान

गुल्मी, गुल्मीका साहित्यकार रुद्र ज्ञवालीलाई जानकी साहित्यिक पुरस्कार अर्पण गरिएको छ । ‘जानकी प्रतिष्ठान’ द्वारा स्थापना गरिएको उक्त पुरस्कार मोती जयन्तीको अवसर पारेर किरण पुस्तकालय तम्घासले यस वर्ष साहित्यकार ज्ञवालीलाई प्रदान गरिएको हो ।…
Read More...

दाहालको उपन्यास ‘मध्याह्न झुल्के घाम र गोधूली’ बजारमा

ईश्वर दाहालको औपन्यासिक कृति ‘मध्याह्न झुल्के घाम र गोधूली’ सार्वजनिक भएको छ । नेपाल पर्यटन बोर्डमा सम्पन्न भएको उक्त कार्यक्रममा आख्यानकार बुद्धिसागर, लेखक वसन्त बस्नेत, समाजशास्त्री नारायणी देवकोटा र उपन्यासका ईश्वर दाहालद्वारा संयुक्त…
Read More...

ईन्टरपोलबाट रेड नोटिस जारी भएका मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार अभियुक्त पक्राउ    

काठमाडौं, १४ भदौ ईन्टरपोलबाट रेड नोटिस जारी भएका मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार अभियुक्त लमजुङ दोर्दि गाउँपालिका-१ भर्ते ठेगाना भएका ३८ वर्षीय नारायण प्रसाद अधिकारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन तथा…
Read More...

निमित्त प्रहरी महानिरीक्षक सहकुल बहादुर थापाबाट प्रदेश प्रहरी प्रमुख लगायत मातहत कार्यालयका…

काठमाडौं, १४ भदौ निमित्त प्रहरी महानिरीक्षक सहकुल बहादुर थापाले प्रदेश प्रहरी प्रमुख, ब्यूरो प्रमुख, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख र प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरुलाई समसामयिक विषयमा नेपाल प्रहरी प्रधान कार्यालयमा…
Read More...

कविताःसानो भए पनि मेरो खरले……

सानो भए पनि मेरो खरले छाएको झुपडि छ दिन बिताएको छु यसैमा बर्षातमा चुहिएर भिजेको छु मलाई दु:खि भएर समस्यामा पर्दा हेर्ने कोहि छैन सबैलाई आफन्त सम्झे मैले,दु:ख पर्दा कोहि छैन अनेक यातना पाए पनि  बाच्नलाई संङघर्ष…
Read More...

गौतमकोअनुभव र संघर्षबारे कृति ‘कुलचन्द्र गौतम : आत्मकथा’ सार्वजनिक

काठमाडौँ — नेपाली कूटनीतिज्ञ कुलचन्द्र गौतमको अनुभव र संघर्षबारे कृति सार्वजनिक भएको छ । गुल्मीको दुर्गम भेगमा जन्मिएका एक सामान्य नेपालीले आफ्नै मेहनतमा राष्ट्रसंघीय मुख्यालयको उपल्लो ओहदासम्मको यात्रा कसरी तय गरे भन्ने विषय समेटिएको…
Read More...

प्रज्ञामा गजल महोत्सव सम्पन्न

काठमाडौँ — युवाकवि मोतीराम भट्टको १५७ औं जन्मजयन्तीका अवसरमा प्रज्ञा प्रतिष्ठान साहित्य (पद्य/काव्य) विभागले ‘प्रज्ञा गजल महोत्सव’ सम्पन्न गरेको छ । देश तथा विदेशमा रहेका गजलका स्रष्टाहरूलाई समेटेर प्रज्ञाले आइतबार गजल महोत्सव गरेको हो ।…
Read More...

तीज २०७९ मनाइयो

मंगलबार हन्दु नारीहरुले मुलुकभरका शिवालयमा महादेवको पूजाआराधना गरेर हरितालिका (तीज) मनाएका छन् । काठमाडौं उपत्यकाको आकर्षक पशुपतिनाथ मन्दिरमा लाखौं ब्रतालुले दर्शन र पूजाआराधना गरेर तीज मनाए । परापूर्वकालदेखि तीजको दिनमा अविवाहित नारी…
Read More...

‘वेनामे जर्नेल’ कथासङ्ग्रह विमोचन

कथाकार डा.राजुबाबु श्रेष्ठद्वारा लिखित ‘वेनामे जर्नेल’ कथासङ्ग्रह सार्वजनिक भएको छ । प्रज्ञाभवनमा शनिबार आयोजित कार्यक्रममा लेखक तथा समीक्षक नयनराज पाण्डे, डा लक्ष्मण गौतम र ज्ञानु अधिकारी र दीपक सापकोटाले संयुक्त रुपमा कथा सङ्ग्रहको…
Read More...

जगदम्बा-श्री सम्मान दुर्गाप्रसाद श्रेष्ठलाई

शनिबार बसेको मदन पुरस्कार गुठीको बैठकले दुर्गाप्रसाद श्रेष्ठलाई जगदम्बा-श्री सम्मान प्रदान गर्ने निर्णय गरेको हो। जगदम्बा-श्री सम्मान पाउने साहित्यकार श्रेष्ठ बनारसबाट प्रकाशित हुने उदय पत्रिकाका सम्पादक हुन्। ८२ वर्षीय श्रेष्ठ कथा, कविता,…
Read More...