Browsing Category

Author

पोषण पाण्डे तीसऔं स्मृति दिवस कार्यक्रम सम्पन्न

  ‘वरिष्ठ साहित्यकार पोषण पाण्डे ३० औं स्मृति दिवस कार्यक्रम,बैशाख ७ गते वरिष्ठ साहित्यकार प्रा=डा= अभि सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । समारोहमा केही विशिष्ट साहित्यकार, समालोचक, पत्रकार तथा परिवारजनको उपस्थिति रहेको…
Read More...

…विमला देवकोटाको उपन्यास सार्वजनिक’

२०७९,१,७, काठमाडौँ, साहित्यकार बिमला अधिकारी देवकोटाको उपन्यास “मनकली” सार्वजनिक भएको छ । राईटर्स ईन्टरनेशनल, अमेरिकाद्वारा प्रकाशित म उपन्यास “मनकली”विमलाको पहिलो उपन्यास हो । राईटर्स ईन्टरनेशनल कै भातृसंस्था लेखक संसार–नेपालको…
Read More...

वनिताका विभिन्न पुरस्कारहरुको घोषणा

२०७९ बैशाख ५ गते काठमाडौं, वनिता साहित्यिक पत्रिकाले विभिन्न विधाका पुरस्कारहरुको घोषणा गरेको छ । पत्रिकाले  २०७८ र २०७९ सालका साहित्य, सङ्गीत, रङ्गमञ्च, संचार र शिक्षाका क्षेत्रमा दिइने विभिन्न पुरस्कारको घोषणा गरेको हो । पत्रिकाले रु.…
Read More...

कृसु क्षेत्री, मनोज न्यौपाने र चेतनाथ धमलाको सम्पादनमा ‘विलयन लेखन’ प्रकाशित

लामो समयदेखि सञ्चालन नभई बन्द हुने अवस्थामा पुगेको नेपाली लेखकहरूको सेयरबाट सञ्चालित साझा प्रकाशनमा वरिष्ठ कवि प्रह्लाद पोख्रेल महाप्रबन्धक नियुक्त भएपछि पुनर्जीवन प्राप्त गरेको छ । साझा प्रकाशनले कृसु क्षेत्री, मनोज न्यौपाने र चेतनाथ…
Read More...

स्रष्टा प्रतिष्ठान नेपालको नवौँ वार्षिकोत्सव सम्पन्न

  काठमाडौं , ३ बैशाख २०७९  स्रष्टा प्रतिष्ठान नेपाल (सप्रने)ले आफ्नो नवौँ वार्षिकोत्सव शनिबार सम्पन्न गरेको छ । २०७० सालमा स्थापित स्थापना भएको प्रतिष्ठानले राजधानीको गीताञ्जली चोकस्थित कर्णाली होम्समा विभिन्न पुस्ताका स्रष्टाहरूलाई एउटै…
Read More...

जसराज किराती प्रतिभा पुरस्कार शान्तिराम र रजनीलाई

वैशाख २, २०७९ काठमाडौँ — जसराज किराती प्रतिभा प्रतिष्ठान (नेपाल/बेलायत)ले खोटाङका संगीतकार शान्तिराम राई र स्याङ्जाकी साहित्यकार तथा समालोचक डा. रजनी ढकाललाई जसराज किराती प्रतिभा पुरस्कार प्रदान गर्ने भएको छ । हालै…
Read More...

राधा दुलालको …‘कवितासंग्रह’सार्वजनिक

काठमाडौं, २ वैशाख । कवि तथा कथाकार राधा कार्की …शाश्वत आकृति’नामक कवितासङ्ग्रह लिएर आएकी छन् । उनको कवितासङ्ग्रह …शाश्वत आकृति’को नयाँ वर्षका दिन राजधानीमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती,…
Read More...

सोफाजद्वारा जयदेव भट्टराई सम्मानित

२९, चैत्र, काठमाडौँ  ललितकला पत्रकार समाज -सोफाज_ले ललितकला पत्रकारिता क्षेत्रमा योगदान गरेकालाई सम्मानित एवं पुरस्कृत गरेको छ । समाजद्वारा सोमवार राजधानीमा आयोजित कार्यक्रममा मधुपर्कका सम्पादक जयदेव भट्टराईलाई सोफाज ललितकला पत्रकारिता…
Read More...

अक्षरमार्गद्वारा श्रष्टाहरू सम्मानित

२६चैत्र, पनौति, अक्षरमार्गले ७ नेपाली र एक भारतेली सर्जकलाई सम्मान गरेको छ । ’अक्षरमार्ग’ त्रैमासिकको वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा वाङ्मयको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनु हुने सर्जकहरूलाई सम्मान गरेको…
Read More...

कवि चूड़ामणि देवकोटाको  “अर्धशतक“ कवितासंग्रह  लोकार्पण

 गीतकार तथा कवि चूड़ामणि देवकोटाको  कोरोना कहरलेगर्दा पर सर्दै आएको  काव्यकृति “अर्धशतक”  को लोकार्पण नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा कूलपति गंगाप्रसाद उप्रेतीज्यूको प्रमुख आतिथ्य र साहित्यकारहरूको समुपस्थितिमा  सम्पन्न भएको छ ।…
Read More...