Browsing Category

Awards

लक्ष्मी उप्रेती व्यक्तित्त्व वर्ष सम्मान, पुरस्कारघोषणा

विराटनगर । नेपाली साहित्यको विविध विधामा स्थापित अग्रज साहित्यकार लक्ष्मी उप्रेतीका छोरा सञ्जय उप्रेती र छोरीहरू सविना उप्रेती पोखरेल र सरिता उप्रेती ओलीले आमाको नाममा पुरस्कार स्थापना गर्नुभएको थियो । गत वर्ष आमाको कर्मशील जीवनको सम्मान…
Read More...

सुवेदी, कक्षपती र बेञ्जु शर्मालाई त्रिमूर्ति पुरस्कार

काठमाडौँ,  त्रिमूर्ति निकेतनले छ दशकदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिमा समर्पित रहँदै शास्त्रीय छन्दकविताको रचना एवम् छन्दकाव्यको प्रचार अभियानमा समेत संलग्न भई विशिष्ट योगदान गर्नुहुने श्री रामबाबु सुवेदीलाई ‘लेखनाथ काव्य पुरस्कार’…
Read More...

साहित्यकार समीपलाई “प्रेम शान्ति आख्यान सम्मान तथा पुरस्कार’

लमजुङ पोखरा सम्पर्क समितिले साहित्यकार दीपक समीपलाई “प्रेम शान्ति आख्यान पुरस्कार २०८१’’ अर्पण गर्ने निर्णय गरेको छ । नेपाली साहित्यको उन्नयनमा महत्वपूर्ण योगदान पु¥याए वापत लमजुङे स्रष्टा दीपक समीपलाई यो पुरस्कार समर्पण गर्न लागिएको हो ।…
Read More...

नारी स्रष्टा समाजद्वारा पुरस्कार प्रदान तथा पुस्तक विमोचन सम्पन्न

काठमाडौँ । नारी स्रष्टा लता गिरीको जन्मदिनका अवसरमा हरेक वर्ष मङ्सिर १ गते आयोजना गरिने नारी स्रष्टा दिवसको उपलक्षमा नारी स्रष्टा समाज नेपालको आयोजनामा संस्थाकी अध्यक्ष ममता मृदुलको सभापतित्वमा प्रमुख अतिथि प्रा। डा। सावित्री कक्षपति,…
Read More...

२०८० को मदन पुरस्कार मोहन मैनालीको ‘मुकाम रणमैदान’लाई

काठमाडौं । २०८० सालको मदन पुरस्कार मोहन मैनालीको पुस्तक मुकाम रणमैदानले पाउने भएको छ । मदन पुरस्कार गुठीको शुक्रबार बसेको बैठकले मुकाम रणमैदान पुस्तकका लागि मोहन मैनालीलाई मदन पुरस्कार २०८० बाट सम्मान गर्ने निर्णय गरेको हो । पुरस्कारको…
Read More...

भाषाका अभियन्ताहरु सम्मानित

काठमाडौँ , नेपाली भाषाको शुद्धीकरणमा लागेका पाँचजना अभियन्ताहरुलाई सम्मान गरिएको छ । भाषाविद् शरचन्द्र वस्ती, चूडामणि गौतम, डा. गाउँले बलदेव अधिकारी, अधिवक्ता स्वागत नेपाल र पत्रकार टपेन्द्र कार्कीलाई अभिव्यक्ति…
Read More...

कवि प्रधुम्न जोशी र शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला पुरस्कृत

काठमाडौं। नेपाली शिक्षा परिषदले आफ्नो ७४ औं वार्षिकोत्सबको अवसरमा कवि प्रद्युम्न जोशीलाई नगद राशि ५० हजारसहित “गोपाल पाँडे असीम पुरस्कार २०८१” प्रदान गर्‍यो । यसैगरी शिक्षाविद् विद्यानाथ कोइरालालाई नगद राशि १ लाख एक हजार सहित “लेबाल…
Read More...

राजधानीमा साहित्य चौतारीले राष्ट्रकविको सम्झना गर्यो

साहित्य चौतारी झापाले आज अग्रज शिखर सर्जक राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्मानमा लैनचौरस्थित कवि कुन्जमा एक विशेष कार्यक्रमको आयोजना गरेर कालजयी गीतका सर्जक घिमिरेप्रति श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्‍यो । सोही कार्यक्रममा श्रीमती…
Read More...

साहित्यिक पत्रकार संघको ५३ औं वार्षिकोत्सबमा सर्जकहरु सम्मानित 

 काठमाडौं। साहित्यिक पत्रकार सङ्घले आफ्नो ५३ औँ स्थापना दिवसको अवसर पारेर आज एक विशेष कार्यक्रमको आयोजना गरी साहित्यिक साधकहरू र कलाकारलाई अभिनन्दन, सम्मान तथा पुरस्कृत गरेको छ। साहित्यिक पत्रकार सङ्घका अध्यक्ष…
Read More...

साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरेलाइ स्रष्टा समाजले अभिनन्दन गर्दै

काठमाडौं ।अग्रज साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरेलाई अभिनन्दन गरिने भएको छ । घिमिरेको ८४ औं वर्ष प्रवेशको अवसरमा उनको वृहत् अभिनन्दन तथा रोचक रचना अभिनन्दन ग्रन्थको लोकार्पण समेत गरिने बताइएको छ । उक्त अभिनन्दन कार्यक्रम नब्बे…
Read More...