Browsing Category

Awards

राजकर्णिकार र धाख्वालाई अश्वघोष बौद्ध सेवा पुरस्कार

थेरवादी बौद्ध धर्मको विकास र प्रचारप्रसारमा विगत लामो समयदेखि महत्त्वपूर्ण योगदान गर्दै आएका घनश्याम राजकर्णिकार र अमिता धाख्वालाई भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कार २०८० प्रदन गरिने भएको छ । समानान्तर बौद्ध आध्यात्मिक…
Read More...

संस्कृतविद् डा. जगमान गुरुङलाई नेपाल ऋषिको उपाधिले सम्मान

संस्कृतविद् डा.जगमान गुरुङलाई नेपाल ऋषिको उपाधिले सम्मान गरिएको छ । दोलखास्थित चरणावती त्रिवेणीधाम विकास तथा प्रवद्र्धन संघले डा. गुरुङलाई नेपाल ऋषिको उपाधिले सम्मान गरेको हो । त्रिवेणी धाम भएको श्रीमद् देवीभागवत् नवाह ज्ञान महायज्ञमा डा।…
Read More...

समालोचक र समीक्षकहरु सम्मानित हुँदै

जेठ १४, काठमाडौं । साहित्यिक पत्रकार संघको स्थापनाको ५० वर्षको स्वर्ण महोत्सवको अवसरमा पुस्तक समालोचना र समीक्षामा योगदान पुर्‍याएका दुई दुईजना समालोचक र समीक्षकलाई सम्मानित गरिने छ । सम्मानतर्फ ‘सापस स्वर्ण महोत्सव समालोचना…
Read More...

आठ स्रष्टालाई सम्मान र पुरस्कार

काठमाडौँ । दायित्व वाङ्मय  प्रतिष्ठान नेपालले मुलुकको भाषा, साहित्य र व्याकरणका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानको २४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा…
Read More...

डा. नवराज केसीको ‘शून्यको मूल्य’लाई उत्तम शान्ति पुरस्कार

काठमाडौं : २०७९ सालको उत्तम शान्ति पुरस्कार  डाक्टर नवराज केसीको कृति शून्यको मूल्यले पाउने भएको छ। उत्तम कुँवर स्मारक पुरस्कार गुठीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै डा केसीको कृति शून्यको मूल्यलाई  पुरस्कार दिने घोषणा गरेको हो।…
Read More...

कविडाँडाबाट सम्पादक रिजाल सहित ४ जना पुरस्कृत

कविडाँडा साहित्य समाज चितवनले नेपाली साहित्यमा क्रियाशील विभिन्न स्रस्टालाई सम्मान गरेको छ । सम्मान प्राप्त गर्नेमा कायाकैरन दैनिक तथा कायाकैरन अनलाइनका सम्पादक विनोदबाबु रिजालसहित कवि मनु मञ्जिल, कथाकार सरस्वती रिजाल र कथाकार सीताराम…
Read More...

स्रष्टा शान्तदासलाई “बालसाहित्य रत्न“ उपाधि प्रदान

नेपाल बालसाहित्य समाजको अगुवाईमा विभिन्न विद्यालय र पुस्तकालयसमेत गरी ११ वटा संस्थाले नेपाली बालसाहित्यका विशिष्ट स्रष्टा शान्तदासलाई “बालसाहित्य रत्न“ उपाधि प्रदान गरिएको छ । उहाँको ९० औं शुभजन्मदिनको अवसर पारेर हिजो आयोजित एक विशेष…
Read More...

नियात्राकार युवराज नयाँघरेलाई दीपा जनमत सम्मान

नियात्राकार युवराज नयाँघरे दीपा जनमत सम्मान प्रदान गरिएको छ । जनमत वाङ्मय प्रतिष्ठान, बनेपाले शनिबार एक कार्यक्रमको आयोजना गरी उनलाई सो सम्मान अर्पण गरेको हो । जनमत मासिकको विशेष कार्यकक्षमा अयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष मोहन…
Read More...

यशस्वी बुक अवार्डकालागि पुस्तक आह्वान

काठमाडौ: 'काठमाडौँ-कलिङ्ग साहित्य महोत्सवले २०८०  देखि १५ विधामा १५ लेखकलाई  नेपाल यशस्वी पुस्तक पुरस्कार प्रदान गर्ने भएको छ। नेपाल यशस्वी पुस्तक पुरस्कार १५ विधामा १५ लेखकहरू मध्ये  काल्पनिक र गैर-कथा पुस्तक, कविता, अनुवाद…
Read More...