Browsing Category

Awards

राष्ट्रपति रनिङ सिल्ड : काठमाडौं महानगरपालिका च्याम्पियन

असार १६ काठमाडौं । ११औं काठमाडौं जिल्लाव्यापी राष्ट्रपति रनिङ सिल्ड खेलकुदमा काठमाडौं महानगरपालिका टिम च्याम्पियन बनेको छ । विभिन्न ६ खेल समावेश खेलकुदमा काठमाडौं १४ स्वर्ण, १० sरजत र १४ कांस्य पदकसहित समग्रमा टिम च्याम्पियन बनेको हो ।…
Read More...

योगमाया सम्मानहरुको घोषणा २०७९

नेपाल स्रष्टा समाजले महामना नारी योगमायाका नाममा प्रत्येक वर्ष सृजना तथा नारी जागरणका क्षेत्रमा योगदान दिएका विशिष्ट व्यक्तित्वलाई अर्पण गर्ने 'योगमाया राष्ट्रिय नारी स्रष्टासम्मान'बाट विसं २०७८ का लागि साहित्यकार श्री हिरण्यकुमारी पाठक र…
Read More...

पद्मश्री साहित्य पुरस्कार : १५ कृतिको सूची सार्वजनिक

काठमाडौँ — खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७८ सालको पद्मश्री साहित्य पुरस्कारका लागि १५ कृतिहरु छनोट गरेको छ । प्रतिष्ठानले १३ गते मंगलबार विज्ञप्ति जारी गर्दै २०७८ को वर्षभरीमा प्रकाशित भएर प्रतिष्ठानलाई प्राप्त १ सय…
Read More...

पूर्णिमा श्रेष्ठ र अविनाश विक्रम शाहलाई सम्मान

असार ११  काठमाडौँ,  नेपाल उद्योग परिसङ्घको पर्यटन समितिले पर्वतारोही एवं फोटो पत्रकार पूर्णिमा श्रेष्ठ र कान्स फिल्म फेस्टिभलमा अवार्ड जित्न सफल नेपाली चलचित्र निर्देशक, निर्माता अविनाश विक्रम शाहलाई सम्मान गरेको छ । श्रेष्ठले हालै…
Read More...

मोतीलानी पुरस्कार प्रदान

काठमाडौँ,। पछिल््ला दुई वर्ष नेपालभाषा विषयमा सबैभन्दा बढी अङ्क ल्याउने विद्यार्र्थीलाई शनिबार मोतीलानी पुरस्कार प्रदान गरिएको छ । कोभिडका कारण गत वर्ष पुरस्कार कार्यक्रम हुन नसकेपछि यस पटक पछिल्ला दुई सत्रमा नेपाल भाषा विषयमा एसईई,…
Read More...

गण्डकी प्रज्ञा सम्मान पाँच जनालाई

पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रथम वार्षिक उत्सवको अवसरमा गण्डकी प्रज्ञा सम्मानबाट साहित्य, सङ्गीत, कला र संस्कृति क्षेत्रका पाँच जना सम्मानित हुनुभएको छ । गण्डकी प्रज्ञा सङ्गीत सम्मानबाट गोरखाका आलोक श्री, गण्डकी प्रज्ञा कला…
Read More...

नारी साहित्य प्रतिष्ठानद्वारा पुरस्कार तथा स्रष्टा सम्मान

काठमाडौँ, नारी साहित्य प्रतिष्ठानको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा एक बृहद कार्यक्रमको आयोजना गरि साहित्यिक गतिविधीमा संलग्न हुँदै विभिन्न क्षेत्रमा योगदान पुर्याएका साहित्यकारहरु डा. बेन्जु शर्मा रुकु कार्की तथा गीता खत्रीलाइ सम्मान…
Read More...

नेपाली लेखक सङ्घद्वारा एकलाख राशिको ‘विशिष्ट लेखक पुरस्कार’को स्थापना

११ अषाढ, काठमाडौँ । नेपाली लेखक सङ्घको काठमाडौंमा बसेको दोस्रो पूर्ण बैठकले नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान पु¥याउने एकजना स्रष्टालाई एकलाख राशि सहितको विशिष्ट लेखक पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । नेपाली लेखक सङ्घका अध्यक्ष तथा…
Read More...

राष्ट्रिय कविता महोत्सव–२०७९’मा प्रथम भएको कविता

‘सङ्कल्प’ उपासना हुँ देशको म अर्चना हुँ देशको सुवास मग्मगाउँने म बासना हुँ देशको सुधा पिएर शैलको म मृत्तिका सजाउछु बनेर मेरुदण्डझैँ धरा उचाल्न सक्दछु । म मूल देशको कतै मुहान सर्न सक्दिनँ भनेर वीर जो लडे कदापि भुल्न सक्दिनँ तिनै…
Read More...

चारुशीला वाङ्मय प्रतिष्ठान’द्वारा पुरस्कार तथा सम्मान अर्पण कार्यक्रम सम्पन्न

१०, अषाढ, काठमाडौँ । बागबजारस्थित हार्दिक होटलको शभाहलमा 'चारुशीला पुरस्कार तथा सम्मान' अर्पण कार्यक्रम सम्पन्न भएको छ । चारुशीला वाङ्मय प्रतिष्ठानकी संरक्षक चारुशीला मिश्रको संरक्षकत्वमा संस्थाका अध्यक्ष साहित्यकार डा. शैलेन्दुप्रकाश…
Read More...