Browsing Category

Awards

पन्त स्मृति प्रतिष्ठानले नौ जना सर्जकलाई पुरस्कृत गर्ने

पन्त स्मृति प्रतिष्ठानले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा ९ वटा पुरस्कार २०७८ प्रदान गर्ने भएको छ । हास्यव्यंग्य विधातर्फ ५० हजार रुपैयाँ नगद राशीको गोपालराज पन्त स्मृति सम्मान पुरस्कार अभिनेता किरण केसीलाई दिइने भएको छ ।…
Read More...

तुलाधर र बनेपाली सम्मानित हुँदै

लघुकथा समाज नेपालले दुई स्रष्टालाई सम्मान गर्ने घोषणा गरेको छ । समाजका अनुसार ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान–२०७९’ कथाकार अनिता तुलाधरलाई प्रदान गर्ने निर्णय गरेको छ । समाजले नेपालका पहिलो लघुकथाकार पूर्णप्रसाद ब्राह्मणको नाममा…
Read More...

अरूण थापा स्मृति सम्मानद्वारा वरिष्ठ गीतकार दिनेश अधिकारी सम्मानित

चर्चित गायक तथा सङ्गीतकार अरूण थापाको २३औँ स्मृति दिवस २०७९ का अवसरमा आज पाँचौँ अरुण थापा स्मृति साँझ आयोजना गरियो भक्तपुर साङ्गीतिक समाजद्वारा आयोजित सो ‘पाँचाैं अरुण थापा स्मृति साँझ’मा गायकहरू रोशन धौभडेल, विनोदराज ढुङ्गेल, सत्यनारायण…
Read More...

धच गोतामे स्मृति सम्मान‘अन्तत:यन्त्रणा’ लाई

काठमाडौँ — झन्डै आधा शताब्दी लामो साहित्यिक क्रियाशीलता र आख्यानकारिताका लागि कथाकार परशु प्रधानलाई यस वर्षको दीप–गोविन्द स्मृति सम्मान प्रदान गरिएको छ । आख्यानकार ध्रुवचन्द्र गौतमले आफ्ना बुवाआमा र दाजुभाइको स्मृतिमा स्थापना गरेको…
Read More...

विप्लव ढकाल र राजकुमार दिक्पालका कृति पुरस्कृत

काठमाडौं, साउन २ । किरात एकेडेमीले विप्लव ढकालद्वारा लिखित भोजपुरको वाङमय र राजकुमार दिक्पालद्वारा लिखित आदिवासी विद्रोहको इतिहासलाई संयुक्तरुपमा किरात एकेडेमी कृति पुरस्कारद्वारा पुरस्कृत गर्ने निर्णय गरेको छ । पुरस्कारको राशि ५० हजार…
Read More...

साहित्यपोस्ट उत्तम कृति पुरस्कार २०७८’साहित्यकार भवानी खतिवडालाई 

साहित्यपोस्ट उत्तम कृति पुरस्कार २०७८’साहित्यकार: भवानी खतिवडालाई नियात्राकृति ‘घामभन्दा पहिले’लाई दिने निर्णय गरेकाे छ । पुरस्कृति कृतिको लेखकले ५० हजार रुपैयाँ नगद एवं ताम्रपत्रको सम्मान पत्र प्राप्त गर्नेछन् । गत वर्ष यो पुरस्कार केदार…
Read More...

साहित्यकार रमेश रञ्जन झासहित पाँच स्रष्टा पुरष्कृत

जनकपुर — मैथिली साहित्यकार, अभिनेता तथा निर्देशक रमेश रञ्जन झासहित पाँच स्रष्टालाई एक समारोहबीच शुक्रबार पुरष्कृत गरिएको छ । संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले उनीहरूलाई नगद, प्रशस्तीपत्र तथा दोसल्ला…
Read More...

साहित्यकार सुमन वर्षालाई ‘गणेश स्मृति हेमन्ती साहित्य’ पुरस्कार

धनगढी । सुदूर पश्चिमाञ्चल साहित्य समाजले चर्चित साहित्यकार सुमन वर्षालाई सम्मानित गर्ने भएको छ । ‘अन्ततः यन्त्रणा’ उपन्यासमा सुदूर पूर्वी भेकको सामाजिक विषयलाई प्रमुख कथा बनाई नारी नियति र अस्मिताबारे चिन्तनशील लेखन गरेबापत उपन्यासकार…
Read More...

‘छिन्नलता गीत पुरस्कार’ २०७८बाट कवि तथा गीतकार बसन्त चौधरी पुरस्कृत

कवि तथा गीतकार बसन्त चौधरीले २०७८ सालको ‘छिन्नलता गीत पुरस्कार’ पाएका छन् । असार २६ गते राजधानीमा वरिष्ठ गीतकार रमोलादेवी शाह(छिन्नलता)को १०० औं जन्मजयन्ती तथा ४० औं छिन्नलता गीत पुरस्कार समर्पण समारोहका बीच गीत रचनाको विधातर्फको पुरस्कार…
Read More...