Browsing Category

Awards

नइ पुरस्कार आठ जनालाई

नइ प्रकाशनले नेपालमा स्तरीय शिक्षा प्रणालीका लागि गुरुत्तर भूमिका निर्वाह गरी अहोरात्र शिक्षासेवामा समर्पित शिक्षाविद् डा.सुरेशराज शर्मालाई २०७८ सालको ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । त्यसैगरी सनातन…
Read More...

रामा यादव पत्रकारिता पुरस्कार अनिषा श्रेष्ठलाई

पोखरामा सिटि वन टेलिभिजनमा कार्यरत अनिषा श्रेष्ठलाई रामा यादव पत्रकारिता पुरस्कार दिने घोषणा गरिएको छ। गत वर्ष वैशाख २८ दिन कोरोना संक्रमणले मृत्यु भएकी रामादेवी यादवको स्मृतिमा रामा यादव पत्रकारिता पुरस्कारको स्थापना…
Read More...

 ‘नइ अन्तर्राष्ट्रिय पुरस्कार’ सिटौला र उपाध्यायलाई

२७,वैशाख,काठमाडौँ — नइ प्रकाशनले २०७८ सालको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ अमर प्राज्ञ अमेरिकाका प्राध्यापक मोहन सिटौलालाई समर्पण गर्ने निर्णय गरेको छ । नेपाली वाङ्मयको श्रीवृद्धिका लागि सिर्जना र संगठन मार्फत निरन्तर…
Read More...

साहित्यकला मन्दिरद्वारा तीन स्रष्टा सम्मानित

२७, वैशाख  २०७९ काठमाडौँ —लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले तीन स्रष्टालाई सम्मान गरेको छ । साहित्यकला मन्दिर स्थापनाको २८ औं वर्ष प्रवेशको अवसरमा मंगलबार काठमाडौंको अग्रवाल सेवाकेन्द्र भवनमा आयोजित समारोहका बीच तीन…
Read More...

ध.च. गोतामे स्मृति सम्मान २०७८ सुमन वर्षाको अन्ततः यन्त्रणा उपन्यासलाई

काठमाडौँ, वैशाख २५,  नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा एक समारोहका बीच उपलब्धि साहित्य उपसमितिले आयोजना गरेको ‘उपलब्धि आख्यान दिवस–वैशाख २५’का अवसरमा सम्मान तथा पुरस्कारको घोषणा गरेको छ । डा. ध्रुवचन्द्र गौतमद्वारा स्थापित…
Read More...

नुपुर भट्टाचार्यलाई नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान

राष्ट्रपति भवन शीतल निवासमा आज नातिकाजी स्मृति समाजले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकार, समाजसेवी र पत्रकारलाई पुरस्कार र सम्मान प्रदान गरेकी हुन् । नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान, २०७७…
Read More...

सम्पदा मल्ल ‘दायित्व यशोदा पन्त प्रतिभा’ पुरस्कारद्वारा पुरस्कृत   

सानो उमेरमा चलचित्र क्षेत्रका विविध विधामा आफ्नो प्रतिभा प्रदर्शित गर्दै पटकथा लेखक, निर्देशक, निर्माताका रुपमा सक्रिय सम्पदा मल्ल ‘दायित्व यशोदा पन्त पुरस्कारबाट पुरस्कृत भएकी छिन् । मल्ल त्रिभुवन विश्वविद्यालयबाट अंग्रजी…
Read More...

रेडियो कान्तिपुरको नेसनल म्युजिक अवार्ड वितरण,कुमार बस्नेतलाई दीर्घसाधना सम्मान

२४,वैशाख,काठमाडौँ, लोकसंगीत संकलन, खोज अनुसन्धानमा सात दशक बिताएका कुमार बस्नेतलाई रेडियो कान्तिपुरको २३  औं वार्षिकोत्सवको अवसरमा आयोजित नेसनल म्युजिक अवार्डस्मा दीर्घसाधना सम्मान २०७८ (लाइफ टाइम अचिभमेन्ट) दिइएको छ । …
Read More...

बेलवासेलाई एक लाख राशिको राष्ट्रिय पत्रकारिता पुरस्कार

२४, काठमाडौँ, साढे दुई दशकदेखि पत्रकारिता गर्दै आएका ठाकुर बेलवासेलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक लाख राशिसहितको पुरस्कार प्रदान गरेको हो । पत्रकार तथा कोसी अनलाइनका सल्लाहकार÷परामर्शदाता ठाकुर बेलवासेलाई राष्ट्रिय…
Read More...

राष्ट्रिय प्रज्ञा पुरस्कार घोषणा

काठमाडौँ — नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले स्थापनाको १२ वर्ष पूरा गरेको अवसरमा ‘राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७८’ घोषणा गरेको छ । बालुवाटारस्थित प्रतिष्ठानमा शनिबार आयोजित कार्यक्रममा पुरस्कृत र सम्मानित हुने संगीत र…
Read More...