Browsing Category

Book Releases

निरन श्रेष्ठको ‘अनिद्रामाथि सहज विजय’ कृति लोकार्पण

काठमाडौँ । लेखक निरन श्रेष्ठको ‘अनिद्रामाथि सहज विजय’ नामक कृति लोकार्पण गरिएको छ । लेखक स्वयंको अनिन्द्राको लामो अनुभव तथा मुक्तिमाथिको गहन अध्ययनमा आधारित कृतिमा अनिन्द्राका कारण बिताउन परेको शारीरिक र मानसिक कष्टपूर्ण जीवनको अनुभूति…
Read More...

नइ प्रकाशनका चार कृति लोकार्पण

काठमाडौँ । वानीरा फाउन्डेसनले शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १०५ औँ जयन्ती मनाएको छ । आइतबार एक समारोहबिच काठमाडौँमा फाउन्डेसनले जोशीको १०५ औँ जयन्ती मनाएको हो । सोही अवसरमा फाउन्डेसनका संस्थापक इन्जिनियर शङ्कर गिरी, भूपालमानसिंह कार्की,…
Read More...

दुई सर्जकका दुई कृति ‘घुस्सा’ र ‘राराको डिलमा’ सार्वजनिक

तरङ्ग साहित्य सङ्गमको आयोजनामा आज पाल्पामा भव्य समारोहका बिच साहित्यकार रामप्रसाद अर्यालको ‘घुस्सा’ हास्यव्यङ्ग निबन्धसङ्ग्रह र प्रा.डा. कपिल लामिछानेको ‘राराको डिलमा’ नियात्रासङ्ग्रहको विमोचन भयो । कार्यक्रमका प्रमुख अतिथिका रूपमा…
Read More...

फ्याक्ट्स अफ नेपाल २०२४’पुस्तक सार्वजनिक

काठमाडौँ– नेपालका विभिन्न क्षेत्रको जानकारी र तथ्यांक संकलन गरेर तयार पारिएको पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२४’ सार्वजनिक भएको छ। स्वतन्त्र निजी अनुसन्धानमूलक संस्था फ्याक्ट्स रिसर्च एन्ड एनलाइटिक्स (फ्याक्ट्स नेपाल)ले पुस्तक सार्वजनिक…
Read More...

डीपी ढकालको ‘समाजवादी क्रान्तिको दुई चरण’ पुस्तक सार्वजनिक

डीपी ढकालको 'समाजवादी क्रान्तिको दुई चरण' नामक पुस्तक सार्वजनिक गरिएको छ। समाजवादी क्रान्ति पूरा हुन दुई चरण पार गर्नुपर्ने निष्कर्षसहित ढकालले किताब सार्वजनिक गरेका छन् । उनले नेपालमा समाजवादी क्रान्ति दुई चरणमा पूरा हुने तर्क र तथ्य…
Read More...

विद्या ढकालको ‘आमा’ लघुकथासङ्ग्रह विमोचन

तनहुँ, वैशाख । जिल्लाको भानु नगरपालिका निवासी विद्या ढकालद्वारा लिखित आमा लघुकथा सङ्ग्रहको आज एक कार्यक्रमबिच विमोचन गरिएको छ । लेखक ढकालकै जन्मस्थान भानु नपा ४ ठाँटीको चौर कालिका बाल उद्यानमा भाषा आयोगका सदस्य डा. पुष्करराज भट्ट तथा…
Read More...

‘आमा’ र सफलताका सुसेली’ कृतिको लोकार्पणसंगै सुसेली मञ्चको छैटौँ वार्षिकोत्सव सम्पन्न

काठमाडाैं, राष्ट्रिय सुसेली मञ्च नेपालको छैटौँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ । मातातीर्थ औँशीको अवसरमा संस्थाका महासचिव दामोदर ढकाल दीपकको सभापतित्व, संस्थाकी उपाध्यक्ष सुशीला ढकाल अधिकारीको संचालन एवम् वरिष्ठ कवि नेपाली साहित्य…
Read More...

डम्बर यक्सोको कवितासंग्रह ‘मेरा मनका अव्यक्त भावहरू’ लोकार्पण

ललितपुर । कवि तथा गीतकार डम्बर यक्सोको कवितासंग्रह ‘मेरा मनका अव्यक्त भावहरू’ लोकार्पण गरिएको छ । ललितपुरमा एक विशेष समारोहबीच कवि तथा साहित्यकार प्राज्ञ श्रवण मुकारुङको प्रमुख आतिथ्यतामा उत्त कृतिको लोकार्पण गरिएको हो । कवि गीतकार…
Read More...

‘सरित’ को लघुकथासंग्रह सार्वजनिक

काठमाडौं । साहित्यकार इन्द्रकुमार श्रेष्ठ ‘सरित’ को पहिलो लघुकथासंग्रह ‘एक मुठी घाम’ सार्वजनिक भएको छ । विगत साढे चार दशकदेखि कवि, कथाकार, उपन्यासकार र गीतकारको रूपमा स्थापित स्रष्टा सरित साहित्यिक पत्रकारिता र सम्पादन कर्ममा पनि सक्रिय…
Read More...

रश्मि भट्टको “शून्यबाट सुरु” कथासंग्रह लोकार्पण

अन्तराष्ट्रिय साहित्य समाजले आयोजना गरेको एक कार्यक्रममा समकालीन नेपाली साहित्यको छन्द धारमा उम्दा कविका रुपमा परिचित साहित्यकार रश्मि भट्टको 'शून्यबाट सुरु' कथासंग्रहको लोकार्पण गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज प्रकाशन…
Read More...