Browsing Category

Book Releases

ढकालको ‘पौराणिक सूक्तिहरू’ प्रकाशन

काठमाडौं । साहित्यकार बद्रीप्रसाद ढकालको अर्को पुस्तक ‘पौराणिक सूक्तिहरू’ प्रकाशनमा आएको छ । यस कृतिभित्र पुराणका उपयोगी सूक्तिहरूलाई सरल नेपाली भावार्थकासाथ प्रस्तुत गरिएको छ । यो पुस्तक भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो ।
Read More...

कवि राजेश ढुंगानाको दोस्रो काव्यकृति ‘मैले खोजेको देश’सार्वजनिक

काठमाडौं । एक समारोहकाबीच कवि राजेश ढुंगानाको दोस्रो काव्यकृति ‘मैले खोजेको देश’ लोकार्पण भएको छ । शुक्रबार सर्वनाम नाट्य घरमा नेपाल स्रष्टा समाजले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि अग्रज साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले…
Read More...

रमेश प्रभातको ‘अलिकति फरक कुरा’ सार्वजनिक

चितवन, २०८० वैशाख । समीक्षक रमेश प्रभातको निसमालोचना कृति ‘अलिकति फरक कुरा’ सार्वजनिक गरिएको छ । समीक्षक रमेश प्रभात, प्रकाशक रेखा श्रेष्ठ, कवि प्रकाश चापागाईं, कवि तथा आख्यानकार एल् बी क्षेत्री, अन्वेषक कर्ण बानियाँ तथा कवि एवम् निबन्धकार…
Read More...

कट्टेलको कृति ‘जीवनचरित्र ‘ लोकार्पण

फिक्कल २०८१ वैशाख, लेखक इच्छाराम कट्टेलको श्री १०८ स्वामी सोमेश्वरानन्दको जीवनीमा आधारित ‘जीवनचरित्र ‘ नामक पाँचौँ कृति लोकार्पण भएको छ । संस्थाका अध्यक्ष देवीप्रसाद गौतमको अध्यक्षता, प्रा.डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्य रहेको…
Read More...

‘शप्तदश संस्कार’ महाकाव्य लोकार्पण

लेखनाथ पुस्तकालय चन्द्रगढीको आयोजनामा भद्रपुर १० चन्द्रगढीस्थित दुर्गा पञ्चायन मन्दिरको सभाहलमा कवि तथा हाँस्यव्यङ्यकार कोमलप्रसाद पोखरेलले महाकाव्यकार रघुनाथ राधाशरण रिमाल अपूर्णको शप्तदश संस्कार नामक महाकाव्य लोकार्पण गरिएको छ ।…
Read More...

रवीन्द्र समीरको उपन्यास ‘पैसाको उडान’ प्रकाशित

काठमाडौं । साहित्यकार रवीन्द्र समीरको उपन्यास पैसाको उडान प्रकाशित भएको छ । लघुकथामा अब्बल मानिने रवीन्द्र समीरले प्रयोगवादी उपन्यास लेखनमा लागिरहेका छन् । ‘मृत्युको आयु’, ‘कोरोना तन्त्र’जस्तै ‘पैसाको उडान’ पनि लघुकथा शैलीमा लेखिएको उपन्यास…
Read More...

ईश्वर चाम्लिङको ‘गीतको कथा’ लोकार्पण

काठमाडौं । स्रष्टा ईश्वर चाम्लिङको गीतसंग्र्रह ‘गीतको कथा’ लोकार्पण गरिएको छ । काठमाडौंमा एक विशेष समारोहबीच गीतकार संघ नेपालको आयोजनामा उक्त कृति लोकार्पण गरिएको हो । गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाको सभापत्वि, नेपाल प्रज्ञा…
Read More...

नरेश राईको पुस्तक ‘पानी पतिया’ सार्वजनिक

काठमाडौँ — काठमाडौँ मण्डला थिएटरमा आयोजित एक कार्यक्रममा लेखक काङमाङ नरेश राईको गोर्खा भर्तीबारे लेखिएको ऐतिहासिक तथा अनुभूतिपरक निबन्धको पुस्तक ‘पानी पतिया’ सार्वजनिक गरिएको छ। मुन्धुम अध्येता भोगीराज चाम्लिङ, राजनीतिकर्मी मानुषी…
Read More...

सबी श्रेष्ठले लेखेको मुक्तककृति ‘अपरिभाषित आभा’ लोकार्पण

काठमाडौं । काठमाडौँमा आयोजित एक समारोहकाबी कवि सबी श्रेष्ठको मुक्तककृति ‘अपरिभाषित आभा’ सार्वजनिक गरिएको छ । कार्यक्रम प्रमुख अतिथि साहित्यकार उषा शेरचनलगायतका अतिथिहरूले कृति सार्वजनिक गरेका थिए । कृति सार्वजनिक गर्दै…
Read More...

एलियनलाई प्रश्न’ बालकथासंग्रह प्रकाशित

पूर्वशिक्षक तुलसी पण्डितको बालकथासंग्रह ‘एलियनलाई प्रश्न’ प्रकाशित भएको छ। तीन दशकसम्म शिक्षण पेसामा रहेका भरतपुर– १३ चम्पानगरका पण्डितको पुस्तकमा चित्रसहितका १८ वटा बालकथा संग्रहित छन्। पण्डितले बालबालिकालाई साहित्यमा रुचि बढाउने…
Read More...