Browsing Category

Book Releases

राजु स्याङतानको ओ पेङदोर्जे कवितासंग्रह लोकार्पण

पब्लिकेसन नेपालयको आरशालामा एक कार्यक्रमको आयोजना गरि कवि राजु स्याङतानको पहिलो कवितासंग्रह ‘ओ पेङदोर्जे’ सार्वजनिक गरिएको छ। आफूसँग कुनै समय सशस्त्र द्वन्द्वका बेला साथै लडेकी सहयोद्धा प्रवीणा गोलेलाई पुस्तक हस्तान्तरण गरेर राजुले यो…
Read More...

साहित्यकार प्रोल्लास सिन्धुलीयको उपन्यास ’भग्न भैरव’ लोकार्पण

काठमाडौँ — साहित्यकार प्रोल्लास सिन्धुलीयद्वारा लिखित भैरव अर्यालको जीवनीमा आधारित उपन्यास ’भग्न भैरव’ लोकार्पण गरिएको छ । शनिबार काठमाडौंको शिल्पी थिएटरमा आयोजित कार्यक्रममा साहित्यिक पत्रकार रोचक घिमिरे, लेखक नारायण ढकाल र कवि ज्योति…
Read More...

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको ‘जिन्दगीका तरेली’ लोकार्पण

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको ‘जिन्दगीका तरेली’ नामक गीति एल्वम लोकापर्ण गरिएको छ । उनका पिता कुलबहादुर श्रेष्ठ र माता लक्ष्मीदेवी श्रेष्ठले आज यहाँ आयोजित समारोहमा उक्त एल्वम सार्वजनिक गरेका हुन् । उक्त एल्वममा तिमी…
Read More...

रमेश क्षितिजको कवितासंग्रह ‘पर्वत पर्वतमा बटुवा घाम’ सार्वजनिक

काठमाडौँ, कवि तथा गीतकार रमेश क्षितिजको कवितासंग्रह 'पर्वत पर्वतमा बटुवा घाम' सार्वजनिक गरिएको छ। ५३ वटा जीवनपरक दार्शनिक कविता संगृहीत उक्त संग्रह करिब डेढ दशकको अवधिमा कवि क्षितिजले सिर्जना गरेका हुन् ।कवितासंग्रह 'पर्वत पर्वतमा बटुवा…
Read More...

कवि माया गुरुङका दुई कृति लोकार्पण

२०८० बैशाख १०, काठमाडौं । अन्तर्राष्ट्रिय पुस्तक दिवसको अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरले कवि माया गुरुङका दुई कवितासङ्ग्रह ‘ऐना’ र ‘बाका जुत्ता’को लोकार्पण कार्यक्रमको आयोजना गर्‍यो । सामाजिक विकास समाज,…
Read More...

विश्व कीर्तिमानी लाक्पा देन्डीको ‘हिमालयन म्याभरीक’ सगरमाथामा लोकार्पण

काठमाडौँ, वैशाख ९ । बुक्स राईटिङ नेपाल प्रा।लि।द्वारा प्रकाशन गरिएको विश्व कीर्तिमानी पर्वतारोही लाक्पा देन्डी शेर्पा बारे लेखिएको पुस्तक सगरमाथा आधार शिविरमा सार्वजनिक गरिएको छ । शुक्रबार सगरमाथा आधार शिविरमा कार्यक्रमको आयोजना गर्दै…
Read More...

परियारको ‘कर्नाली हाँस्दो छ’ कवितासंग्रह सार्वजनिक

काठमाडौँ । कवि मिमबहादुर परियारको पहिलो कवितासंग्रह ुकर्नाली हाँस्दो छु सार्वजनिक गरिएको छ । सातै प्रदेशका जनप्रतिनिधिको उपस्थितिमा सबै सहभागी जनप्रतिनिधि नागरिक अगुवा, अभियानताले एकै साथ पुस्तक उठाएर साझा रुपमा विमोचन गरिएको छ । समता…
Read More...

अर्पण योञ्जन शिशिरका दुई कृति लोकार्पण

काठमाडौँ, ९ बैशाख, इटरनल, पब्लिकेसनको आयोजनामा सम्पन्न भएको एक कार्यक्रममा अर्पण योञ्जन शिशिरका दुई कृति लोकार्पण गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात हलमा सम्पन्न उक्त कार्यक्रममा शिशिरको 'बालुवाको पिरामिड'कवितासंग्रह र 'मुमुक्ष'…
Read More...

साहित्यकार न्यौपानेको ‘रातोबाघ’ महाकाव्य प्रकाशित

लमजुङ (पिङ्गल छन्द प्रतिष्ठान नेपालका अध्यक्ष एवं साहित्यकार श्रीकृष्ण न्यौपानेले रातोबाघ नामको महाकाव्य प्रकाशित गरेका छन् । पछिल्लो समय पुस्तक प्रकाशनमा सक्रिय रहनुभएका कवि श्रीकृष्ण न्यौपानेको यो लेखनका हिसाबले तेस्रो तथा प्रकाशनका…
Read More...

तीन स्रस्टाका तीन पुस्तक एकसाथ लोकार्पण

काठमाडौं । मकालु प्रकाशन गृहद्वारा प्रकाशित तीन पुस्तक एक समारोहकाबीच उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले लोकार्पण गरेका छन् । शुक्रबार प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा वासुदेव ढकालको ‘चिनियाँ यात्री फाहियानको यात्रा…
Read More...