Browsing Category

Book Releases

सुलोचना जोशी र सनोजध्वज जोशीका पुस्तक लोकार्पण

दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको आयोजनामा सुलोचना जोशी र सनोजध्वज जोशीका दुई कृति लोकार्पण गरिएको छ। पुस्तक लोकार्पण तथा साहित्यकार प्रा. रमा शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको थियो। स कथाकार सहप्रा. सुलोचना जोशीद्वारा…
Read More...

उपन्यासकार हरि भट्टराइको कथासंग्रह ‘सुसाईट नोट’सार्वजनिक

रुपन्देहीका उपन्यासकार हरि भट्टराइको कथासंग्रह 'सुसाईट नोट'को बिमोचन गरिएको छ .२०८० वैशाख १ गते काठमाडौंमा आयोजित साहित्य दिवस कार्यक्रममा उक्त कथासंग्रहको विमोचन गरिएको हो। शब्दार्थ प्रकाशनद्वारा प्रकाशित उक्त कथासंग्रहमा नौवटा कथाहरु…
Read More...

ओझाको‘बेग्लै आकाश’ र प्याकुरेलको ‘खटप्वाल’ सार्वजनिक

काठमाडौँ । साहित्यकार धनेन्द्र ओझाको कृति ‘बेग्लै आकाश’ र प्रमोद प्याकुरेलको ‘खटप्वाल’ उपन्यास आज लोकार्पण गरिएको छ । काठमाडौँमा आज आयोजित कार्यक्रममा जीवनी र व्यक्तित्व समेटिएको कृति ‘बेग्लैआकाश’को लोकार्पण पूर्व मन्त्री शङ्कर प्रसाद…
Read More...

हरिसिंह थापाको‘मेलिनाको डायरी’सार्वजनिक

काठमाडौंमा आयोजित एक कार्यक्रममा साहित्यकार हरिसिंह थापाको कथासंग्रह ‘मेलिनाको डायरी’ सार्वजनिक गरिएको छ । भाषा आयोगका अध्यक्ष तथा वरिष्ठ भाषाविद् डा. गोपाल ठाकुरले कथासंग्रह विमोचन गरेका हुन् । नेपाली साहित्य विकास परिषद् युकेको…
Read More...

‘केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधन’ ग्रन्थ सार्वजनिक

काठमाडौँः नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ‘केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधन’ नामक ग्रन्थ सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच ‘केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधन’ नामक ग्रन्थ…
Read More...

मुक्तकसङ्ग्रह ‘मुक्तक उद्यान’ विमोचन

काठमाडौंः काठमाडौंको अनामनगरस्थित गीतकार सङ्घको सभाहलमा आयोजित एक कार्यक्रममा साहित्यकार भगवती रोका ‘भूमिका’ को ‘मुक्तक उद्यान’ मुक्तकसङ्ग्रह सार्वजनिक गरिएको छ । कार्यक्रमका अतिथि वरिष्ठ गजलकार डा।सनत कुमार वस्तीले भूमिकाको सिर्जनाहरु…
Read More...

बरालको ‘प्रतीकवाद’सार्वजनिक

विराट साहित्य सङ्गमद्वारा आयोजित एक कार्यक्रममा साहित्यकार हरिप्रसाद बरालको समालोचना कृति ‘प्रतीकवाद’को लोकार्पण सम्पन्न गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ समालोचक प्रा। डा। गोपाल भण्डारी लगायत अतिथिहरूले सम्युक्त लोकार्पण गर्नुभएको…
Read More...

साहित्यकार वसन्त चौधरीको बाल कवितासंग्रह ‘आहाना’ लोकार्पण

ललितपुर । एक कार्यकर्मको आयोजना गरि साहित्यकार बसन्त चौधरीको बालकवितासंग्रह ‘आहाना’ एक सार्वजनिक गरिएको छ । आइतबार ललितपुरको प्रिमियर इन्टरनेसनल स्कुलमा सम्पन्न कार्यक्रममा कवि चौधरी, मेघा चौधरी, पारस शाक्यलगायत पाँच बालिकाले उक्त कृति…
Read More...

डा. राजु अधिकारीका तीन पुस्तक विमोचन

काठमाडौंको पेप्सीकोलास्थित एक विद्यालयमा आयोजित कार्यक्रममा डा. राजु अधिकारीका तीन पुस्तक एकैसाथ विमोचन गरिएको छ। अधिकारीद्वारा लिखित ‘परिवार सुख’, ‘संस्कारी बन्ने काइदा’ र ‘हजुरलाई विशेष उपहार’ पुस्तक संस्कृतिविद् गोविन्द टन्डन, साहित्यकार…
Read More...