Browsing Category

Book Releases

लाकोजूको कथासङ्ग्रह “सत्याग्रह” बजारमा

साहित्यकार सूर्यप्रसाद लाकोजूको कथासङ्ग्रह "सत्याग्रह" बजारमा आएको छ । २०४६ साल चैत्र २६ गतेको उपलब्धिलाई स्मरण गर्दै सत्याग्रह चैत्र महिनामा प्रकाशन गरेको कथाकार लाकोजूको कथन छ । चैत्र महिनामा भएको राजनैतिक परिवर्तन पनि कथाको विषय रहेको छ…
Read More...

लक्ष्मणकृष्ण ताम्राकारको गीतिसंग्रह ‘नगाइएका गीतहरू’सार्वजनिक

ललितपुर । गीतकार लक्ष्मणकृष्ण ताम्राकारद्वारा रचना गरिएका गीतहरूको सङ्ग्रह ‘नगाइएका गीतहरू’ लोकार्पित भएको छ । सिर्जना अभियान समाजको आयोजनामा शनिबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथि हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले कृति सार्वजनिक गर्दै…
Read More...

लक्ष्मणकृष्ण ताम्राकारको गीतिसंग्रह ‘नगाइएका गीतहरू’सार्वजनिक

ललितपुर । गीतकार लक्ष्मणकृष्ण ताम्राकारद्वारा रचना गरिएका गीतहरूको सङ्ग्रह ‘नगाइएका गीतहरू’ लोकार्पित भएको छ । सिर्जना अभियान समाजको आयोजनामा शनिबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथि हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले कृति सार्वजनिक गर्दै…
Read More...

वनेमको संस्मरणात्मक कृति ‘सुदूर विस्मृतिका बिम्बहरू’ विमोचन

काठमाडौँ — काठमाडौँमा आयोजित एक कार्यक्रममा साहित्यकार टंक वनेमको संस्मरणात्मक कृति ‘सुदूर विस्मृतिका बिम्बहरू’ लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला, पूर्वसदस्यसचिव जगतप्रसाद उपाध्याय, लेखक अर्जुनबाबु…
Read More...

मनिषा गौचनको कथासंग्रह ‘प्रतिवहन’ सार्वजनिक

आख्यानकार मनिषा गौचनको चौथो कृतिको रुपमा नयाँ कथासंग्रह ‘प्रतिवहन’ सार्वजनिक गरिएको छ । नेपाली साहित्यमा कविताको माध्यमबाट अगाडी बढेकी गौचनको यसअघि उपन्यासहरु ‘वल्लीको डायरी’ र ‘ह्वाइट केन’ प्रकाशित भैसकेका छन् । उनले ह्वाइट केन प्रकाशित…
Read More...

कवितासंग्रह ‘विराटनगरका कवि र कविता’ लोकार्पण

काठमाडौं । विराटनगरमा आयोजित एक विशेष कार्यक्रममा कवितासंग्रह ‘विराटनगरका कवि र कविता’ लोकार्पण गरिएको छ । साहित्यकार लक्ष्मी पोखरेलद्वारा सम्पादित उक्त कविता कृतिमा वि.सं. १९५३ देखि २०४९ सम्म जन्मिएका विराटनगरका १८३ जना कविका कविताहरू…
Read More...

डा. हेमनाथ घिमिरेको “रङ्गिन कालो ” गीतसङ्ग्रह लोकार्पण

सिसार साहित्य प्रतिष्ठानको आयोजनामा गीतकार डा. हेमनाथ घिमिरेको "रङ्गिन कालो " गीतसङ्ग्रहको लोकार्पण भयो । प्रतिष्ठानका अध्यक्ष ज्ञाननिष्ठ ज्ञवालीको सभापतित्व र प्रा. डा. कृष्णहरि बरालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भयो। प्रमुख अतिथि ,…
Read More...

अनुराधा ढकालको मुक्तकसङ्ग्रह ‘आरब्ध’ लोकार्पण

२०७९ चैत्र १८, काठमाडौँ। नेपाल मुक्तक प्रतिष्ठानद्वारा आयोजित अनुराधा ढकालको मुक्तकसङ्ग्रह 'आरब्ध ' को साहित्यकार तथा वरिष्ठ चलचित्र निर्देशक यादव खरेलले एक समारोहबिच लोकार्पण गर्नुभयो। "पहिलो कृति नै गहकिलो र परिष्कृतरूपमा प्रकाशन भएको छ;…
Read More...

लक्ष्मी उप्रेतीद्वारा लघुकथासंग्रह विमोचन तथा पुरस्कार स्थापना

विराटनगरको प्या्सेफिक होटलमा भव्य समारोहबीच  साहित्यकार लक्ष्मी उप्रेतीको लधुकथासंग्रह 'संवेदनाको संसार' लोकार्पण भयो। प्रतिभा पुरस्कार प्रतिष्ठानले प्रकाशनमा ल्याएको उक्त कृतिमा ८०वटा लधुकथा रहेका छन्। उक्त प्रतिभा पुरस्कार प्रतिष्ठानका…
Read More...

भीमफेदीयाको कवितासङ्ग्रह ‘तिल गङ्गा गोविन्द’ लोकार्पण

काठमाडौंः काठमाडौंमा आयोजित एक कार्यक्रममा सुभाषचन्द्र पौडेल भीमफेदीयाको कविता सङ्ग्रह ‘तिल गङ्गा गोविन्द’ लोकार्पण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले उक्त पुस्तक लोकार्पण गरेका हुन् । कवितासङ्ग्रह…
Read More...