Browsing Category

Book Releases

गोपी सापकोटाको उपन्यास “चिसो बाफ’ लोकार्पण

काठमाडौँको मण्डला नाटकघरमा गोपी सापकोटाको उपन्यास "चिसो बाफ" लोकार्पण गरिएको छ। प्राज्ञ अमर न्यौपाने, समालोचक ज्ञानु अधिकारी, पत्रकार दीपक सापकोटा र उपन्यासकार गोपी सापकोटाले संयुक्त रुपमा उक्त उपन्यास लोकार्पण गरेका हुन्। प्रकाशकको तर्फबाट…
Read More...

रीतादेवीको ’नदेखिने आँसुमा डुबुल्की’कवितासङ्ग्रह लोकार्पण

लेखक रीतादेवी प्रधान जोशी रुमाठको ’नदेखिने आँसुमा डुबुल्की’  कवितासङ्ग्रह सार्वजनिक भएको छ । बोष्टनमा भएको पाँचौ अन्तराष्ट्रिय अनेसास च्याप्टर तथा महिला सम्मेलनको अवसरमाआयोजित विशेष समारोहमा अनेसासका केन्द्रिय अध्यक्ष गोवर्धन पूजा, बोर्ड…
Read More...

साहित्यकार समीरको कोरोनातन्त्र बजारमा

लेखक रवीन्द्र समीरको १३औं पुस्तक कोरोनातन्त्र बजारमा आएको छ, लघुकथा विधाका अब्बल सर्जक समीरको यो दशौँ कृति जुन सुत्र उपन्यास हो कोरोनातन्त्र सूत्र उपन्यासभित्र एकसय एकवटा पृथक अस्तित्व बोकेका स्वतन्त्र लघुकथा छन् भने ती लघुकथालाई समयको…
Read More...

वरिष्ठ पत्रकार गोपाल थपलियाको कविता कृति ‘सत्ताको मान्छे’ माथि अन्तर्क्रिया

काठमाडौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार गोपालप्रसाद थपलियाको कविताकृति ‘सत्ताको मान्छे’ माथि आज अन्तर्क्रिया आयोजना गरिएको छ । पेरोल साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद…
Read More...

रसिकको ‘छन्द आराधना’विमोचन

काठमाडौंः कवि रोहिणी रसिकद्वारा लिखित ‘छन्द आराधना’ कविता सङ्ग्रह विमोचन भएको छ । खोटाङ सामाजिक सेवा मञ्चले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा साहित्यकार हरिप्रसाद रिमाल, डा भागवत आचार्य, दधिराज सुवेदी, विवश पोखरेल, गङ्गा सुवेदी, बलराम…
Read More...

कल्पना खरेलको उपन्यास ‘रानीतलाउ’विमोचन

नेपालगञ्ज, फागुन  । यौनवादी लेखिकाका रूपमा आफ्नो परिचय बनाउनुभएकी कल्पना खरेलको तेस्रो उपन्यास ‘रानीतलाउ’ नेपालगञ्जको ऐतिहासिक रानीतलाउको किनारमा एक कार्यक्रमका बीच विमोचन गरिएको छ । सो उपन्यासको नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्य…
Read More...

दिलकुमारीको फोक्सोमा देश सार्वजनिक

काठमाडौँ ।कवि दिलकुमारी डङ्गोलद्वारा लिखित नवीनतम कविताहरुको सँगालो ‘फोक्सोमा देश’ सार्वजनिक गरिएको छ । बुधबार १ सय १३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर जमलस्थित राष्ट्रिय साँस्कृतिक संस्थान नाचघर मा एक समारोहमाझ उक्त…
Read More...

भवानी खतिवडाको पद्य नियात्रा कृति ‘चारखोलाको आँगनीमा’ सार्वजनिक

काठमाडौँ, १ चैत२०७९। कवि तथा नियात्राकार भवानी खतिवडाको पद्य–नियात्रा ‘चारखोलाको आँगनीमा’ सार्वजनिक भएको छ । नेपाल सांस्कृतिक संघ तथा पर्वतीय साहित्य समाज नेपालले मङ्गलबार काठमाडौँमा संयुक्त रूपले आयोजना गरेको कार्यक्रममा उक्त कृतिको…
Read More...

नारायण ज्ञवालीको पहिलो कवितासङ्ग्रह ‘गथासो’ सार्वजनिक

काठमाडौं, फागुन २९ गते । नेपालका सामुदायिक विद्युत अभियन्ता तथा जागरुक कवि नारायण ज्ञवालीको पहिलो कविता–सङ्ग्रह ‘गथासो’ आइतवार एक विशेष कार्यक्रमबीच नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाकक्षमा सार्वजनिक गरिएको छ । सार्वजनिक कार्यक्रममा अर्थविद…
Read More...

न्यौपानेद्वारा लिखित ‘ऋग्वेदसंहिता’ विमोचन

काठमाडौं । पं.हिरण्यकान्त उपाध्याय न्यौपानेद्वारा लिखित ‘ऋग्वेदसंहिता’को विमोचन गरिएको छ । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले काठमाडौंमा आयोजिक एक विशेष समारोहमा कृतिको विमोचन गर्नुभएको हो । वेदले बताएका ज्ञानका बारेमा जिज्ञासा…
Read More...