Browsing Category

Book Releases

संगीतकार रञ्जित गजमेरको आत्मकथा ‘मोहनी मादलको’ लोकार्पण

काठमाडौँ — वरिष्ठ संगीतकार रञ्जित गजमेरको आत्मकथा ‘मोहनी मादलको’ पुस्तक एक कार्यक्रम माझ विमोचन गरिएको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा गरिएको कार्यक्रममा दिवंगत मित्रहरु पिटर जे कार्थककी पत्नी रञ्जना कार्थक र नोर्बु…
Read More...

रमेश विकलका प्रतिनिधि कथा‘प्रकाशित

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा, साहित्य (आख्यान) विभागको योजनामा 'रमेश विकलका प्रतिनिधि कथा‘ नामक पुस्तक प्रकाशित गरिएको छ। प्रस्तुत पुस्तकको सम्पादन प्रा. डा. हेमनाथ पौडेलले गर्नुभएको हो। यसमा रमेश विकलका प्रतिनिधि कथाहरु संकलित छन्।
Read More...

सुष्मा दाहालको कवितासङ्ग्रह ‘मध्यान्तर’ लोकार्पण

काठमाडौं साहित्यकार सुष्मा दाहालको कवितासङ्ग्रह 'मध्यान्तर' एक कार्यक्रमको आयोजना गरि लोकार्पण गरिएको छ । वरिष्ठ साहित्यकार उशा शेरचनको प्रमुख आतिथ्यतामा  सम्पन्न उक्त लोकार्पण  कार्यक्रमको सभापतित्व साहित्यपोष्टका सम्पादक अश्विनी…
Read More...

जीविका अश्रुको गजलसंग्रह ‘आकाश मेरो पनि’ लोकार्पण

नेपाल कि चेली सिक्किमेली स्रष्टा ( साहित्यकार) जीविका अश्रुको नवीनतम कृति "आकाश मेरो पनि "  गजलसङ्ग्रह लोकार्पण गरिएको छ। राष्ट्रिय जनसाहित्यिक संघ,नेपालको आयोजनामा सिक्किमेली स्रष्टा जीविका अश्रुको गजलसंग्रह’आकाश मेरो पनि’ शुक्रबार एक…
Read More...

बाँस्कोटाको नियात्रासंग्रह कञ्चनजङ्घाको काखबाट विमोचन

१ पुस, पाँचथर। पत्रकार  गिरिराज बाँस्कोटाको नियात्रा संग्रह कञ्चनजङ्घाको काखबाट बिमोचन भएको छ । विभिन्न क्षेत्रका रङ्गीन तस्वीर सहित सहितको नियात्रा संग्रह पाँचथर सदरमुकाम फिदिममा बिमोचन भएको हो । मोटरसाईकलमा पुष्पलाल (मध्यपहाडी)…
Read More...

हरिभक्त बुढाथोकीको आत्मकथा ‘पसिनाले भिजेको जिन्दगी’ लोकार्पण

काठमाडौं । गीतकार हरिभक्त बुढाथोकीको आत्मकथा ‘पसिनाले भिजेको जिन्दगी’को शनिबार एक कार्यक्रमबीच लोकार्पण गरियो । तेह्रथुम जिल्लामा जन्मिएका गीतकार बुढाथोकी तेह्रथुम जिल्लाका पहिलो नाटककार हुन् । ड्राइभिङसम्बन्धी पुस्तकका पहिलो लेखक समेत…
Read More...

बुद्धिसागरको उपन्यास ‘एक्लो’ विमोचन

बुद्धिसागरद्वारा लिखित उपन्यास  ‘एक्लो’ विमोचन गरिएको छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठान, डबलीमा शनिबार आयोजित विशेष कार्यक्रममा उक्त पुस्तक लोकार्पण भएको हो। गोलाप्रथाद्वारा छानिएका १० जना पाठकले उपन्यास  सार्वजनिक गरेका थिए । एक्लो’…
Read More...

प्रभाको ‘विधुर पुरुष’ लघुकथासंग्रह विमोचन

साहित्यकार आचार्य प्रभाको ‘विधुर पुरुष’ लघुकथासंग्रह सार्वजनिक गरिएको छ । काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममा उक्त पुस्तक सार्वजनिक गरिएको हो । भागिरथी श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको उक्त कार्यक्रममा लघुकथा समाजका संस्थापक…
Read More...

प्रेरणाद्वारा लिखित सुश्री पारिजात’ लोकार्पण

काठमाडौंको प्रज्ञा प्रतिष्ठान, डबलीमा बिहीबार आयोजित विशेष कार्यक्रममा गोविन्द गिरी प्रेरणाद्वारा लिखित जीवनीमूलक कृति ‘सुश्री पारिजात’ लोकार्पण गरिएको छ। प्राध्यापक भुवन ढुंगाना, लेखक एवम् सम्पादक श्रीओम श्रेष्ठ रोदन र लेखक प्रेरणालेद्वारा…
Read More...

दुई स्रष्टाका कृतिहरु  एकैसाथ लोकार्पण

डा.दामोदर पुडासैनी ‘किशोरको नियात्रा सङ्ग्रह ‘डोल्पो ओ डोल्पो’ र कवि तथा निबन्धकार श्रीबाबु कार्र्कीको आत्मपरक निबन्धहरूको सङ्ग्रह ‘सन्दिग्ध शताब्दी’ बजारमा आएको छ । साझा प्रकाशनले आफ्नो स्थापना दिवसको अवसर पारेर प्रसिद्ध नियात्राकार…
Read More...