Browsing Category

Book Releases

राम विन्दु श्रेष्ठको सोभियत सम्झना लोकार्पण

नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा इन्जिनियर राम विन्दु श्रेष्ठको संस्मरणात्मक पुस्तक ‘मेरा सोभियत संझनाहरु’को लोकार्पण गरिएको छ । काठमाडौंँमा आयोजित एक कार्यक्रममा पूर्वमन्त्री निलाम्बर आचार्यले पुस्तक विमोचन गर्नु भएको थियो ।…
Read More...

मुक्तककार के. वी. पारखीको ‘मनको मन्दिर’ विमोचन

२०७९ मङ्सिर ७ गते काठमाडौं थाहा पुस्तकालयमा, नेपाल मुक्तक प्रतिष्ठानले लोकार्पण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा मुक्तककार के. वी. पारखी (–जापान)को पहिलो मुक्तककृति ‘मनको मन्दिर’को लोकार्पण गरिएको हो । प्राज्ञ विवस पोख्रेल,…
Read More...

इन्द्र चौधरीको बालकथा‘नयाँ बनपाले’ सार्वजनिक

रंगकर्मी तथा सञ्चारकर्मी इन्द्र चौधरीको बालकथा ‘नयाँ बनपाले’(चित्रकथा) सार्वजनिक भएको छ। बालबालिकाको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको संस्था रुम टु रिडले सो बालकथा प्रकाशन गरेको हो। वर्तमान समयमा जलवायु परिवर्तनको समस्या दिन…
Read More...

मनदेवीको ताम्राकारको कथासंग्रह ‘छेँदुने’ सार्वजनिक

ललितपुर । कथाकार मनदेवी ताम्राकारको कथासंग्रह ‘छेँदुने’ (घरभित्र) सार्वजनिक भएको छ । विगत चार दशकदेखि कथालेखनमा सक्रिय मनदेवीको यो चौथो कथासंग्रह हो । यसअघि उनका इलं क्यंगु लँ, लँय् खनागु पला र धूफ्वः गरी तीनवटा कृति प्रकाशित छन् ।…
Read More...

‘नेपालीय भोजपुरी साहित्यको इतिहास’ प्रकाशित

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानको साहित्य (मातृभाषा) विभागले ‘नेपालीय भोजपुरी साहित्यको इतिहास’ प्रकाशनमा ल्याएको छ । प्रतिष्ठानको साहित्य मातृभाषा विभागको अनुसन्धान परियोजना अन्तर्गत प्रकाशित यस पुस्तकलाई साहित्यकार गोपाल अश्कले…
Read More...

नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नास्ट)लेविज्ञान क्षेत्रमा योगदान पुर्‍याउने दर्जनबढी…

काठमाडौँ — नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नास्ट)ले विज्ञान क्षेत्रमा योगदान पुर्‍याउने दर्जनभन्दा बढीलाई पुरस्कार एवं सम्मान गरेको छ । विश्व विज्ञान दिवस २०२२ को पूर्वसन्ध्यामा बुधबार नास्टले गत वर्ष विभिन्न क्षेत्रमा योगदन…
Read More...

रामकृष्ण भण्डारीको पुस्तक ‘सत्ता सङ्घर्ष’ सार्वजनिक

काठमाडौँ —सत्ता सङ्घर्ष: ३० वर्षमा २८ सरकारका नालीबेली' भएको पत्रकार रामकृष्ण भण्डारीले लेखेको पुस्तक ' सार्वजनिक गरिएको छ । सांग्रिला बुक्सले बजारमा ल्याएको सो पुस्तकमा २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि दलीय दाउपेच र…
Read More...

डा.महेन्द्रकुमार मल्लको ‘भाषाको बकपत्र’ तथा ‘ कर्ली केश’ लोकार्पण

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका पूर्व रजिष्ट्रार एवम् नेपाली शिक्षा क्षेत्रका कुशल प्रशासक साहित्यकार डा. महेन्द्रकुमार मल्लको कविता सङ्ग्रह ‘भाषाको बकपत्र’ तथा सांगीतिक कोशेली ‘कर्र्ली केश’ एक साथ लोकार्पण भएको छ । कर्णाली प्रदेशको…
Read More...

ज्योति जंगलको कवितासंग्रह ‘आधा शिर उचालेर’ लोकार्पण

सर्वनाम थिएटर कालिकास्थानमा भएको ‘कवितामा तीन पुस्ताको दोश्रो सृङ्खलामा कवि ज्योति जंगलको कविता संग्रह ‘आधा शिर उचालेर’ लोकार्पण गरिएको छ । उक्त कवितासंग्रहलाई कार्यक्रममा उपस्थित सर्वजनाले एकै पटक लोकार्पण गरिएको थियो ।सांग्रिला…
Read More...

अशोकमान सिंसँग जम्काभेट” परिचय पुस्तिकाको विमोचन

ललितपुर: कलाकार "अशोकमान सिंसँग जम्काभेट" परिचय पुस्तिकाको विमोचन भएकाे छ । साहित्य संसार नेपालकाे आयोजनामा शनिबार काठमाडाैंमा प्रख्यात चित्रकार ठाकुरप्रसाद मैनाली प्रमुख अतिथि र वरिष्ठ कवि शैलेन्द्र साकार विशेष अतिथिमा उत पुस्तक विमाेचन…
Read More...